"तेलगु चलचित्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा →‎top: clean up, replaced: श्रृङ्खला → शृङ्खला स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति २६:
}}
 
'''तेलुगु चलचित्र''' [[तेलुगु भाषा]]मा चलचित्र निर्माणको लागि समर्पित भारतीय चलचित्र क्षेत्रको एक श्रृङ्खलाशृङ्खला हो। भारतको [[आन्ध्र प्रदेश]] र [[तेलङ्गाना]]को आधिकारिक भाषाको रूपमा रहेको तेलुगु भाषाको यो चलचित्र क्षेत्रलाई '''टलिउड'''को नामले समेत चिनिने गरिन्छ। यो भारतको [[बलिउड|हिन्दी चलचित्र उद्योग]]पछि सबैभन्दा ठूलो चलचित्र उद्योग हो। यो [[तेलङ्गाना]] राज्यको [[हैदराबाद]] नजिकै रहेको [[फिल्म नगर]]मा अवस्थित छ।<ref>{{cite news| url=http://www.hindu.com/2007/12/26/stories/2007122650520200.htm | location=Chennai, India | work=The Hindu | title=Year of success for tinsel town | date=26 December 2007}}</ref> सन् १९०९ देखि [[कृष्णा जिल्ला]]मा रहेको [[मछलीपट्टनम]] सहरका भारतीय चलचित्र निर्माता [[रघुपति वेङ्कैया नायडु]]ले छोटो चलचित्रहरू निर्माण गरेर त्यसलाई [[एसिया]]का विभिन्न देशहरूमा प्रचार प्रसार गरेका थिए। सन् १९२१ मा उनले पहिलो तेलुगु ध्वनिरहित चलचित्र '''भीष्मप्रतिज्ञा''' निर्माण गरेका थिए। उनलाई तेलुगु चलचित्र क्षेत्रको पिता भन्ने गरिन्छ।<ref>{{cite web|title=50 Crore Mark Made Easy|url=http://www.cinesprint.com/tollywood/hot-gossips/542-50-crore-mark-made-easy.html|website=www.cinesprint.com|accessdate=7 August 2014}}</ref><ref>{{cite web|url=http://www.idlebrain.com/celeb/starow/sow-rvn.html|title=Telugu Cinema Celebrity – Raghupati Venkaiah Naidu|work=idlebrain.com}}</ref><ref>{{cite web|url=http://www.hindu.com/thehindu/fr/2007/02/09/stories/2007020901390100.htm|title=The Hindu : Friday Review Hyderabad : ''`Nijam cheppamantara, abaddham cheppamantara... ' ''|work=hindu.com}}</ref>
 
==इतिहास==