"संयुक्त राष्ट्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०४:
|}
 
[[]]== सङ्घका स्वतन्त्र संस्थाहरू ==
{{मुख्य|संयुक्त राष्ट्र सङ्घका विशिष्टीकृत संस्थाहरू}}
संयुक्त राष्ट्र सङ्घका धेरै कार्यक्रम र एजेन्सीहरूको अतिरिक्त १४ स्वतन्त्र संस्थाहरूसित यसको व्यवस्था गठित हुन्छ। स्वतन्त्र संस्थाहरूमा [[विश्व बैंक]], [[अन्तराष्ट्रिय मुद्रा कोष]] र [[विश्व स्वास्थ्य सङ्गठन]] शामिल छन्। यी संस्थाहरूको संयुक्त राष्ट्र सङ्घसित साथ सहयोग समझौता छ। संयुक्त राष्ट्र सङ्घका आफ्ना केही प्रमुख संस्थाहरू र कार्यक्रम छन्। <ref name="बीबीसी-परिचय">[http://www.bbc.co.uk/hindi/specials/1449_un_profile/page10.shtml संयुक्त राष्ट्र - एक परिचय]।बीबीसी-हिन्दी</ref> यो यसप्रकार छ: