"वैश्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[File:Sage Jajali is honoured by the Vaishya Tuladhara.jpg|thumbnail|एक वैश्य तुलाको व्यापारी ([[तुलाधर]]) ऋषि जजलीको सत्कार गर्दै]]
{{हिन्दू धर्म सूचना मंजूषा}}
'''वैश्य''' [[हिन्दू वर्ण व्यवस्था|हिन्दु वर्ण व्यवस्था]]भित्र पर्ने व्यापारीहरूको वर्ण हो । सुरूवाती रूपमा वैश्यभित्र खेतीपाती तथा वस्तुभाउ पाल्ने किसानहरू पर्दथे तर कालान्तरमा उनीहरू जमिनदार, साहुकार तथा व्यापारी भए । <ref>{{cite book |url=https://books.google.com/books?id=K85NA7Rg67wC&pg=PA24 |page=24 |title=The First Great Political Realist|authorlink=Roger Boesche |first=Roger |last=Boesche|isbn=978-0-73910-607-5 |date=1 March 2003 }}</ref>
 
प्लेटोले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्रकारको विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग पर्दथे । दार्शनिकलाई वैदिक दृष्टिकोणले ब्राह्मण भन्न सकिन्छ । जसको काम निरन्तर अध्ययन अध्यापन हो । मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग पर्दथे भने निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । यो विवरण वर्ण व्यवस्थासंग मिल्छ भन्न सकिन्छ ।
"https://ne.wikipedia.org/wiki/वैश्य" बाट अनुप्रेषित