"नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८:
==चन्द्रमासमा आधारित==
नेपाल सम्बत परम्परागत रूपमा [[चन्द्रमासिक सम्बत|चन्द्रमास]]मा आधारित सम्बत हो । तर सौर्यमासिक कालखण्डसँग मेल खानका निम्ति तीन वर्षमा तेह्रौँ महिना थप्ने चलन रहेकाले यसलाई [[चन्द्रसौर्यमासिक सम्बत]] पनि भनिन्छ ।
===महिनाहरू===
चन्द्रमासमा आधारित नेपाल सम्बतका बाह्र र तेह्रौँ महिना यस प्रकारका छन् :
{| class="wikitable"
|-
! क्र.सं. || महिनाको नाम || उतपत्ति
|-
| १ || कछला || नेपाल सम्वतको पहिलो महिनालाई करुणामयला पनि भनिन्छ। कार्तिक शुक्ल पक्ष प्रतिपदा सूर्योदय बेला भएको दिनलाई न्हूदँ अथवा नयाँ वर्ष भनिने हुदा अथवा नयाँ वर्ष भनिछ ।
पङ्क्ति ४२:
| || न्हंला || करीब दुई दशकमा एकपटन लुप्त हुने एक महिना
|}
===तिथि गणना===
चन्द्रमासमा आधारित नेपाल सम्बतमा औंशीको भोली पल्ट प्रतिपदाका दिन देखि औंशी सम्मको गणनामा एक महिना हुनेगर्दछ । प्रतिपदा देखि पूर्णिमाको दिन सम्मका तिथिहरूलाई 'थ्व', पूर्णिमा पछिको प्रतिपदा देखि औंशी सम्मका तिथिहरूलाई 'गाः' भनिन्छ ।
====थ्व चक्र====
{| class="wikitable"
|-
! क्र.सं. || नेपाल सम्बतमा तिथि गणना || संस्कृत / नेपाली भाषामा
|-
| १ || पारु || प्रतिपदा
|-
| २ || दुतिया || द्वितिया
|-
| ३ || तितिया || तृतीया
|-
| ४ || चौथि || चतुर्थी
|-
| ५ || पन्चमि || पञ्चमी
|-
| ६ || खस्तमि || षष्ठी
|-
| ७ || सम्प्तमि || सप्तमी
|-
| ८ || अस्तमि || अष्टमी
|-
| ९ || नःमि || नवमि
|-
| १० || दसमि || दशमी
|-
| ११ || एकादसि || एकादशी
|-
| १२ || दुवादसि|| द्वादशी
|-
| १३ || त्रयदसि || त्रयोदशी
|-
| १४ || चतुर्दसि || चतुर्दशी
|-
| १५ || पुन्हि || पूर्णिमा
|}
====गाः चक्र====
{| class="wikitable"
|-
! क्र.सं. || नेपाल सम्बतमा तिथि गणना || संस्कृत / नेपाली भाषामा
|-
| १ || पारु || प्रतिपदा
|-
| २ || दुतिया || द्वितिया
|-
| ३ || तितिया || तृतीया
|-
| ४ || चौथि || चतुर्थी
|-
| ५ || पन्चमि || पञ्चमी
|-
| ६ || खस्तमि || षष्ठी
|-
| ७ || सम्प्तमि || सप्तमी
|-
| ८ || अस्तमि || अष्टमी
|-
| ९ || नःमि || नवमि
|-
| १० || दसमि || दशमी
|-
| ११ || एकादसि || एकादशी
|-
| १२ || दुवादसि|| द्वादशी
|-
| १३ || त्रयदसि || त्रयोदशी
|-
| १४ || चतुर्दसि || चतुर्दशी
|-
| १५ || आमै || औंशी
|}
तिथि भनेको एक दिन होइन । कुनै एक तिथि एक दिन भन्दा बढी सम्म पनि रहन सक्छ । कुनै दिन दुई तिथि पर्न सक्छ । <ref> {{cite web| url=http://www.subhash.com.np/towards-an-easy-to-use-nepal-sambat-calendar/ | title=Towards an easy-to-use Nepal Sambat Calendar }} </ref> <ref> {{cite web| url=https://jheeguinformation.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a4%e0%a5%8d/| title=नेपाल सम्बत }} </ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/नेपाल_सम्वत्" बाट अनुप्रेषित