"नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

→‎महिनाहरू: हिज्जे त्रुटी सच्याइएको
पङ्क्ति ४४:
| १३ || अनला || तीन वर्षमा एकपटक थपिने अधिक महिना
|-
| || न्हंला || करीब दुई दशकमा एकपटनएकपटक लुप्त हुने एक महिना
|}
 
===तिथि गणना===
चन्द्रमासमा आधारित नेपाल सम्बतमा औंशीको भोली पल्ट प्रतिपदाका दिन देखि औंशी सम्मको गणनामा एक महिना हुनेगर्दछ । प्रतिपदा देखि पूर्णिमाको दिन सम्मका तिथिहरूलाई 'थ्व', पूर्णिमा पछिको प्रतिपदा देखि औंशी सम्मका तिथिहरूलाई 'गाः' भनिन्छ ।
"https://ne.wikipedia.org/wiki/नेपाल_सम्वत्" बाट अनुप्रेषित