"इस्वी सम्वत्" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''इस्वी सम्बत''' वा '''ग्रेगोरी पात्रो''' विश्वमा प्रयोग गरिने अन्तर्राष्ट्रिय [[सम्बत]] हो । यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने [[पात्रो|क्यालेन्डर]] हो। यो [[जुलियनजुली सम्बत]]को रूपान्तरण हो।
 
इस्वी सम्बत'रको मूल एकाइ [[दिन]] हुन्छ। ३६५ दिनहरूको एक [[वर्ष]] हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई '''अधिक वर्ष''' (लिप इअर) भनिन्छ। सूर्यमाथि आधारित पञ्चाङ्ग हर १४६,०९७ दिनपछि दोहोरिन्छ। यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ [[हप्ता|सप्ताह]] (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ [[घण्टा]], ४९ [[मिनेट]] र १२ [[सेकेण्ड]] हुन्छन्।
"https://ne.wikipedia.org/wiki/इस्वी_सम्वत्" बाट अनुप्रेषित