"पेरिस कम्युन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[चित्र:Barricade18March1871.jpg|frame|पेरिस, १८ मार्च १८७१|alt=|thumb|337x337px]]'''पेरिस कम्युन''' - इतिहासमा [[सर्वहारावर्गको अधिनायकत्व|सर्वहारा अधिनायकत्वसम्बन्धीअधिनायकत्व]]सम्बन्धी अनुभवको पहिलो उदाहरण ।

सन् १८७१को विद्रोह फलस्वरूप गठित मजदुरवर्गको यो क्रान्तिकारी सरकार, १८ मार्चदेखि २८ मेसम्म, जम्मा ७२ दिन कायम रह्यो । [[पेरिस]] कम्युनले चर्चलाई राज्यबाट अलग तुल्यायो र स्तुलहरूलाई चर्चको अधीनबाट मुक्त गर्‍यो, स्थायी सेनाको सट्टा जनतालाई सार्वजनिक रूपमा सशस्त्र तुल्यायो, कर्मचारीहरूको तलब मजदुरहरूको तलबभन्दा बढी हुनु हुन्न भन्ने नियम वनायो, मजदुरहरू तथा शहरका गरीब बासिन्दाहरूको आर्थिक स्थिति सुधार्ने विभिन्न कदमहरू चालेको थियो ।

२९ मे, १८७१मा थियेरको प्रतिक्रान्तिकारी सरकारको सेना पेरिसभित्र पसेर क्रुरतापूर्वक पेरिसका मजदुरहरूको दमन गर्‍यो । करिब ३० हजार मानिसहरू मारिए, ५० हजार व्यक्ति गिरफ्तार भए र हजाररौंलेहजारौंले कालापानीको सजाय पाए ।<ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग ५-८. [[काठमाडौं (स्पष्टता)|काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. १००-१०१</ref>
 
== स्रोतहरू ==
"https://ne.wikipedia.org/wiki/पेरिस_कम्युन" बाट अनुप्रेषित