"लालबहादुर शास्त्री" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-आंदोलन +आन्दोलन)
पङ्क्ति १५:
आफ्नो बुबा मिर्जापुरको श्री शारदा प्रसाद र आफ्नो आमा श्रीमती रामदुलारी देवीको तीन पुत्रहरूमा उनी माईला थिए। शास्त्रीजीको दुई बहिनीहरू पनि थिए। शास्त्रीजीको शैशव कालमा नै उनको पिताको निधन भएको थियो। [[१९२८]]मा उनको विवाह श्री गणेशप्रसादको सुपुत्री ललितादेवीसँग भयो र उनको छ: सन्तान भयो।
 
स्नातकको शिक्षा समाप्त गरे पश्चात उनी [[भारत सेवक संघ]] सँग जोडिन पुगे र देशसेवाको व्रत लिदै यहींबाट आफ्नो राजनीतिक जीवनको शुरुवात गरे। शास्त्रीजी विशुद्ध [[गाँधीवादी]] थिए जो सारा जीवन साधारण रूपमा बिताए र गरीबहरूको सेवामा आफ्नो पुरै जिंदगीलाई समर्पित गरे। [[भारतीय स्वतन्त्रता संग्राम|भारतीय स्वाधीनता संग्राम]]को सबै महत्वपूर्ण कार्यक्रमहरूमा उनको उपस्थिति थियो, र जेलहरूमा रहन पर्‍यो जसमा [[१९२१]]को [[असहयोग आंदोलनआन्दोलन]] र [[१९४१]]को [[सत्याग्रह आंदोलनआन्दोलन]] सबैभन प्रमुख छन्। उनको राजनीतिक दिग्दर्शकहरूमा श्री [[पुरुषोत्तमदास टंडन]], पण्डित [[गोविंदबल्लभ पंत]], [[जवाहरलाल नेहरु]] इत्यादि प्रमुख हुन। [[१९२९]]मा [[इलाहाबाद]] आएपछी उनले श्री टंडनजीको साथ भारत सेवक संघको इलाहाबाद इकाईको सचिवको रूपमा काम गरे। यहीं उनको नजीकपन नेहरूसँग पनि बढयो। यसपछी उनको उचाई निरंतर बढदै गयो जसको परिणति नेहरू मन्त्रिमंडलमा गृहमन्त्रीको रूपमा उनी शामिल हुनु थियो। यस पदमा उनी [[१९५१]] सम्म भै रहे।
 
शास्त्रीजीलाई उनको सरल जीबन, देशभक्ति र इमान्दारीको लागि पुरा भारत श्रद्धापूर्वक सम्झना गर्दछन। उनलाई वर्ष [[१९६६]]मा [[भारत रत्‍न|भारत रत्न]] बाट सम्मनित गरियो।