"पाण्डव" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०:
 
एक दिन राजा पाण्डु माद्रीसंग वनमा नदीको तटमा भ्रमण गरीरहेका थिए। वातावरण अत्यन्त रमणीक थियो र शीतल-मन्द-सुगन्धित हावा चलिरहेको थियो । छिटो छिटो आउने हावाको सिरेटोले माद्रिको वस्त्र उड्यो। यसबाट पाण्डुको मन चंचल भयो र उनी यौन कार्यको लागि आसक्त भएका मात्र थिए श्रापको कारण उनको मृत्यु भै हाल्यो। माद्री उनको साथ सती भईन तर छोराहरुको पालन-पोषणको लागि कुन्ती हस्तिनापुर फर्की आईन।</p>
==यो पनि हेर्नुहोस्==
 
*[[उपपाण्डव]]
{{Commonscat|Pandavas}}
{{महाभारत}}{{कुरुक्षेत्र युद्धका योद्धा}}
"https://ne.wikipedia.org/wiki/पाण्डव" बाट अनुप्रेषित