"वैदिक काल" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-संगठन +सङ्गठन)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
ऋग्वैदिक कालमा [[आर्य]] सप्त सिन्धु क्षेत्रमा रहन्थे। यो क्षेत्र वर्तमानमा [[पञ्जाब (भारत)|पञ्जाब]] एवं [[हरियाणा]]का केही भागहरूमा पर्छ।
 
[[ऋग्वेद]]मा ४० नदीहरू, [[हिमालय]] (हिमवंत ) त्रिकोता पर्वत, मूंजवत ( हिन्दु-कुश पर्वत )को उल्लेख छ। [[गङ्गा नदी|गंगा नदी]]को चर्चा एक पल्ट, यमुनाको तीन पल्ट उल्लेख छ। विंध्यपर्वतमालाको चर्चा छैन भएको छ। रावी नदीका तटमा 'दाशराज्ञ युद्ध' ( सुदास एवं दिवोदास )का बीच भएको थियो।
 
==वैदिक साहित्य==
"https://ne.wikipedia.org/wiki/वैदिक_काल" बाट अनुप्रेषित