"शूद्र" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[File:From left to right- A Gurkha, a Brahmin and a Sood.jpg|thumb|सन् १८६८ को तस्विरमा एक गोरखाली क्षत्रिय, एक ब्राह्मण तथा एक शूद्र]]
{{हिन्दू धर्म सूचना मंजूषा}}
'''शूद्र''' वा '''शूद''' [[हिन्दू वर्ण व्यवस्था|हिन्दु वर्ण व्यवस्था]]भित्रको अन्तिम वर्ण हो । यसभित्र धातुकर्मी, सहयोगी कर्मचारी, सेवक, किसान तथा मजदुरहरू पर्ने गर्थे ।
[[प्लेटो]]ले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्रकारको विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग पर्दथे । दार्शनिकलाई वैदिक दृष्टिकोणले ब्राह्मण भन्न सकिन्छ । जसको काम निरन्तर अध्ययन अध्यापन हो । मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग पर्दथे भने निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । यो विवरण वर्ण व्यवस्थासंग मिल्छ भन्न सकिन्छ ।
{| class="wikitable"
"https://ne.wikipedia.org/wiki/शूद्र" बाट अनुप्रेषित