"अल्बर्ट आइन्स्टाइन" का संशोधनहरू बिचको अन्तर

सा हजुर
पङ्क्ति १०:
== बाल्यकाल र शिक्षा ==
[[चित्र:Albert Einstein as a child.jpg‎|thumb|right|१८९३ मा अल्वर्ट आइन्स्टाइन (उमेर- १४ वर्ष)]]
अल्वर्ट आइन्स्टाइनको जन्म जर्मनीमा वुटेमबर्गको एक [[यहुदी धर्म|यहूदी]] परिवारमा भयो । उनका पितापिताको नाम उल्म थियो ।उनकापिता एक इन्जीनियर र सेल्सम्यान पनि थिए । उनका आमा पलिनपाऊलिन आइन्स्टाइन थिइन् ।
हुनत आइन्स्टाइनलाई शुरू-शुरूमा बोलाईमा समस्या हुन्थ्यो, तर उनी पढाईमा अव्वल थिए । उनको मातृ-भाषा जर्मन थियो र पछि उनले इटालियन र अङ्ग्रेजी सिके ।