"अनमिन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७:
 
== घटनाक्रम ==
*सन् २००६ अगस्त ९ : सात पार्टि गठबन्धनको सरकार तथा युध्दरत नेकपा (माओवादी)को संयुक्त राष्ट्रसंघका महासचिव कोफि अन्नानलाई अनुरोध पत्र लेखेका । पत्रअनुसार नेपालमा संविधानसभा निर्वाचन तथा दिगो शान्ति स्थापनार्थ गर्न नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन, अनमिनको स्थापना भएको ।
 
*सन् २००७ जनवरी २३ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १७४० अनुसार अनमिनको स्थापना ।
 
*सन् २००८ जनवरी २३ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १७९६ अनुसार अनमिनको म्याद ६ महिना थप ।
 
*सन् २००८ जुलाई २३ : संयुक्त राष्ट्र सुरक्षा परिषदप्रस्ताव नं १८२५ अनुसार अनमिनको म्याद ६ महिना थप ।
 
*सन् २००९ जनवरी २३ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १८६४ अनुसार अनमिनको म्याद ६ महिना थप ।
 
*सन् २००९ जुलाई २३ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १८७९ अनुसार अनमिनको म्याद ६ महिना थप ।
 
*सन् २०१० जनवरी २१ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १९०९ अनुसार अनमिनको म्याद ६ महिना थप ।
 
*सन् २०१० मे १५ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १९२१ अनुसार अनमिनको म्याद ६ महिना थप ।
 
*सन् २०१० सेप्टेम्बर १५ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १९३९ अनुसार अनमिनको म्याद ६ महिना थप ।
 
*सन् २०११ जनवरी १५ : नेपालबाट अनमिन फर्कने ।
 
[[श्रेणी:अन्तर्राष्ट्रिय संस्थाहरू]]
"https://ne.wikipedia.org/wiki/अनमिन" बाट अनुप्रेषित