"सानो खैरो गिद्ध" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २५:
 
==वितरण तथा वासस्थान==
सानो खैरो गिद्ध [[नेपाल]] लगायत [[भारत]]को [[हिमाञ्चल प्रदेश|हिमाचल प्रदेश]], उत्तरी [[ओडिशा|उडिसा]] तथा पूर्वमा [[आसाम]] उत्तरी तथा मध्य [[बङ्गलादेश]], [[म्यानमार|बर्मा]] तथा [[कम्बोडिया]]मा पाइने गर्छ। यो प्रजाति सामन्यतया ३५० मिटर तल तथा गृष्म मौसममा १५२५ मिटर सम्मको उचाईमा पाइने गर्छ। यो चरा मानवबस्ती वरपर बसोबास गर्ने गर्छ।
 
== स्थिति तथा संरक्षण ==
 
हालका वर्षहरूमा यस प्रजातिको सङ्ख्यामा ठूलो गिरावट आएको छ। यस प्रजाति र भारतीय गिद्धको जनसङ्ख्यामा समग्रमा ९७% ले गिरावट आएको छ र [[भारत]]मा दुबै प्रजातिका लागि वार्षिक गिरावट दर सन् २०००-२००७ को बीचमा १६% भन्दा बढी छ।
यसको जनसङ्ख्या उत्तरी र पूर्वी [[भारत]]बाट दक्षिणी [[नेपाल]] र [[बङ्गलादेश]] हुँदै र [[म्यानमार|बर्मा]] सम्म थोरै जनसङ्ख्याको साथ रहेको पाइन्छ। दक्षिण पूर्व एसियामा यसको एक मात्र प्रजनन उपनिवेश [[कम्बोडिया]]को ष्टेयुङ ट्रेङ्ग प्रान्तमा रहेको छ।
 
==सन्दर्भ सामग्रीहरू==