"सरा लारसन" का संशोधनहरू बिचको अन्तर

सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७:
| birth_date = {{Birth date and age|df=yes|1997|12|16}}
| birth_place = सोलना, [[स्वीडेन]]
| genre = {{hlist|[[पप सङ्गीत|पप]]|[[समकालीन आर र बी|आर र बी]]|[[पप सङ्गीत|डान्सनृत्य-पप]]|[[इलेक्ट्रोनिकविद्युतीय नृत्य सङ्गीत|इडिएम]]}}
| occupation = {{hlist|गायिका|गीतकार}}
| years_active = सन् २००८–हाल
| Label = {{hlist|[[युनिभर्सल सङ्गीत समूह|युनिभर्सल स्वीडेनस्भारिया]]|टेन|[[एपिक रेकर्डस्|एपिम]]|[[सोनी सङ्गीत|सोनी]]}}
| associated_acts =
| website = {{ubl|{{URL|zaralarssonofficial.com}}|{{URL|zaralarsson.se}}}}
}}
'''सरा मेरी लारसन''' ({{AudioIPA-sv|ˈsɑ̂ːra ˈlɑ̌ːʂɔn|lang|sv-Zara Larsson.ogg|उच्चारण}}) (जन्म; १६ डिसेम्बर १९९७) [[स्वीडेन]]की एक गायिक तथा [[गीतकार]] हुन्।<ref>{{Cite news|url=http://www.flixxy.com/zara-larsson-singing-talent-winner.htm|title=१० वर्षीया सराले जितिन् स्विडिस गट ट्यालेण्ट"|newspaper=फिक्सी|accessdate=19 January 2017}}</ref> दश वर्षको उमेरमा लारसनले स्वीडेनबाट एक राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेकी थिइन् भने उनले ब्रिटेन्स गट ट्यालेन्टको एक स्वीडेलीस्वीडेनी संस्करण [[:sv:Talang (TV-serie)|तलाङ]] जित्दै उक्त उपाधि हात पारेकी थिइन्। त्यसको चार वर्ष पछि सन् २०१२ मा लारसनले टेन म्युजिक रेकर्ड लेबलसँग आवद्ध पत्रमा हस्ताक्षर गर्दै सन् २०१३ मा उनले आफ्नो पहिलो एल्बमगिती रुपमासङ्ग्रहको रूपमा "अनकभर" सार्वजनिक गरेकी थिइन्। उक्त एल्बमगिती सङ्ग्रह स्वीडेन र डेनमार्क र नर्वेका आधिकारिक चार्टहरूमातालिकाहरूमा शीर्ष स्थानमा आउन सफल भएको थियो।<ref name="swedishcharts1">{{cite web|url=http://swedishcharts.com/showitem.asp?interpret=Zara+Larsson&titel=Uncover&cat=s|title=स्वीडिस चार्ट – सरा लारसन-
अनकभर |last=हङ्ग|first=स्टिफन|website=स्वीडिस चार्ट डटकम|accessdate=19 January 2017}}</ref> सन् २०१३ फेब्रुअरीमा उक्त एल्बमलेगिती युनिभर्सलसङ्ग्रहले म्युजिकयुनिभर्सल स्वीडेनस्भारिया मार्फत प्लेटिनम प्रमाणपत्र समेत पाएकोप्राप्त गरेको थियो। जुलाई २०१३ मा उक्त एल्बमलाईगिती सङ्ग्रहलाई स्वीडेनको आधिकारिक चार्टसाङ्गीतिक तालिका कम्पनीले ३× प्लेटिनम प्रमाणपत्र प्रदान गरेको थियो। सन् २०१३ अप्रिल महिनामा लारसनले अमेरिकाको एपिक रेकर्डसँग तीन वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्। सन् २०१६ मा फ्रान्समा आयोजना गरिएको [[युइएफए युरो २०१६|युइएफए युरो]]मा लारसनले सुरुवाती र समाप्तिका दिन केही गीतहरूको प्रस्तुति दिएकी थिइन्।<ref>{{Cite news|url=http://www.ibtimes.co.uk/euro-2016-opening-ceremony-live-coverage-pre-tournament-show-stade-de-france-1564846|title=युइएफए युरो २०१६ को सुरुवाती कार्यक्रम|last=एभन्स|first=जोसुवा|date=10 June 2016|newspaper=अन्तर्राष्ट्रिय बिजनेस टाइम्स युके|accessdate=19 January 2017}}</ref>
 
पहिलो एल्बमगिती सङ्ग्रह सार्वजनिक भएको चार वर्ष पछि लारसनले १७ मार्च २०१७ मा "सो गुड" नामक अर्को एल्बमगिती विश्वसङ्ग्रह व्यापीविश्वव्यापी रुपमा सार्वजनिक गराएकी थिइन् जुन संयुक्त अधिराज्यको आधिकारिक चार्टसाङ्गीतिक तालिका कम्पनीमा शीर्ष ७ मा आउन सफल भएको थियो। यस एल्बममागिती सङ्ग्रहमा आठ एकल गीतहरू समावेश गरिएको छ जसमा "लस्ट लाइफ", नेभर फरगेट यु", एन्ट माइ फल्ट", आइ उड लाइक", "सो गुड", डन्ट लेट मि बि योर्स" र "सेम्फोनी" गीत उनले क्लिन ब्यानडिटसँग साझेदारी गर्दै सार्वजनिक गरेकी थिइन्। उनको यस एल्बममा रहेका लगभग सबै गीतहरू संयुक अधिराज्यको आधिकारिक चार्टतालिका कम्पनीमा शीर्ष १५ भित्र परेका छन्। "नेभर फरगेट यु" बोलको गीत अमेरिकी [[बिलबोर्ड हट १००]] चार्टको १३अौँ स्थानमा आउन सफल भएको थियो र त्यस्तैगरि "सेम्फोनसेम्फोनी" संयुक्त अधिराज्यको चार्टकातालिकाका केही हप्ताका लागि शीर्ष स्थानमा रहेको थियो जुन लरसनको शीर्ष स्थानमा आउने पहिलो गीत थियो।
 
सन् २०१८ अक्टोबरमा लारसनले "रुयन माइ लाइफ" नामक गीत उनको आउँदै तेस्रो एल्बमको नेतृत्व गीतको रुपमा सार्वजनिक गरेकि थिइन्।
 
== बाल्यकाल ==
Line २६ ⟶ २४:
सन् २०१५ को एक अन्तरबार्तामा लारसनले बताइनकी उनलाई एडल्फ फेड्रिम सङ्गीत विद्यालयमा गायिकाको रुपमा आउन आह्वानमा गरिएकी थियो तर त्यहाँ भजनमण्डलीसँग गीत गाउन पर्ने भएकाले उनले उक्त प्रस्तावलाई अस्वीकार गरेकी थिइन्।<ref>{{cite web|url=http://www.dn.se/sthlm/zara-larsson-jag-ska-vara-miljardar-innan-jag-ar-25/|title=सरा लारसन: Jag ska vara miljardär innan jag är 2|author=गुस्भटासन|first=मटिल्डा|date=15 May 2015|work=डेगन्स नाइहिटर|language=स्वीडिस|archive-url=https://web.archive.org/web/20160305220243/http://www.dn.se/sthlm/zara-larsson-jag-ska-vara-miljardar-innan-jag-ar-25/|archive-date=5 March 2016|dead-url=no|accessdate=11 June 2016}}</ref><ref>{{cite web|url=https://www.dn.se/sthlm/zara-larsson-jag-ska-vara-miljardar-innan-jag-ar-25/ |title=सरा लारसन |date=15 May 2015|website=डेगन्स नाइहिटर |accessdate=8 April 2019}}</ref>
 
== साङ्गीतिक कार्यजीवन ==
== कार्यकाल ==
=== सन् २००८-२०११: सुरुवाती कार्यकालसुरुवात ===
[[File:Zara Larsson Uppträder På Sommarkrysset 2008 By Daniel Åhs Karlsson (2).jpg|thumb|left|सन् २००८ मा लारसन]]
लारसनले १० वर्षको उमेरमै, सन् २००८ को तलाङ (गट ट्यालेन्टको स्वीडेनी संस्करण) को विजेता बन्दै ५ लाख क्रोना हात पारेकी थिइन्।<ref>{{cite news|url=https://www.stereogum.com/1882400/make-way-for-zara-larsson-swedens-latest-weapons-grade-pop-export/franchises/the-week-in-pop/|title=Make Way For Zara Larsson, Sweden’s Latest Weapons-Grade Pop Export|date=16 June 2016|newspaper=Stereogum|accessdate=19 January 2017}}</ref>
लारसनले सन् २००८ मा दश वर्षको उमेरमा ब्रिटेन गट ट्यालेन्टको स्वीडेली संस्करण जित्दै ५००,००० क्रोनोर हात पार्न सफल भएकी थिइन्।<ref>{{cite news|url=http://www.stereogum.com/1882400/make-way-for-zara-larsson-swedens-latest-weapons-grade-pop-export/franchises/the-week-in-pop/|title=सरा लारसन गायन क्षेत्रमा उदाउँदै|date=16 June 2016|newspaper=स्टेरियोगन|accessdate=19 January 2017}}</ref> [[सेलिन डियोन]]को "माइ हर्ट विल गो अन" गीत पछि लारसनको पहिलो एकल गीतको रुपमा सार्वजनिक भएको थियो।<ref name=tv4>{{cite web | title=सरा लारसन | url=http://www.tv4.se/1.1361927/2009/11/27/zara_larsson | publisher=टिभि ४ | language=स्वीडिस | date=27 November 2009 | accessdate=16 May 2010 | archive-url=https://web.archive.org/web/20100815065021/http://www.tv4.se/1.1361927/2009/11/27/zara_larsson | archive-date=15 August 2010 | dead-url=yes | df=dmy-all }}</ref><ref>{{Cite news|first=म्याटिस|last=|title=सरा लारसन, ११: "Vill bli en legend"|url=http://www.expressen.se/noje/tvsajten/1.1799542/zara-larsson-11-vill-bli-en-legend|work=एक्सप्रेसेन|language=स्वीडिस|date=1 December 2009|accessdate=16 May 2010|archive-url=https://web.archive.org/web/20100205061714/http://www.expressen.se/noje/tvsajten/1.1799542/zara-larsson-11-vill-bli-en-legend|archive-date=5 February 2010|dead-url=yes|df=dmy-all}}</ref>
माइ हर्ट विल गो अन (अनुवादित शीर्षक:मेरो हृदय निरन्तर जानेछ), नामक [[सेलिन डियोन]]को गीतलाई उनले फाइनलमा गाएकी थिइन्<ref name=tv4>{{cite web | title=Zara Larsson | url=http://www.tv4.se/1.1361927/2009/11/27/zara_larsson | publisher=TV4 | language=स्वीडेनी | date=27 November 2009 | accessdate=16 May 2010 | archive-url=https://web.archive.org/web/20100815065021/http://www.tv4.se/1.1361927/2009/11/27/zara_larsson | archive-date=15 August 2010 | url-status=dead | df=dmy-all }}</ref><ref>{{Cite news|first=Mattias|last=Bergqvist|title=Zara Larsson, 11: "Vill bli en legend"|url=http://www.expressen.se/noje/tvsajten/1.1799542/zara-larsson-11-vill-bli-en-legend|work=Expressen|language=स्वीडेनी|date=1 December 2009|accessdate=16 May 2010|archive-url=https://web.archive.org/web/20100205061714/http://www.expressen.se/noje/tvsajten/1.1799542/zara-larsson-11-vill-bli-en-legend|archive-date=5 February 2010|url-status=dead|df=dmy-all}}</ref> जुन पछि उक्त वर्ष लारसनको पहिलो एकल प्रस्तुतिको रूपमा प्रकाशित भएको थियो। गीत आधिकारिक स्वीडेनी एकल सङ्गीत तालिका, "स्भारियातपलिस्तान"मा शीर्ष स्थानमा ६ हप्तासम्म रहेको थियो र एक हप्ताको लागि सातौँ स्थानमा सम्मिलित थियो।<ref>{{cite web |url=https://swedishcharts.com/showitem.asp?interpret=Zara&titel=My+Heart+Will+Go+On&cat=s |title=ZARA - MY HEART WILL GO ON (låt) |publisher=Sverigetopplistan|language=स्वीडेनी |accessdate=2019-12-25}}</ref>
 
डिसेम्बर २००९ र जनवरी २०१० बीच, सराले
=== २०१३-२०१४ थप सफलता ===
'''याग स्का बिल ख्वाएना''' ({{भाषा-स्वीडेनी|ska bli stjärna)}} (अनुवादित शीर्षक: म एक तारा बन्नेछु) नामक एक वास्तविक दूरदर्शन शृखलामा भाग लिएकी थिइन्। जहाँ उनी र अन्य स्वीडेनी युवा प्रतिभाहरूले अन्तर्राष्ट्रिय ख्याति र सफलताको कठिन मार्गमा सहयोग प्राप्त गरेका थिए। उनलाई लाइला बागेले प्रबन्ध गरेकी थिइन् र उनीहरू लस एन्जलस पुगेका थिए जहाँ उनीहरूको डिज्नी सहित युनिभर्सल सङ्गीत, सोनी र वर्नर साङ्गीत समूहसँग वार्ता गरेका थिए तथापि, उनले कुनै कम्पनीहरूसँग सम्झौता प्राप्त गर्न असमर्थ रहेकी थिइन्।<ref name="2015 summer speech" />
 
=== सन् २०१३-२०१४ थप सफलता ===
[[File:Zara Larsson Uppträder På Sommarkrysset 2013 By Daniel Åhs Karlsson (2).jpg|thumb|right|सन् २०१३ मा लारसन गीत गाउँदै]]
लारसनले सन् २०१२ मा अमेरिकी रेकर्ड लेबल टेन म्युजिक रेकर्ड ग्रुपसँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्।<ref>{{Cite news|url=http://www.expressen.se/noje/zara-larsson---introducing/|title=सरा लारसन – जानकारी|newspaper=एक्सप्रेसिन|language=स्लोभाकी|accessdate=19 January 2017}}</ref><ref name="SWE">{{cite web|url=http://swedishcharts.com/showinterpret.asp?interpret=Zara+Larsson|title=सरा लारसनका साङ्गीतिक सङ्गालो|publisher=स्वीडिस चार्ट/}}</ref> लारसनको एक गीत २१ जनवरी २०१३ मा युट्युब मार्फत सार्वजनिक भएको थियो।<ref name="NOR">{{cite web|url=http://norwegiancharts.com/showinterpret.asp?interpret=Zara+Larsson|title=सरा लारसन|publisher=नर्वेजियन चार्ट}}</ref><ref name="den">{{cite web | url=http://danishcharts.com/showinterpret.asp?interpret=Zara+Larsson | title=सरा लारसनको साङ्गीतिक सङ्गालो | work=danishcharts.com | publisher=हङ्ग मिडन |accessdate=24 January 2015}}</ref> उनको पहिलो एल्बममा २१ जनवरी २०१३ मा सार्वजनिक भएको थियो जसमा ५ गीतहरू समावेश गरिएको थियो जसमा "अनकभर" नामक गीत एल्बमको नेतृत्व एकलको रुपमा सार्वजनिक भएको थियो।<ref name="UMS Platinum">{{cite web|url=http://www.mynewsdesk.com/se/pressroom/universalmusic/pressrelease/view/zara-larsson-saeljer-platina-839859|title=सरा लारसन|publisher=[युनिभर्सल सङ्गीत स्वीडेन|language=स्वीडिस|date=25 February 2013|accessdate=26 February 2013}}</ref> यस गीतले डिजिलिस्टा र सर्भिजटपलिस्टा चार्टमा शीर्ष स्थानमा आउन सफल भएको थियो भने नर्वे र डेनमार्कको आधिकारिक चार्टमा पनि शीर्ष स्थानमा आएक‍ो थियो। २५ फेब्रुअरी २०१३ मा यस गीतलाई युनिभर्सल म्युजिक स्वीडेन द्वरा प्लेटिनम प्रमाणपत्र प्रदान गरिएको थियो। <ref name="Introducing certified triple platinum">{{cite web|url=http://www.aftonkuriren.se/?p=64236|title=Robin Stjernberg och Zara Larsson heta artister på Sommarkrysset|last=होल्मबर्ग|first=जोकिम |work=[[Aftonkuriren]]|date=7 July 2013|accessdate=30 July 2013|language=स्वीडिस}}</ref>
Line ५३ ⟶ ५५:
१२ मार्च २०१७ मा लारसनले "डन्ट लेट मि बि योर्‍स" बोलको गीतको आधिकारिक भिडियो सार्वजनिक गरेकी थिइन् जुन सो गुड एल्बमको छैटौँ एकल गीत थियो।<ref>{{cite web|url=https://www.youtube.com/watch?v=lbZ7BG1adGI|title=सरा लारसन – "डन्ट लेट मि बि योर्स" (आधिकारिक साङ्गीतिक भिडियो)|via=[[युट्युब]]|accessdate=18 May 2017}}</ref> त्यस पछि "वन्लि यु" नाम गीत एल्बमको सातौँ एकल गीतको रुपमा ११ अगस्ट २०१७ मा सार्वजनिक भएको थियो।<ref>{{Cite news|url=http://celebmix.com/zara-larsson-only-you-remixes-ep/|title=सरा लासनले अोन्ली यु गीतको समायोजन संस्करण सार्वजनिक गरिन्|date=13 August 2017|work=सेलबमिक्स|accessdate=15 April 2018|author=क्युरिन, जोाथन}}</ref>
 
=== सन् २०१७–हाल: आउँदोलभ तेस्रोमि एल्बमल्यान्ड ===
सन् २०१७ सेप्टेम्बरमा लारसनले उनको आउँदो तेस्रो एल्बमका लागि काम गर्न सुरु गरेको घोषणा गरेकी थिइन्।<ref>{{Cite news|url=https://www.vg.no/rampelys/musikk/zara-larsson-til-nobelkonserten/a/24160916/|title=सरा
लारसन |last=Østbø|first=स्टिन|date=10 November 2017|work=भिजी|accessdate=12 December 2017|language=स्वीडेनी}}</ref> उनले एक अन्तरबार्तामा भनिन् कि उनले दुई गीतहरू एमएनइकेसँग लेखेको जानकारी गराएकी थिइन्। ११ डिसेम्बर २०१७ मा लारसनले नोबेल पुरस्कारको एक साङ्गीतिक कार्यक्रममा अमेरिकी गायक जोन लेजेण्डसँग प्रस्तुति दिएकी थिइन्। जनवरी २०१८ मा लारसनलाई फोब्सले मनोरञ्जनकर्मीको श्रेणीमा सूचीकृत गरेको थियो।<ref>{{Cite news|url=https://www.forbes.com/profile/zara-larsson/|title=सरा लारसन|last=|first=|date=|work=Forbes|access-date=26 January 2018|editor-last=विल्सन|editor-first=अलेक्जेण्डर|language=अङ्ग्रेजी|editor2-first=म्याडलिन|editor2-last=बर्ग}}</ref>
 
[[File:Zara Larsson - Ilosaarirock 2018 - 08.jpg|thumb|left|सन् २०१८ मा लारसन]]
 
तेस्रो एल्बममा काम गरेको एक वर्ष पछि सन् २०१८ सेप्टेम्बरमा लारसनले एक ट्विट मार्फत "रुयन माई लाइफ" नामक गीत शीघ्र सार्वजनिक गर्ने घोषणा गरेकी थिइन्।<ref>{{Cite web|url=https://www.billboard.it/musica/pop/fedez-zara-larsson-holding-out-for-you/2019/01/0716657/|title=सरा लारसन|last=|first=|date=11 January 2019|website=बिलबोर्ड|archive-url=|archive-date=4 March 2019|dead-url=|access-date=}}</ref> त्यसको एक महिना पछि १८ अक्टोबर २०१८ मा लारसनले उक्त गीत सार्वजनिक गरेकी थिइन्।
सेप्टेम्बर २०१८ मा, लारसनले आफ्नो तेस्रो साङ्गीतिक सङ्गालो " रूइन माई लाइफ" बाट गीत जारी गर्ने घोषणा गरेकी थिइन्। उनले १८ अक्टोबर २०१८ मा, गीत र श्रव्यदृश्य जारी गरेमी थिइन्। गीत विश्वव्यापी रूपमा सफलतापूर्वक, अमेरिका र बेलायतमा गोल्ड प्रमाणित भएको थियो, जबकि यो नेदरल्यान्डमा शीर्ष स्थानमा पुगेको थियो। सन् २०१९ मा, लारसनले उनको आगामी गिती सङ्ग्रह "डन्टर वोरी बाउट मी", "वाउ" र "अल द टाइम" लाई अनुसरण गर्ने एकल गीतहरू जारी गरेकी थिइन्।
 
जनवरी २०१९ मा, उनी इटालेली र्‍यापर , गायक र गीतकार फेदेसद्वारा " होल्डिङ आउट फर यू" गीतमा प्रस्तुत भएकी थिइन्। ८ नोभेम्बर २०१९ मा, लारसनको अर्को एकल, इन्भिजिबल (अनुवादित शीर्षक:अदृश्य) सन् २०१९ को चलचित्र क्लाउसबाट लिइएको थियो जुन नेटफ्लिक्समा सार्वजनिक भएको पहिलो मूल व्यङ्गचित्रात्मक चलचित्र, सोही दिनमा जारी गरिएको थियो।<ref>{{Cite web|url=https://www.billboard.it/musica/pop/fedez-zara-larsson-holding-out-for-you/2019/01/0716657/|title=Fedez duetta con Zara|date=11 January 2019|website=[[बिलबोर्ड (पत्रिका)|बिलबोर्ड]]}}</ref>
 
मार्च २०२० मा, लारसनलाई काइगोको गीत, "लाइक इट इज"मा अमेरिकी र्‍यापर टिगासँगै चित्रित गरिएको थियो। गीतले मध्यस्थताका साथ राम्रो प्रदर्शन गरेको थियो भने यो स्वीडेन, न्युजिल्यान्ड, र नर्वेमा शीर्ष पाँच स्थानमा पुग्न सफल भएको थियो।<ref name="Invisible announcement Epic">{{cite web |title=New Zara Larsson single "Invisible" featured in Netflix original animated feature ''Klaus'' |url=https://www.epicrecords.com/new-zara-larsson-single-invisible-featured-in-netflix-original-animated-feature-klaus/ |publisher=Epic Records |date=23 October 2019 |accessdate=16 November 2019}}</ref>
 
मे २०२० मा उनले [[ट्विटर]] मार्फत घोषणा सार्वजनिक गर्दै आफ्नो गिती सङ्ग्रहको आवरण चयन गर्न लागेको बताएकी थिइन्।
उनले ट्वीट गर्दै दुई गीतका लागि श्रव्यदृश्यहरू छायाङ्कनको क्रममा रहेको र अर्को नयाँ गिती सङ्ग्रहहरू आउने बताएकी थिइन्।
 
जुन २०२० मा, लारसनले [[इन्स्टाग्राम]] मार्फत गीत " लभ मी ल्यान्ड" को घोषणा गरेकी थिइन्। उनले गीत र साङ्गीतिक श्रव्यदृश्य १० जुलाई २०२० मा जारी गरेकी थिइन्। सोही दिन उनको अन्तर्वार्ता स्भारिया रेडियोमा प्रकाशित गरिएको थियो। नयाँ गिती सङ्ग्रह ग्रीष्मकालीन २०२० को ग्रीष्म पछि सार्वजनिक गरिने उनल् बताएकी थिइन्। <ref name=spotify/>
 
== व्यक्तिगत जीवन र अन्य कार्यहरू ==
 
लारसनसँग संयुक्त रूपमा काम गरेका अन्य कलाकार र उद्योगकर्मीहरूले उनको प्रशंसा गरेका छन् जबकि उनी [[बियोन्से]]<ref name="harpers">{{cite web |title=Zara Larsson Sings Beyonce |url=http://www.harpersbazaar.com/culture/art-books-music/videos/a19084/zara-larsson-sings-beyonce/ |publisher=Harpers Bazaar |first=Erica |last=Gonzalez |date=29 November 2016 |quote=I listen to a lot of Beyoncé and a lot of male artists |accessdate=4 December 2016}}</ref> जस्ता कलाकारहरूको उच्च प्रशंसक हुन्।<ref name=nme>{{cite web |title=Zara Larsson – The Full NME Cover Interview |url=https://www.nme.com/features/ive-always-just-wanted-people-to-look-at-me-brace-yourself-its-zara-larsson-757398 |work=NME |first=Emily |last=Mackay |date=21 September 2016 |accessdate=4 December 2016}}</ref> उनले डाक्टर लुक र क्रिस ब्राउन जस्ता कलाकारहरूको विपक्षमा आफ्नो दृष्टिकोण कायम गरेको बताएकी थिइन्। <ref name=nme>{{cite web |title=Zara Larsson – The Full NME Cover Interview |url=https://www.nme.com/features/ive-always-just-wanted-people-to-look-at-me-brace-yourself-its-zara-larsson-757398 |work=NME |first=Emily |last=Mackay |date=21 September 2016 |accessdate=4 December 2016}}</ref>
 
जनवरी २०१५ मा, लारसनले आफ्नो खुट्टामा कन्डम बेरेको तस्वीर [[इन्स्टाग्राम]]मा उर्ध्वभरण गरेकी थिइन् जसको अर्थ पुरुषहरूको लिङ्ग कन्डमको लागि धेरै ठूलो हुन्छ भन्ने थियो भने उक्त तस्वीरले [[स्वीडेन]] र [[संयुक्त राज्य अमेरिका]]मा धेरै सकारात्मक प्रतिक्रियाहरू प्राप्त गरेको थियो।<ref name="Condom news">{{Cite news |url=https://www.metro.se/artikel/nu-pratar-hela-usa-om-zara-larssons-kondom-p%C3%A5-benet-xr |title=Nu pratar hela USA om Zara Larssons kondom på benet |language=स्वीडेनी |date=9 January 2015 |work=Metro |accessdate=4 April 2019}}</ref> उनले हाल ड्युरेक्स र एड्स सङ्गठन (रेड) बाट यौन स्वास्थ्य जागरूकता बढाउन र [[दक्षिण अफ्रिका]]मा एड्सको उपचारका लागि पैसा जुटाउने नयाँ अभियानलाई अगाडि बढाइरहेकी छिन।<ref>{{Citation|title=Zara Larsson's sex education classes|url=https://www.youtube.com/watch?v=QdMQ_SUgi80&list=PLnwt1fUa-EVimsGngs_n1yO5qPaseAPxq&index=63|language=en|access-date=2019-12-03}}</ref>
 
असंयमको बारेमा सार्वजनिक बुझाई बढाउनको लागि, उनले सात वर्षसम्म डायपर प्रयोग गरेको कुरा खुलासा गरेकी थिइन्।<ref name= "Bråvalla 1">{{cite web |url=https://www.dn.se/kultur-noje/zara-larsson-gunther-och-bravalla-detta-har-hant/ |title="Zara Larsson, Günther och Bråvalla – Detta har hänt" |language=स्वीडेनी |date=3 July 2015 |accessdate=16 December 2019}}</ref> सन् २०१५ मा, लारसनले स्भारिया रेडियोमा प्रसारण गर्नको लागि एक ग्रीष्मकालिन भाषणको योजना बनाएकी थिइन् जहाँ उनी प्रस्तुति दिने ५८ हस्तिहरूको मध्ये एक हुन्।<ref>{{Cite news |url=https://nyheter24.se/noje/797164-zara-larsson-jag-blev-full-forsta-gangen-nar-jag-var-13-ar |title=Zara Larsson svara ärligt på frågor om alkohol, feminism och när hon kissat på sig. |language=स्वीडेनी |date=7 May 2015 |work=Metro |accessdate=8 April 2019}}</ref>
४८ मिनेटको भाषण स्वीडेनको पि१ च्यानलमा २५ जुलाई २०१५ मा प्रत्यक्ष रूपमा प्रत्यक्ष प्रसारण गरिएको थियो। १७ वर्षको उमेर उनी भाषण दिने सबैभन्दा कान्छी वक्ता बनेकी थिइन् <ref name="2015 summer speech">{{cite web |url=https://sverigesradio.se/sida/avsnitt/579039?programid=2071 |title=Sommar & Vinter i P1 – Zara Larsson |language=स्वीडेनी |publisher=Sveriges Radio |date=25 July 2015 |accessdate=5 April 2019}}</ref>भने यस भन्दा अगाडि २० वर्षकी रोब्लिन र जिना दिरावीले भाषण दिएका थिए।<ref>{{cite web |url=https://www.svt.se/kultur/musik/zara-larsson-yngst-att-sommarprara-skyddas-av-sr |title=Zara Larsson yngst att sommarprata |publisher=Sveriges Radio |first=Rebecca |last=Haimi |language=स्वीडेनी |date=2015-06-03 |accessdate=2019-12-24}}</ref>
भाषणमा उनले आफ्नो जीवन, उनको सङ्गीत, उनको नारीवादी विचार, उनी प्रति अन्यले राख्ने दृष्टिकोण र प्रतिक्रिया र यी सबैको बारेमा उनको भावनाहरू प्रस्तुत गरेकी थिइन्।
<ref name="2015 summer speech" />
सन् २०१७ देखि २०१९ को बीच, उनी बेलायती मोडल ब्रायन एच ह्विटटेकरसँग सम्बन्धमा रहेकी थिइन्।<ref>{{cite web|url=http://www.hm.com/se/products/search?q=zara%20larsson|title=H&M offers fashion and quality for the best price {{!}} H&M SE|accessdate=4 January 2020|work=www.hm.com|language=Swedish}}</ref><ref name=":0">{{cite news|title=See all pictures on Zara Larsson’s collection for H&M: "Feminine, strong and fits everyone"|url=https://www.elle.se/zara-larsson-kollektion-hm/|language=स्वीडेनी|work=ELLE|date=25 April 2017|accessdate=4 January 2020}}</ref> १८ मे २०१७ मा, लारसनले होएम ({{भाषा-स्वीडेनी|H&M}})को सङ्ग्रह जारी गरेकी थिइन् जसमा विभिन्न बिभिन्न कपडा तथा उपकरणहरू समावेश थिए। क्लिन बन्दितको साथ उनले आफ्नो प्रसिद्ध गीत "सिम्फनी" को श्रव्यदृश्य खिच्ने निर्णय गर्ने निर्णय गरेकी थिइन्। <ref>{{cite news|title=See all garments from Zara Larsson’s collection with H&M|url=https://www.frida.se/zara-larsson-kollektion-hm-2017|work=FRIDA|date=25 April 2017|language=स्वीडेनी|accessdate=24 October 2017}}</ref>
 
अक्टोबर २०१९ मा, लारसनले सामाजिक सञ्जालहरूमा [[डेमी लोभाटो]]को इजरायल समर्थक अडानको बिरूद्धमा बोलेकी थिइन्।<ref>{{Citation|title=Zara Larsson On Featuring A Black Gay Couple In Symphony Music Video {{!}} Fuse|url=https://www.youtube.com/watch?v=ztlo2gDLvXM|language=अङ्ग्रेजी|access-date=2019-12-03}}</ref><ref>{{Cite web|url=https://www.theverge.com/2018/6/4/17424472/youtube-lgbt-demonetization-ads-algorithm|title=YouTube is still restricting and demonetizing LGBT videos — and adding anti-LGBT ads to some|last=Farokhmanesh|first=Megan|date=2018-06-04|work=द भर्ज|language=अङ्ग्रेजी|access-date=2019-12-03}}</ref> लोभाटोले इन्स्टाग्राममा सामग्री सार्वजनिक गर्दै उक्त विषयमन उनको केही राय नभएको इजरायल-प्यालेस्टाइन द्वन्द्वमा कुनैपनि देशको पक्ष नलिने बताएकी थिइन्। लारसनले यसको उत्तरमा ट्विटरमा, उनलाई कुनै मतलब नभएको र दमनकारी पक्षमा रहेको आरोप लगाएकी थिइन्। पछि उनले यो टिप्पणी लोभाटोका लागि मात्र नभएको जनाएकी थिइन्।<ref>{{cite news | url=https://www.popbuzz.com/music/artists/demi-lovato/news/israel-palestine-apology-zara-larsson/ | title=Zara Larsson calls out Demi Lovato for not "choosing sides” in her Israel apology | work=पपबज् | date=July 6, 2020}}</ref>
 
== विवादहरू ==
 
=== दावीहरू ===
 
लारसन अमेरिकी गायिका [[बियोन्से]]को आत्म घोषित प्रशंसक हुन्। सामाजिक सञ्जालहरूमा खुला रूपमा अभिव्यक्ति दिँदै उनले आफ्नो अभिभावकहरूको अन्तर्वार्तामा आफ्नो खुला विचार व्यक्त गरेकी थिइन्। उनको भनाइ अनुसार "सामाजिक मुद्दा र संसारमा के भइरहेको छ भन्ने बारेमा मेरा आमाबाबु दुबै एकदमै शिक्षित हुनुहुन्छ र उहाँहरूले मलाई धेरै सहयोग गर्नु भएको छ"।
लारसनले उनका नारीवादी मतहरूको लागि "धेरै घृणा पाएको" बताएकी थिइन्, जसलाई "पुरुष प्रति घृणा" जागृत भएको पनि भनिन्छ। पुरुषहरूलाई घृणा गर्ने टिप्पणीले वास्तवमा उनीहरूलाई चोट नपुर्‍याउने भएकाले, यी सबै कुराहरूमा आफूले केहीपनि मतलब नगर्ने उनले बताएकी थिइन्।
 
=== ह्वावेसँग सम्झौता ===
 
मार्च २०१९ मा, लारसनले चिनियाँ प्रविधि कम्पनी [[हुवावे|ह्वावे]]को साथ वाणिज्यिक सहकार्य गर्न सुरु गरेको बताइएको थियो। ह्वावेसँग लारसनले गरेको सहयोगले चीन तथा अन्य मानव अधिकारका विज्ञहरूले उनको आलोचना गरेका थिए, जसले ह्वावेको तानाशाही चिनियाँ सरकारसँगको घनिष्ठ सम्बन्ध र मानव अधिकारको बारेमा अन्य कुराहरू उल्लेख गरेका थिए। अगस्त २०२० मा, लारसनले ह्वावेसँगको उनको सम्झौता समाप्तको घोषण गर्दै, चीन "राम्रो देश नभएको" र उनी यसका नीतिहरूसँग अडिग नभएको बताएकी थिइन्।
 
यसको जवाफमा, ह्वाावेले अनुमोदन सम्झौता समय सीमित रहेको र सन् २०१९ मा नै समाप्त भइसकेको जनाएको थियो। सम्बन्धी उनको धारणा सार्वजनिक भएपछि लारसनका सबै सार्वजनिक गीतहरू एप्पल सङ्गीत चीनबाट हटाइएको थियो।
 
== गायन शैली ==
सरा लारिनलेलारसनले मुख्यतया [[पप सङ्गीत|पप]]<ref>{{Cite news|url=https://www.bbc.com/news/entertainment-arts-39293139|title=सरा लारसन: एक पप कलाकार|last=स्याभेज|first=मार्क|date=17 March 2017|work=बीबीसी|accessdate=9 March 2018|language=अङ्ग्रेजी}}</ref><ref>{{Cite news|url=https://www.thesun.ie/tvandshowbiz/music/510974/who-is-zara-larsson-swedish-pop-star-and-talent-show-winner-performing-at-the-isle-of-wight-festival-all-you-need-to-know/|title=सरा लारसन को हुन्? लारसनका केही तथ्यहरू|last=हगिन्स|first=माइकल|date=9 May 2017|work=द आइरिस सन|accessdate=9 March 2018|language=अङ्ग्रेजी}}</ref><ref>{{Cite news|url=http://www.mtv.co.uk/zara-larsson/news/zara-larsson-proves-that-shes-a-popstar-to-be-reckoned-with-on-her-first-uk-tour|title=सरा लारसनको पहिलो साङ्गीतिक कार्यक्रम|last=|first=|date=25 October 2017|work=एमटिभी|accessdate=9 March 2018|language=अङ्ग्रेजी}}</ref> र आर एण्ड बी<ref>{{Cite news|url=https://www.smh.com.au/entertainment/music/zara-larssons-complicated-relationship-with-hiphop-20170801-gxmpkk.html|title=सरा लारसाको हिप हप सङ्गीतसँगको सम्बन्ध|last=|first=ब्रुडि|date=2 August 2017|work=द सिड्नी मर्निङ|accessdate=9 March 2018|language=अङ्ग्रेजी}}</ref><ref>{{Cite news|url=https://www.billboard.com/music/zara-larsson|title=सरा लारसन|last=|first=|date=28 May 2014|work=[[बिलबोर्ड (पत्रिका)|बिलबोर्ड]]|accessdate=9 March 2018|language=अङ्ग्रेजी}}</ref> किसिमको गीत गायने गर्छिन्। उनको कहिलेकाँही इलेक्ट्रोपप,<ref>{{Cite news|url=https://www.allmusic.com/artist/zara-larsson-mn0003105903/biography|title=सरा लारसनको जीवनी|last=मुङ्गर|first=जेम्स|date=|work=अल म्यूजिक|accessdate=9 March 2018|language=अङ्ग्रेजी}}</ref> हाउस<ref>{{Cite news|url=https://www.theguardian.com/music/2017/mar/19/zara-larsson-so-good-review|title=सरा लारिन: सो गुड एल्बम|last=क्र्याग|first=माइकल|date=19 March 2017|work=द गार्डेन्स|accessdate=9 March 2018|language=अङ्ग्रेजी}}</ref> र डान्स सङ्गीत पनि गाउने गरेकी छिन्।<ref>{{Cite news|url=https://www.theguardian.com/music/2017/jun/08/zara-larsson-review-a-brilliant-blast-of-scandipop-sugar|title=सरा लारसन|last=सुलेभ्यान|first=क्यारोलिन|date=9 June 2017|work=द गार्डेन्स|accessdate=9 March 2018|language=अङ्ग्रेजी}}</ref><ref>{{Cite news|url=https://www.iol.co.za/entertainment/zara-larssons-idol-is-beyonce-12554666|title=सरा लारसनलाई प्रेरण दिने कलाकार बेयोन्से हुन्|last=|first=|date=28 December 2017|work=आइअोडी|accessdate=9 March 2018|language=अङ्ग्रेजी}}</ref>
 
== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}
== बाह्य सुत्रहरूसूत्रहरू ==
{{Commons categoryकमन्सश्रेणी|Zara Larsson|सरा लारसन}}
*{{officialआधिकारिक websiteवेबसाइट|zaralarssonofficial.com}}
*{{officialआधिकारिक websiteवेबसाइट|zaralarsson.se}} (स्वीडेनीमा)
*{{Allmusic|class=artist|id=mn0003105903}}
*{{IMDb name|3706357}}
{{सरा लारसन}}
 
[[श्रेणी:सरा लारसन| ]]
[[श्रेणी:स्वीडेनी गीतकारहरू]]
[[श्रेणी:स्वीडेनी गायिका-गीतकारहरू]]
[[श्रेणी:स्वीडेनी गायिकाहरू]]
"https://ne.wikipedia.org/wiki/सरा_लारसन" बाट अनुप्रेषित