"सोभियत सङ्घ" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १८७:
[[बोरिस येल्तसिन]]द्वारा सोवियत कम्युनिस्ट पार्टीको सदस्यता त्याग।
 
'''अगस्ट १९९१''' : रक्षा मंत्री दिमित्री याजोव, उप राष्ट्रपति गेनाडी यानायेव र केजीबी प्रमुखद्वारा राष्ट्रपति [[मिखाइल गोर्बाचोभ]] हिरासतमा। तीन दिन पछी यी सबै गिरफ्तार। [[बोरिस येल्तसिन|येल्तसिन]]द्वारा सोवियत रूस कम्युनिस्ट पार्टी प्रतिबन्ध । [[युक्रेन]] कोलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता प्रदान। त्यसपछी नयाँ देशले पनि आफै स्वतन्त्र घोषणा ।
 
'''सेप्टेम्बर १९९१''' : 'कांग्रेस अफ पिपल्स डिप्यूटीज' द्वारा सोवियत सङ्घको विघटनको लागि मतदान ।
"https://ne.wikipedia.org/wiki/सोभियत_सङ्घ" बाट अनुप्रेषित