"विकिपिडिया:प्रमाणिकता" का संशोधनहरू बिचको अन्तर

(थप)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
== स्रोत उद्धरण गर्नु पर्ने दायित्व ==
[[File:Agitador wikipedista (cropped).png|thumb|यदी तपाईले स्रोत बिना दावी गरिएको सामग्री फेला पार्नु भयो भने [[ढाँचा:स्रोत नखुलेको]] थप्नुहोस्।]]
¿Por qué dar referencias?==
[[File:Agitador wikipedista (cropped).png|thumb|Si encuentras contenido sin referenciar, puedes marcarlo con la [[Plantilla:Cita requerida]].]]
सबै सामग्रीहरू प्रमाणित हुनुपर्दछ। प्रमाणिकरण प्रदर्शन गर्ने भार सामग्री थप्ने वा पुनर्स्थापित गर्ने सम्पादकहरूसँग रहेको हुन्छ। एक विश्वसनीय स्रोतलाई उद्धरण प्रदान गर्दै सन्तुष्ट गरि योगदानलाई प्रत्यक्ष रूपमा समर्थन गर्नुपर्दछ। उद्धृत स्रोतले लेखमा प्रस्तुत गरिएको सामग्रीहरूलाई समर्थन गर्नुपर्दछ।
यसको भरपर्दो स्रोतको अभाव हुने कुनै पनि सामग्रीलाई हटाउन सकिन्छ र एक विश्वसनीय स्रोतमा उद्धरण बिना पुनर्स्थापना गर्नु हुँदैन। सामग्रीहरूमा विश्वसनीय स्रोतमा राखिएको छैन द्रुत रूपमा सामग्री हटाउनु पर्ने अवस्था पनि आउन सक्छ। यदि तपाईले सन्दर्भ प्रदान गर्न समय नदिईकन सामग्री द्रुत रूपमा हटाउनु भयो भने यस्तो अवस्थाहरूमा, सम्पादकहरूले आपत्ति जनाउन सक्दछन्। लेखमा विश्वसनीय स्रोत अभाव छ भने यसमा स्रोत आवश्यक चिनो थप्न सकिन्छ तर चिनो थपिए पछि पनि कुनै स्रोत फेला परेन वा राखिएको सामग्री हटाउन र लेख नै मेट्न पनि सकिन्छ। प्रकाशित विश्वसनीय स्रोत फेला पार्न सम्भव नभएको अवस्था भनेको प्रमाणित गर्न नसकिने अवस्था हो। कुनै पनि लेख वा सामग्री प्रमाणीकरण गर्न योग्य छ भने सम्पादकहरूलाई खोज गरेर सामग्री प्रकाशित गर्न प्रोत्साहन गरिन्छ। यदि यसले जीवित मानिस वा अवस्थित समूहहरूको प्रतिष्ठामा हानि पुर्‍याउँछ भने
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/863897" बाट अनुप्रेषित