"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
+image #WPWP
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४२:
 
मुसलमाहरु को लागि अल्लाह द्वारा रसूलहरु लाई प्रदान गरिएको सबै धार्मिक पुस्तक हरु वैध हुन्। मुसलिम अनुसार कुरान ईश्वर द्वारा मनुष्य लाई प्रदान गरिएको अन्तिम धार्मिक पुस्तक हो जो कि अन्तिम नबी मुहम्मद सल्लल्लाहो अलईहिस्सलाम लाई प्रदान गरिएको थियो। कुरान मा चार अरु पुस्तक हरु को चर्चा छ:
[[File:Opened Qur'an.jpg|thumb|[[कुरान]]]]
# सुहूफ ए इब्राहीमी जो कि इब्राहीम अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो। जो को अज लुप्त छ।
# तौरात (तोराह) जो कि मूसा अलाईहिस्सलाम लाई प्रदान गरिएको थियो।
Line ७२ ⟶ ७३:
यो घोषणा ले हरेक् मुसलमान ईश्वर को एकेश्वरवादिता र मुहम्मद को रसूल हुनु को आफ्नो विश्वास को गवाही दिन्छ। यो इस्लाम को सबैभन्दा प्रमुख सिद्धान्त हो। प्रतेक् मुसलमान को लागि अनिवार्य छ कि उ यस्लाई स्वीकारोस्। एक गैर-मुस्लिम लाई धर्म-परिवर्तन गरि इस्लाम स्वीकार गर्न को लागि एक इस्लामी धार्मिक न्यायाधीश सम्मुख यस्लाई स्वीकार गर्नु पर्याप्त हुन्छ।
 
[[File:Jokowi salat Aksi 2 Desember.jpg|thumb|[[नमाज]]]]
'''२-प्रार्थना (सलात)'''-यस्लाई फारसी मा नमाज भनिन्छ। यो एक प्रकार को प्रार्थना हो जो अरबी भाषा मा विशेष नियमले पढीन्छ। इस्लाम अनुसार नमाज ले ईश्वर प्रति मनुष्य को कृतज्ञता दर्शाउँछ। यो मक्का तिर फर्केर पधिन्छ। हरेक् मुसलमान को लागि यक्दिनमा ५ पटक् नमाज पढ्नु अनिवार्य हुन्छ। विवशता र बीमारी को हालत मा पनि यस्लाई छोड्न सकिदैन।
 
Line ७८ ⟶ ८०:
'''४-व्रत (सौम)'''- इस्लामी कैलेण्डर के नऔँ महीना मा सम्पुर्ण सक्षममुसलमानहरूको लागि (फ।जर्) सूर्योदय देखि (म।गरिब) सूर्यास्त सम्म व्रत रख्नु अनिवार्य हुन्छ। यस् व्रत लाई रोजा पनि भनिन्छ। रोजा मा हरेक् प्रकार को खान-पीन वर्जित छ। अन्य व्यर्थ कर्म देखि पनि आफुलाई टढ राख्नु पर्छ। यौन गतिविधि पनि वर्जित छ। विवशता मा रोजा राख्नु आवश्यक त छैन तर रख्नु बेस् भनिन्छ। र विवशता को बेल छुटेका दिन्लाई आर्को दिन् पुर्ण् गर्नु अनिवार्य् छ। रोजा राख्न को कय्एउँ उद्देश्य हरु छन् जस्मध्य्ए २ प्रमुख उद्देश्य इ हुन् कि दुनिया का बाकी आकर्षण देखि ध्यान हटाएर ईश्वर सङ निकटता अनुभव गरियोस् र अर्को यो हो कि निर्धन, भिखारि र भूखा हरु को समस्या र परेशानि को ज्ञान होस्।
 
[[File:Kaaba mirror edit jj.jpg|thumb|काबा]]
'''५-तीर्थ यात्रा (हज)'''- हज तेस् धार्मिक तीर्थ यात्रा को नाम हो जो इस्लामी कैलेण्डर को १२ओँ महीनामा मक्का (साउदि अरेबिया)मा गएर गरिन्छ। हरेक् समर्पित मुसलमान (जो हज को खर्च‍ उठाउन सकोस् र विवश न होस्) को लागि जीवन भर् मा एक पटक् गर्नु अनिवार्य छ।
- मुज्तर ००:२४, ३० सेप्टेम्बर २०१४ (युटिसी(UTC))
 
== यो पनि हेर्नुहोस् ==
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित