"मल्लाज दरबार" का संशोधनहरू बिचको अन्तर

सा सुधार गर्दै - दरवारलाई दरबार
सा सुधार
पङ्क्ति ८:
| former_names =
| alternate_names =
| map_type = नेपालNepal
| map_alt =
| map_caption = नेपालको नक्सामा मल्लाज दरबार
पङ्क्ति ५३:
'''मल्लाज दरबार''' [[पर्वत जिल्ला]]को [[माझफाँट मल्लाज]] गाविसमा अवस्थित राणाकालिन दरबार हो। बिसं १९१८ सालमा तत्कालिन कर्णेल तेजबहादुर मल्लले मल्लाज दरबारको निर्माण गरेका थिए ।
<ref name="nayakhabar">[http://nayakhabar.com/?p=16739 पर्वतको ऐतिहासिक मल्लाज दरबारको जीर्णोद्धार गर्ने काम शुरु ]'''nayakhabar.com'''</ref> नेपाल सरकारको स्वमित्वमा रहेको यस दरबार मर्मत सम्भारको अभावमा खण्डहरमा परिणत भएपछि बिसं २०६९मा कर्णेल तेजबहादुर मल्लका पनाती मुकुन्दबहादुर मल्लले करिब ४०लाखको लगानिमा जिर्णोद्दार गराएका हुन्। <ref name="image">[http://imagechannels.com/samachar/thap_janakari/19198 ऐतिहासिक मल्लाज दरबारको जीर्णोद्धार शुरु ], '''imagechannels.com'''</ref>
 
==इतिहास==
{{ठुटो}}
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==यो पनि हेर्नुहोस्==
{{ठुटो}}
{{राणाकालीन दरबारहरू}}
 
 
[[श्रेणी:नेपालका चर्चित भवनहरू]]
"https://ne.wikipedia.org/wiki/मल्लाज_दरबार" बाट अनुप्रेषित