"विकिपिडिया:प्रमाणिकता" का संशोधनहरू बिचको अन्तर

Correcting
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(Correcting)
 
{{Nutshell|विकिपिडियाका कुनै पनि लेखहरूमा सम्पादक वा प्रयोगकर्ताले सामग्री थप्दा भरपर्दो, प्रकाशित वा प्रमाणित स्रोत बाट प्रमानित गरी लेखिएको हुनुपर्छ। यसको अर्थ कुनै पनि लेखमा भएका सामग्रीहरू अन्य कुनै ठाउँबाट प्रमानित भएको हुनैपर्छ । त्यस्तै लेखमा भएका उक्ति, मिति, घटना सम्बन्धित जानकारी सबै सन्दर्भ सामग्रीबाट प्रमाणित गरिएको हुनु अत्यन्त आवश्यक छ।}}
 
नेपाली विकिपिडियामा '''प्रमाणिकता''' भन्नाले यस ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने, विषयलाई भनिएको हो। प्रमाणिकताले अध्ययनकर्तालाई यहाँको सामग्री अर्को कुन ठाउँमा उक्त जानकारी प्रकाश पारिएको छ भन्ने कुराको जानकारी दिन सक्छ। यसका साथै [[विकिपिडिया:मूलअनुसन्धानमा लेख निषेध|मूल अनुसन्धान]] पनि विकिपिडियामा निशेषनिषेध छ, यसको अर्थ सम्पादकहरूले आफूले भोगेका, लागेका, सोचेका र स्व अनुसन्धान बाट सामग्री थप्न निशेषनिषेध छ। सम्पादकलाई आफूले लेख्दै गरेको सामग्री ठीक छ भन्ने लागे पनि उक्त सामग्री प्रमाणित गरिएकै हुनुपर्छ । लेख लेखिँदा [[विकिपिडिया:तटस्थ दृष्टिकोण|तटस्थ]] हुनु पनि जरुरी छ।
 
प्रमाणिकता, [[विकिपिडिया:मूलअनुसन्धानमा लेख निषेध|मूल अनुसन्धान]] र [[विकिपिडिया:तटस्थ दृष्टिकोण|तटस्थ]] विकिपिडियाको मुख्य नीति हुन्। यस नीतिसँगै प्रतिलिपी अधिकार नियम पनि एक महत्त्वपूर्ण नीति हो।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/863914" बाट अनुप्रेषित