"येले सम्वत्" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
येले सम्बत नेपालमा प्रचलित एक सम्बत हो । सन् २००९ नोभेम्बर १५का दिन येले सम्बतलाई पनि नेपालको राष्ट्रिय सम्बतका रूपमा चिनिएको छ । यो किराँती समुदायहरूको मौलिक सम्बत हो । यो सम्बतको नाम पहिलो किराँती राजा यलम्बरको नाममा सुरु भएको थियो । [[लिम्बु]]हरूले यसलाई 'येले ताङ्बे' भन्छन् भने बान्तावा राईहरूले 'येले दोङ' र [[सुनुवार]]हरूले 'येले थोचे' । <ref> {{cite web |url= http://yalambarfoundation.org.np/?p=157 | title=यलम्बर संवतको पुराना क्यालेण्डरहरु | publisher= यलम्बर फाउन्डेशन}} </ref>
 
==महिना==
===चाम्लिङ===
[[चाम्लिङ भाषा(राई)|चाम्लिङ]] भाषामा महिनाहरू यस प्रकारका छन् : <ref>{{cite book |last= |first= |author=विजय बलम्ताली |date=बैशाख २०७५ |title= चाम्लिङ भाषा : आधारभूत सिकाई |url= |location= |publisher= |page= |isbn=978-9937-8897-5-9}}</ref>
{| class="wikitable"
|-
! क्र.सं. || चाम्लिङ भाषा || नेपाली
|-
| १ || रुप्चुङ्ला || माघ
|-
| २ || तरिला || फाल्गुन
|-
| ३ || वानाम्ला || चैत
|-
| ४|| धिटुप्ला || बैशाख
|-
| ५ || धिरिला || जेठ
|-
| ६ || खारुला || असार
|-
| ७ || वाहिला || साउन
|-
| ८ || भुङ्लाला || भदौ
|-
| ९|| सिटुप्ला || असोज
|-
| १० || टटुप्ला / टुटुप्ला || कार्तिक
|-
| ११ || रुटुप्ला / रुटुम्ला || मंसिर
|-
| १२ || चुङ्लाला || पुष
|}
==सन्दर्भ==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/येले_सम्वत्" बाट अनुप्रेषित