पङ्क्ति २६:
मलाई विकिपीडियाको दीर्घकालिन सिसप बनाउन तपाइँले गर्नुभएको समर्थन र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु।
--[[User:गणेश पौडेल|Ganesh Paudel]] ०९:४१, २१ नोभेम्बर २०१० (UTC)
 
== विस्तृत शान्ति सम्झौता ==
 
[[विस्तृत शान्ति सम्झौता]] लेखमा तपाईंले गरेको योगदान प्रशंसनिय छ । तर यो लेखको पाठ तथा ढाँचा विकिपीडियाका लेखहरूमा हुनुपर्ने जस्तो छैन । यो लेखमा जुन ''नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी माओवादी बीच भएको विस्तृत शान्ति सम्झौता'' दस्तावेजको हुबहु पाठ सारिएको छ, त्यो हटाउन म आवश्यक देख्छु ।
 
तपाईंलाई थाहा नै होला विकिपीडियाका लेखहरू लेख्दा सामान्य नियमहरू पालना गर्नु पर्दछ । त्यो तपाईंले यहाँ पाउन सक्नुहुने छ । [[:en:http://en.wikipedia.org/wiki/Wikipedia:Manual_of_Style]]