"कार्की" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८:
|languages = [[नेपाली भाषा,बैतडेली,कुमोनी,हिन्दी]]
|religions = [[सनातन वेदिक हिन्दु धर्म]]
|related=[[तेज सिंहबिनासाई कार्की(पुन्टु) ], [[थापा]], [[बस्नेत]]
}}
'''कार्की''' पुरातन वर्गीकरण अनुसार [[क्षेत्री/क्षत्रीय,पहाडी राजपुत]] जातमा पर्ने थर हो। प्राचिन [[खस राज्य]]मा उनीहरूलाई कर अधिकृतको पद दिइएको प्रा. सूर्यमणि अधिकारी बताउँछन्। कार्की थरको नामाङ्कन ''कर अधिकृत'' भइ कर उठाउने व्यक्तिलाई कार्की भनिएको हो।तर उहाँको कुरा निराधार हुन जान्छ। कार्की भनेको कर अधिकृत नभएर। पाखुरामा अधम्य साहस भएको भन्ने बुझिन्छ। प्राचीन खस भाषामा कर को अर्थ पाखुरा(बाहु)र कि भन्नाले साहस भन्ने बुझिन्छ। तसर्थ कार्कीको अर्थ पाखुरामा अधम्य साहस भएको(बाहुबली) भन्ने बुझिन्छ। अर्को अर्थमा कर को अर्थ सुुुर्य,चन्द्र आदिको किरण भन्ने हुन्छ र यी किरण युक्त व्यक्तीलाई करकी भन्ने गरिन्थ्यो। समय अनुसार बदलाव हुँदै कार्की रहन गएको हुुुन सक्छ।
"https://ne.wikipedia.org/wiki/कार्की" बाट अनुप्रेषित