"विकिपिडिया:प्रयोगकर्ता नाम नीति" का संशोधनहरू बिचको अन्तर

सा Undid edits by 113.199.250.88 (talk) to last version by BRPever
चिनोहरू: पूर्ववत SWViewer [1.4]
सा सामग्री विस्तार
पङ्क्ति १:
{{Proposed}}
{{nutshell|प्रयोगकर्ता नाम छान्दा ती नामहरूको चयन नगर्नुहोस् जो आक्रामक, भ्रामक, विघटनकारी वा प्रचारक हुन सक्छन्। सामान्यतया, एउटा प्रयोगकर्ता नामले कुनै एउटै व्यक्तिलाई प्रतिनिधित्व गरिनुपर्छ।}}
यो नीति नेपाली विकिपिडियामा कस्तो किसिमको '''प्रयोगकर्ता नाम''' स्वीकार गरिनेछ भन्ने वर्णन गरिएको छ र कसरी अस्वीकृति वा सन्देहपूर्ण प्रयोगकर्ता नामलाई सम्हाल्न सकिन्छ ।
विकिपिडिया सम्पादन गर्नको लागि जब तपाईँले [[विकिपिडिया:खाता किन बनाउने?|खाता बनाउनुहुन्छ]], त्यस समय तपाईँले एउटा प्रयोगकर्ता नाम छान्नुहुन्छ। खाता बनाएर गरिने सबै योगदानहरू त्यो प्रयोगकर्ता नामसँग जोडिदै जान्छ (कसैले खाता नबनाई [[सहायता:लग इन|प्रवेश गरेर]] गरेको योगदानहरू [[इन्टरनेट प्रोटोकल]] ठेगानाबाट गरिएको देखिन्छ)। तपाईँले आफ्नो विकिपिडियाको [[विकिपिडिया:प्रयोगकर्ता नाम परिवर्तन|प्रयोगकर्ता नाम परिवर्तन]] गर्न सक्नुहुन्छ। प्रयोगकर्ता नाम परिवर्तन भएपछि तपाईँको पुरानो योगदानसमेत नयाँ प्रयोगकर्ता नाममा जोडिन्छ। यो नीति पृष्ठले नेपाली विकिपिडियामा कस्ता कस्ता '''प्रयोगकर्ता नाम''' स्वीकार्य छैन भन्ने कुराको जानकारी दिन्छ।
 
== अनुचित प्रयोगकर्ता नाम ==
==नयाँ प्रयोगकर्ताहरूका लागि निर्देशन==
=== विघटनकारी वा आपत्तिजनक प्रयोगकर्ता नाम ===
*[[विकिपिडिया:आपत्तिजनक सामग्री|अपशब्दहरू युक्त]] वा विवादलाई सन्दर्भित गर्ने प्रयोगकर्ता नाम।
*[[विकिपिडिया:व्यक्तिगत आक्षेप|व्यक्तिगत आक्षेप]] गर्ने प्रयोगकर्ता नाम।
*भावनात्मक प्रतिक्रिया ([[ट्रल (इन्टरनेट)|ट्रलिङ]]) गर्ने अभिप्रायले बनाइएको प्रयोगकर्ता नाम।
 
=== प्रचारात्मक प्रयोगकर्ता नाम ===
*प्रयोगकर्ता नाम जसले स्पष्ट रूपले कुनै कम्पनी, समूह, सङ्गठन, संस्था वा उत्पादनको नामलाई प्रतिनिधित्व गर्दछ।
*[[इमेल|इमेल ठेगाना]] र [[युआरएल]] (जस्तै "Rahul@example.com" र "Example.com" को रूपमा) जसले कुनै व्यावसायिक वेब पृष्ठको प्रचार गर्छन्।
 
=== भ्रामक प्रयोगकर्ता नाम ===
निम्नलिखित प्रयोगकर्ता नाम राख्नको लागि अनुमति छैन किनभने यस्ता प्रयोगकर्ता नाम भ्रामक हुन सक्छन् र यो परियोजनालाई बाधा पुर्‍याउन सक्छ:
*प्रयोगकर्ता नाम जसले अन्य प्रयोगकर्ता नामको नक्कल गरेको छ (कोही अरु भएर अरु नै हुने नाटक गर्ने), जस्तै सक्कली नाम र समान प्रयोगकर्ता नाम।
*प्रयोगकर्ता नाम जसले यो धारणालाई जन्म दिन्छ कि त्यो खातासँग कुनै विशेष अधिकार छ तर असलमा त्यो अधिकार त्यो प्रयोगकर्तासँग छैन ("प्रशासक", "स्टेवार्ड", "प्रबन्धक", "चेकयुजर", "ओभरसाइट", "सिसप" वा "मोडरेटर" जस्ता शब्दहरू युक्त)।।
*प्रयोगकर्ता नाम जसलाई सजिलै गलत रहेको बुझ्न सकिन्छ जस्तै प्रयोगकर्ता नामको पछि "[[विकिपिडिया:बोट|बोट]]" राखेको छ।
*"विकिपिडिया", "विकिमिडिया", WMF जस्ता वाक्यांशहरू सहित प्रयोगकर्ता नाम यदि त्यसले गलत धारणा दिइरहेको छ। यस्ता खाताहरू आधिकारिक रूपले [[विकिमिडिया फाउन्डेसन]] वा त्यस्कै कुनै परियोजनासँग सम्बद्ध भएमा ठीक छ अन्यथा त्यसलाई गलत मानिन्छ।
*आइपी ठेगाना सरह प्रयोगकर्ता नाम भएमा।
 
== यो पनि हेर्नुहोस् ==