"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
शीघ्र मेटाउन अनुरोध गरिँदै (शीमे सा३)। (ट्विङ्कल)
पङ्क्ति १:
{{db-hoax|help=off}}
भित्री मधेस भनेको नेपालको पहाडी क्षेत्र र तराई क्षेत्रका बिच बिभिन्न ७ वटा [[उपत्यका]] हरूको समुह हो। यस समुहका उपत्यकालाई भित्री तराई अथवा भित्री तराईका उपत्यका समेत भनिन्छ, भित्री मधेस अथवा भित्री तराई भनिने [[उपत्यका]] हरू निम्न रहेका छन १. जोगबुढा (जोगबुढा उपत्यका) २.दाङ (बबइ उपत्यका)३.देउखुरी (पश्चिम राप्ती उपत्यका) ४. चितवन (नारायणी पूर्वी राप्ती उपत्यका) ५. माडी (चितवन रिउनदी उपत्यका)६. सिन्धुली (मरीनखोला उपत्यका) ७. उदयपुर (कमला त्रियुगा उपत्यका)। भित्री मधेस भनिने यि उपत्यकाहरू उत्तरमा माहाभारत पर्वतले पाहाडी क्षेत्रसँग छुट्रएका छ भने तराइसँग चुरे पर्वतमालाले अलग बनाएको छ। क्षेत्रफलमा साना र ठूला रहेका यी उपत्यकाहरू पहाडी उपत्यका (काठमाडौं,पोखरा,सुर्खेत इत्यादी) भन्दा गर्मी रहेकाले हवापानीका लागि तराई क्षेत्रसँग केही समानता रहे तापनी अन्य कुराहरूमा पहडी क्षेत्रसँग बढी मेल खान्छ किन भनें नेपालको धेरै ठांउमा यी उपत्यका पहाड र तराई बिचका सांघुपनी हुन।
 
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित