"नेपालगन्ज उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४३:
 
==इतिहास ==
अंग्रेजबाट [[बाँके जिल्ला|बाँके]], [[बर्दिया जिल्ला|बर्दिया]], [[कैलाली जिल्ला|कैलाली]] र [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]] ([[नयाँ मुलुक]]) फर्काएपछि तत्कालीन प्रधानमन्त्री [[जंगबहादुर राणा]]ले नेपालगञ्ज सहरको कल्पना गरेका थिए । उनकै चाहनामा भारत [[लखनऊ|लखनउ]]को व्यापारिक केन्द्र हजरतगन्जको मोडेलमा यसको संरचना निर्माण अगाडि बढ्यो ।
 
अभिलेखहरूअनुसार जंगबहादुरले सुब्बा सिद्धिमान राजभण्डारीलाई नयाँ सहर स्थापनाका लागि अध्ययन गर्न खटाए । उनको प्रतिवेदन प्राप्त भएपछि पद्मनाभ जोशीलाई नयाँ सहर बसाउन पठाए । जोशीले हालको त्रिवेणीचोकदेखि दक्षिणतर्फ एक सय आठ फिट सडकको दायाँ–बायाँ घरहरू निर्माण गराए । सँगसँगै लोकबहादुर थापाले काठ भारततर्फ निकासीका लागि काठमहल बनाए ।
पङ्क्ति ५४:
 
[[सात सालको क्रान्ति|२००७ सालको जनक्रान्ति]]को प्रभाव चोकबजारमा पनि पर्‍यो । केही युवाले [[जुद्धशमशेर]]को सालिक ढाले । २०१६ सालमा नेपालगञ्ज नगरपालिका गठन भयो । मेयर मुलचन्द आजाद र उपमेयर पूर्णमान आजाद थिए । नगरपालिकाले जुद्धशमशेरको सालिक हटाएर ट्राफिक पोस्ट बनायो । चोकबजारको वरिपरि काठको खम्बामाथि काँचको लेन्टर्नबक्स हुन्थ्यो । त्यसभित्र टुकीमार्फत सडक बत्ती बालिन्थ्यो।
२०२०/२१ सालतिर तत्कालीन नगर-पञ्चायतले [[त्रिभुवन शाह|राजा त्रिभुवन]]को सालिक चोकबजारमा स्थापित गर्यो । ०६२/६३ को परिवर्तनपछि भएको मधेस आन्दोलनका क्रममा त्रिभुवनको सालिक भत्काइयो । तर, जनजिब्रोबाट त्रिभुवन चोक हटेको छैन ।
 
== संस्कृति ==