"ऋग्वेद" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
(file)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ))
==सूक्त, ऋषि र छन्द==
 
प्रत्येक मन्त्रमा तीनवटा विशेषता हुन्छन्, मन्त्रको नाम– अर्थात् सूक्त । सूक्तको अर्थ हो सु–उक्त अर्थात् ज्यादै स्पष्ट रुपमा बताइएको । अर्को विशेषता हो त्यस सूक्तका रचयिताको नाम अर्थात् ऋषिको नाम । पछिल्लो समयमा ऋषिको अर्थ साधु संन्यासी भए तापनि सुरुमा ऋषि विशेष अर्थमा प्रयोग हुने गथ्र्यो । त्यसैले अंग्रेजी अनुवादहरुले सीयर ९कभभच० अनुवाद गरेका छन् । सीयरको एउटा अर्थ प्रोफेट पनि हो । त्यसैले ऋषिलाई सम्प्रदाय प्रवत्र्तक पनि भनिन्थ्यो । जुन व्यक्तिले ज्ञानको क्षेत्रमा एक नयां योगदान गर्न सक्छ उसलाई मात्र ऋषि (रिसर्चर) भनिन्थ्यो । वेदको अर्को विशेषता हो, छन्द । जुन लय वा भाकामा ऋचा गाइन्छ त्यसलाई छन्द भनिन्छ । बढी प्रयोग गरिएका छन्दहरु त्रिष्टुप, अनुष्टप जस्ता छन्दहरु छन् । त्यसैले वैदिक मन्त्रहरुको एक मुख्य विशेषता लयात्मकता पनि हो । ऋग्वेदमा ३० मुख्य देवता २० अन्य देवताको नाम उल्लेख छ ।<ref>{{cite book|last1=आचार्य|first1=श्रीराम|title=ऋग्वेद संहिता|date=सन् २०११|publisher=युग निर्माण योजना|location=मथुरा}}</ref><ref>{{cite book|last1=गौतम|first1=प्रसन्नचन्द्र सं.|title=ऋग्वेद संहिता भाग १ र २,|date=वि.सं.२०६७|publisher=कुलचन्द्र गौतम स्मृति संस्था|location=काठमाडौंकाठमाडौँ}}</ref>
 
==वेद वाणीको ज्ञान==
==केही प्रमुख कुराहरू==
 
ऋग्वेदका विषयमा केही प्रमुख कुराहरू निम्नलिखित छ<ref>{{cite book|last1=प्रपन्नाचार्य|title=वेदमा के छ|date=वि.सं.२०५०|publisher=साझा प्रकाशन|location=काठमाडौंकाठमाडौँ}}</ref>-
*यो मानव सभ्यताको प्राचीनतम उपलब्ध अभिलेख हो ।
*ॠग्वेदका धेरै सूक्तहरूमा विभिन्न वैदिक [[देवता|देवताहरू]]को स्तुति गर्ने मंत्र छन्। यद्यपि ॠग्वेदमा अन्य प्रकारका सूक्त पनि छन्, परन्तु देवताहरूको स्तुति गर्ने स्तोत्रहरूको प्रधान्दछ।
==सन्दर्भ==
<references/>
# ऋग्वेद संहिता भाग १ र २, सं. डा. प्रसन्नचन्द्र गौतम, काठमाडौंकाठमाडौँ ः कुलचन्द्र गौतम स्मृति संस्था, वि.सं.२०६७ ।
# ज्ञवाली, बाबु राम, (वि.सं.२०७०), ऋग्वेदबारे केही वैज्ञानिक तथ्यहरु, मिर्मिरे (सांस्कृतिक विशेषांक), वर्ष ४२, अंक १, पूर्णांक ३२०, बैशाख जेठ २०७०, काठमाडौंकाठमाडौँ ः नेपाल राष्ट्र बैंक ।
# प्रपन्नाचार्य, (वि.सं.२०५०), वेदमा के छ, काठमाडौंकाठमाडौँ ः साझा प्रकाशन ।
# सातवलेकर, दामोदर,(सन् २०११),ऋग्वेदका सुबोध भाष्य खण्ड १–२, गुजरात ः स्वाध्याय मण्डल ।
# आचार्य, श्रीराम (सन् २०११) ऋग्वेद संहिता युग निर्माण योजना मथुरा
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/869853" बाट अनुप्रेषित