"विकिपिडिया:प्रमाणिकता" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४७:
एक विशेष कथनको लागि, विशेष अवस्थाहरूमा यो नीति लागू गर्न खोज्ने एक विशिष्ट स्रोतको विश्वसनीयता छलफल गर्न, भरपर्दो स्रोतका लागि सूचनापाटीको परामर्श लिनुहोस्।
 
== सत्यता तथा अन्य सिद्धान्त ==
==बाह्य लिङ्कहरू==
 
== प्रतिलिपी अधिकार तथा साहित्यिक चोरी ===
 
सन्दर्भ तथा स्रोतहरूको प्रयोग गर्दा प्रतिलिपी अधिकार उल्लङ्घन वा कुनै वेबसाइटबाट चोरी गरिएका सामग्रीहरू हुन हुँदैन। सम्भव भएसम्म आफ्नै शब्दमा स्रोत सामग्रीहरूलाई परिभाषित गर्न पर्दछ। कुनै पनि स्रोतलाई उद्धृत वा राम्रोसँग परिभाषित गर्न एक क्रमिक उद्धरणको उपयोग गर्नु पर्दछ भने पृष्ठ सूचित गर्ने विशेषता जहाँ उपयुक्त हुन्छ त्यहाँ प्रयोग गर्नु पर्दछ।
 
यस्ता स्रोतहरूलाई सूत्रको रूपमा प्रयोग नगर्नुहोस् जसले अन्य कुनै सञ्चार माध्यम वा कसैको प्रतिलिपी अधिकारको उल्लङ्घन गर्दछ। तपाई त्यस्ता वेबसाइटहरूलाई सूत्रको रूपमा प्रयोग गर्न सक्नुहुनेछ जसले प्रतिलिपी अधिकार गरिएका कार्यहरूलाई प्रदर्शन गर्दछ, जबसम्म वेबसाइटले कुनै कार्यका लागि इजाजतपत्र दिएको हुन्छ वा उचित उपयोगका लागि एक रूपबाट कार्यको उपयोग गर्दछ। जानकारी हुँदाहुँदै पनि अरूको प्रतिलिपी अधिकार उल्लङ्घन गर्ने सामग्रीमा निर्देशन दिने कार्यलाई सहयोगात्मक प्रतिलिपि अधिकार उल्लङ्घन मान्न सकिन्छ। यदि त्यस्ता वेबसाइटहरूको सूत्रलाई प्रयोग गर्दा खेरी प्रतिलिपी अधिकार उल्लङ्घन हुन्छ भन्ने कुराको जानकारी पाइन्छ भने त्यस्ता सूत्रहरूलाई स्रोतका रूपमा उद्धृत नगर्नुहोस्। यो विशेष गरी स्क्रिब्ड वा युट्युब जस्ता वेबसाइटहरूको सूत्रलाई प्रयोग गर्ने बेलामा प्रासङ्गिक छ जहाँ प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने सामग्रीहरूलाई प्रयोग गर्नुअघि सावधान हुनुपर्दछ।
 
=== तटस्थता ===
 
प्रस्तुत जानकारीहरूले विश्वसनीय स्रोतहरूलाई उद्धृत गर्दछ भने तपाई यसलाई तटस्थ दृष्टिकोणका साथ प्रस्तुत गर्नु पर्दछ। प्रयोग गरिएका लेख स्रोतहरूको गहन अनुसन्धानमा आधारित हुनु पर्दछ।
सबै लेखहरूले तटस्थता दृष्टिकोणको पालन गर्नु पर्दछ, विश्वसनीय स्रोतहरूद्वारा प्रकाशित सबै बहुसङ्ख्यक तथा महत्वपूर्ण-अल्पसङ्ख्यक दृष्टिकोणहरूलाई निष्पक्ष रूपमा प्रस्तुत गर्नुपर्दछ।
सानो-अल्पसङ्ख्यक प्रति समर्पित लेखहरू बाहेक सबै विचारहरूलाई समावेश गर्न आवश्यक पर्दैन।
यदि स्रोतहरू बीच असहमति छ भने सूचित विशेषताको प्रयोग गर्नु पर्दछ। सूत्रहरूलाई स्वयंममा तटस्थ दृष्टिकोण बनाई राख्न आवश्यकता पर्दैन। वास्तवमा कयौँ विश्वसनीय स्रोत तटस्थ हुँदैनन्। विश्वसनीय स्रोतले के काम गर्छ भनेर उद्धृत गर्ने हामी सम्पादकहरूको काम हो।
 
=== प्रसिद्धि तथा उल्लेखनीयता ==
 
यदि कुनै विश्वसनीय, स्वतन्त्र स्रोत कुनै विषयमा भेटाउन सकिन्न वा उल्लेख गरिएको छैन भने विकिपिडियामा त्यस्ता लेखहरू हुनुहुँदैन। (अर्थात, विषय उल्लेखनीय हैन भने)
==बाह्य लिङ्कहरूसूत्रहरू==
 
==यो पनि हेर्नुहोस्==