"नेपाल सम्वत्" का संशोधनहरू बिचको अन्तर

केही पूर्वाग्रही वाक्यहरू हटाइएको । विकिपिडियामा तटस्थता कायम गर्नुपर्ने रहेको छ ।
पङ्क्ति ६:
आधिकारिक रूपमा प्रयोग नभए तापनि यो सम्बत जनमासमा प्रचलित छ। नेपालको प्राय: चाड तथा जन्मदिन चन्द्रसंवतको आधारमा मनाउने हुनाले यसको प्रचलन व्याप्त छ। [[नेवार जाति|नेवार]] समुदायका कतिपय चाडपर्व, धार्मिक तथा सांस्कृतिक पर्व यही स‌ंवतका आधारमा तय गरिएका छन् ।<ref>https://kantipurtv.com/news/2019-10-30/20191030124200.html</ref>
 
==चन्द्रमासमा आधारित==
नेपाल सम्बत परम्परागत रूपमा [[चन्द्रमासिक सम्बत|चन्द्रमास]]मा आधारित सम्बत हो । तर सौर्यमासिक कालखण्डसँग मेल खानका निम्ति तीन वर्षमा तेह्रौँ महिना थप्ने चलन रहेकाले यसलाई [[चन्द्रसौर्यमासिक सम्बत]] पनि भनिन्छ ।
==महिनाहरू==
चन्द्रमासमा आधारित नेपाल सम्बतका बाह्र र तेह्रौँ महिना यस प्रकारका छन् :
* '''कछला''':–नेपाल सम्वतको पहिलो महिनालाई करुणामयला पनि भनिन्छ। कार्तिक शुक्ल पक्ष प्रतिपदा सूर्योदय बेला भएको दिनलाई न्हुदँ अथवा नयाँ वर्ष भनिने हुदा अथवा नयाँ वर्ष भनिछ ।
{| class="wikitable"
* '''थिंला''':– सर्ग थिंला आकाशमा धेरै ताराहरु देखिने, आकाश छर्लङ्ग हुने महिना भनिन्छ ।
|-
* '''प्वँहेला''':– पोँ असिना र हिउँ पर्ने जाडो महिना भनिन्छ ।
! क्र.सं. || नाम || उतपत्ति
* '''सिल्ला''':– पहिला पहिला बिफरले मानिसहरुलाई सताउँथ्यो । त्यसैले सितला माईको पूजा गर्दथे, जसबाट सिल्ला हुन गयो । यस महिनामा सरस्वतीको पूजा पनि गरिन्छ। यही दुई अर्थबाट सिल्ला बनेको हुन सक्छ।
|-
* '''चिल्ला''':– चिरस्वायगुला, फागु पूर्णिमा, वसन्त ऋतुको आगमन हुने महिना भनिन्छ ।
*| १ || '''कछला''':–नेपाल || नेपाल सम्वतको पहिलो महिनालाई करुणामयला पनि भनिन्छ। कार्तिक शुक्ल पक्ष प्रतिपदा सूर्योदय बेला भएको दिनलाई न्हुदँन्हूदँ अथवा नयाँ वर्ष भनिने हुदा अथवा नयाँ वर्ष भनिछ ।
* '''चौला''':–
|-
* '''बछला''':– विक्रम संवतको पहिलो महिना मानिन्छ ।
*| २ || '''थिंला''':– || सर्ग थिंला आकाशमा धेरै ताराहरु देखिने, आकाश छर्लङ्ग हुने महिना भनिन्छ ।
* '''तछला''':– तथागतछला भन्न सकिन्छ । तथागत भनेको बुद्ध हो । बुद्ध संवतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।
|-
* '''दिल्ला''':– आजकाल दिल्ला भनिन्छ । यो देशभरि रोपाइँ गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण महिना भएकोले देला (दे भनेको देश हो) । भनिएको हो ।
*| ३ || '''प्वँहेला''':– || पोँ असिना र हिउँ पर्ने जाडो महिना भनिन्छ ।
* '''गुंला''':– गुँला भनेको सुनसान ठाउँ, जहाँ पुर्खाहरु बसोबास गर्दछन् भन्ने कथन छ । त्यसैले पुर्खाहरुको सम्झनामा गाई जात्रा, जनैपूर्णिमा जूतो घर पवित्र गर्नेको रुपमा लिइन्छ ।
|-
* '''यंला''':– ञासी थनिगु लिंग ठड्याउने,ञा इन्द्रको चिन्ह, यो महिनामा इन्द्रजात्रा गर्दछन् ।
*| ४|| '''सिल्ला''':– || पहिला पहिला बिफरले मानिसहरुलाई सताउँथ्यो । त्यसैले सितला माईको पूजा गर्दथे, जसबाट सिल्ला हुन गयो । यस महिनामा सरस्वतीको पूजा पनि गरिन्छ। यही दुई अर्थबाट सिल्ला बनेको हुन सक्छ।
* '''कौला''':– कौला भनेको केही आने अथवा भोज खाने महिना याने यो महिनामा दशैं पर्दछ ।
|-
*| ५ || '''चिल्ला''':– || चिरस्वायगुला, फागु पूर्णिमा, वसन्त ऋतुको आगमन हुने महिना भनिन्छ ।
|-
*| ६ || '''चौला''':– ||
|-
*| ७ || '''बछला''':– || विक्रम संवतकोसम्बतको पहिलो महिना मानिन्छ ।
|-
*| ८ || '''तछला''':– || तथागतछला भन्न सकिन्छ । तथागत भनेको बुद्ध हो । बुद्ध संवतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।
|-
*| '''दिल्ला''':– आजकाल९|| दिल्ला भनिन्छ ।|| यो देशभरि रोपाइँ गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण महिना भएकोले देला (दे भनेको देश हो) । भनिएको हो ।
|-
*| १० || '''गुंला''':– गुँला|| गुंला भनेको सुनसान ठाउँ, जहाँ पुर्खाहरु बसोबास गर्दछन् भन्ने कथन छ । त्यसैले पुर्खाहरुको सम्झनामा गाई जात्रा, जनैपूर्णिमा जूतो घर पवित्र गर्नेको रुपमा लिइन्छ ।
|-
*| ११ || '''यंला''':– ञासी|| थनिगुयःसिं लिंग ठड्याउनेथनिगु,ञा इन्द्रको चिन्ह, यो महिनामा इन्द्रजात्रा गर्दछन् ।
|-
*| १२ || '''कौला''':– || कौला भनेको केही आने अथवा भोज खाने महिना याने यो महिनामा दशैं पर्दछ ।
|-
| १३ || अनला || तीन वर्षमा एकपटक थपिने अधिक महिना
|-
| || न्हंला || करीब दुई दशकमा एकपटन लुप्त हुने एक महिना
|}
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/नेपाल_सम्वत्" बाट अनुप्रेषित