"वार्तालाप:नेवाडा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
:: इन्टरनेट खोज उपकरणहरूको प्रयोग गरी हेर्दा '''नेभाडा''' भन्दा '''नेवाडा''' नै बढी प्रयोगमा रहेको देखिन्छ। साथै नेपाली भाषामा अङ्ग्रेजी वर्ण "V" को समउच्चार्य वर्ण "व" अर्थात् दन्त्य "ब" हो (वन शब्दमा प्रयोग भएको 'व' जस्तै)। तथापि उच्चारणको सजिलोको लागि "V" को उच्चारण "भ" वा "व" को रूपमा गरेको पाइन्छ र यहाँ '''नेभाडा''' भन्दा '''नेवाडा''' नै उच्चारणमा सजिलो देखिन्छ। तसर्थ प्रयोग र उच्चारणीय हिसाबले '''नेवाडा''' नै बढी उपयुक्त देखिन्छ।[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १८:३१, १४ अगस्त २०२० (नेपाली समय)
: नेपाली भाषामा अङ्ग्रेजी वर्ण "V" को समउच्चार्य वर्ण "व" नभई "भ" चाहिँ होला, हिन्दीमा चाहिँ "व" हो। -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १९:३९, १४ अगस्त २०२० (नेपाली समय)
::Yes--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) २०:३५, १४ अगस्त २०२० (नेपाली समय)
"नेवाडा" पृष्ठमा फर्कनुहोस्।