"विकिपिडिया:प्रमाणिकता" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४९:
== सत्यता तथा अन्य सिद्धान्त ==
 
=== प्रतिलिपी अधिकार तथा साहित्यिक चोरी ===
 
सन्दर्भ तथा स्रोतहरूको प्रयोग गर्दा [[विकिपिडिया:प्रतिलिपि अधिकार उल्लङ्घन|प्रतिलिपी अधिकार उल्लङ्घन]] वा कुनै वेबसाइटबाट चोरी गरिएका सामग्रीहरू हुन हुँदैन। सम्भव भएसम्म आफ्नै शब्दमा स्रोत सामग्रीहरूलाई परिभाषित गर्न पर्दछ। कुनै पनि स्रोतलाई उद्धृत वा राम्रोसँग परिभाषित गर्न एक क्रमिक उद्धरणको उपयोग गर्नु पर्दछ भने पृष्ठ सूचित गर्ने विशेषता जहाँ उपयुक्त हुन्छ त्यहाँ प्रयोग गर्नु पर्दछ।
 
यस्ता स्रोतहरूलाई सूत्रको रूपमा प्रयोग नगर्नुहोस् जसले अन्य कुनै सञ्चार माध्यम वा कसैको प्रतिलिपी अधिकारको उल्लङ्घन गर्दछ। तपाई त्यस्ता वेबसाइटहरूलाई सूत्रको रूपमा प्रयोग गर्न सक्नुहुनेछ जसले प्रतिलिपी अधिकार गरिएका कार्यहरूलाई प्रदर्शन गर्दछ, जबसम्म वेबसाइटले कुनै कार्यका लागि इजाजतपत्र दिएको हुन्छ वा उचित उपयोगका लागि एक रूपबाट कार्यको उपयोग गर्दछ। जानकारी हुँदाहुँदै पनि अरूको प्रतिलिपी अधिकार उल्लङ्घन गर्ने सामग्रीमा निर्देशन दिने कार्यलाई सहयोगात्मक प्रतिलिपि अधिकार उल्लङ्घन मान्न सकिन्छ। यदि त्यस्ता वेबसाइटहरूको सूत्रलाई प्रयोग गर्दा खेरी प्रतिलिपी अधिकार उल्लङ्घन हुन्छ भन्ने कुराको जानकारी पाइन्छ भने त्यस्ता सूत्रहरूलाई स्रोतका रूपमा उद्धृत नगर्नुहोस्। यो विशेष गरी स्क्रिब्ड वा युट्युब जस्ता वेबसाइटहरूको सूत्रलाई प्रयोग गर्ने बेलामा प्रासङ्गिक छ जहाँ प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने सामग्रीहरूलाई प्रयोग गर्नुअघि सावधान हुनुपर्दछ।