"लुभ्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
'''लुभ्र''' [[पेरिस]]मा रहेको एक [[सङ्ग्रहालय]] हो, जसमा रहेका कला सङ्ग्रहका कारण प्रत्येक वर्ष दशौं लाख आगन्तुकहरू यहाँ आउछन्।
 
लुभ्रमा रहेको सबैभन्दा प्रशिद्ध चित्र [[लियोनार्दो दा भिञ्चीभिन्ची|लेओनार्दो दा भिञ्ची]]को [[मोना लिजा]] हो, तर त्यहाँ [[रेन्वार]], [[रामब्राण्ट]], [[रुबेन्स]] र [[टिशन]] का विश्वबिख्यात चित्रहरू पनि छन्।
 
लुभ्रभित्र धेरै [[प्रतिमा]]हरू पनि छन्, जसमध्येका सबैभन्दा प्रशिद्ध [[मिलोसको शुक्र]] र [[सामोथ्रेसको पङ्खे जित]] हुन्।
"https://ne.wikipedia.org/wiki/लुभ्र" बाट अनुप्रेषित