"सिंहदरबार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा सुधार गर्दै - दरवारलाई दरबार |
|||
पङ्क्ति १:
{{Infobox building
|name=
|image=[[Image:2009-03 Kathmandu 09.jpg|thumb|250px|सिंहदरबारको मुख्य प्रवेशमार्ग]]
|location_town = काठमाण्डौ
Line ८ ⟶ ७:
|architect= [[कुमार नरसिंह राणा]], [[किशोर नरसिंह राणा]]
|client= [[नेपाल सरकार]]
|structural_system= ईँट र गिलेवा
|style= युरोपेली शैली
Line १५ ⟶ १३:
==इतिहास==
[[File:Simha durbar.jpg|thumb|200px|
=== निर्माण ===
सिंहदरबार राणा प्रधानमन्त्री [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]ले आफ्नो निजी निवासको रूपमा इ.सं. १९०३ मा बनाउन लगाएका थिए। यसको निर्माण कार्य सुरू भएको एक वर्ष भित्र नै पूरा भएको थियो। निर्माण पूरा हुँदा यसमा १,७०० वटा कोठाहरू थिए जुन त्यस बेलाको [[एसिया]] भरिको सबैभन्दा ठूलो
त्यस निर्माणका लागि उनले प्रति रोपनी ९० रूपैयाँका दरले ३५० रोपनी जमिन सिंहदरबारका लागि खरिद गरे। निर्माण कार्य सुरू भयो। सुरूमा चन्द्र शमशेरले आफू बस्न लायकको ठिक्कको दरबार बनाउन चाहेका थिए। तर, बनाउँदा बनाउँदै भव्य दरबार निर्माण गराए। जेजत्रो दरबार बने पनि खर्च चाहिँ तत्काल ५० लाख रुपैयाँभन्दा बढी चन्द्र शमशेरको त्यस दरबारको निर्माणमा खर्च भएन किनकि त्यसमा प्रयोग भएका सम्पूर्ण काठ माठमाडौं नजिकको ‘छरिया’ जंगलबाट कटानी गरियो र ढुवानीको काम पनि बेगारीद्वारा गराउँदथे, जसलाई पेटभरि ढिडो र नुन खर्चमात्र दिनु पर्दथ्यो। सिकर्मी, डकर्मीको काम पनि सेना, प्रहरी, पिपा, तथा कैदीहरुद्वारा गराउँथे।
Line ३२ ⟶ ३०:
=== सरकारी स्वामित्वमा ===
चन्द्र शमशेरले सिंहदरबार नेपाल सरकारलाई बिक्री गरी राष्ट्रको ढुकुटीबाट २ करोड रूपैयाँ झिके। यसरी चन्द्र शमशेरलाई सिंहदरबार निर्माण गरी बिक्री गर्दा डेढ करोड नाफा भयो। [[जंगबहादुर राणा|जंगबहादुर]]ले वि.स. १९२५ मा भाइ, छोरा, भतिजा, भारदार जंगी, निजामती, गुरु, पुरोहित, सन्त, महन्त, साहस–महाजन, शिक्षक, भलाद्मी, रैती, दुनियाँ सकललाई जम्मा गराउनका लागि ठाउँ ठाउँमा सूचना टाँस गरे, इस्तिहार जारी गरे, ढ्याङ्ग्रो पिटाए र टुँडिखेलको त्यो ऐतिहासिक खरीको रुखको चौतारामुनि ठूलो भेला गराए। उक्त जनभेलालाई सम्बोधन गर्दै [[जंगबहादुर राणा|जंगबहादुर]]ले भनेका थिए, ‘देशमा संकटकालीन अवस्था आई परेमा, दैवी प्रकोप परेमा मात्र राष्ट्रको ढुकुटीको प्रयोग गर्नु अन्यथा नगर्नू, बरु पछि हुने शासकले यस ढुकुटीमा थप गर्दै जानू। मैले आजका मितिमा यो ढुकुटीमा जम्मा ११ करोड रूपैयाँ राखिदिएको छु भन्दै सार्वजनिक घोषणा गरे।<ref>[http://www.newssewa.com/content/singhadurbur-2.html
त्यतिबेला त्यो ढुकुटीलाई (कौसी तोखाखाना) भनिन्थ्यो। त्यसै कौसी तोखाखानाबाट चन्द्र शमशेरले २ करोड रुपैयाँ झिकेका थिए।
Line ५२ ⟶ ५०:
वि.स. २००९ फागुन ७ गतेपछि सिंहदरबार तत्कालीन ‘श्री ५ को सरकार’को स्वामित्वमा आयो र मोहन शमशेरलाई शीघ्राति शीघ्र सिंहदरबार छाड्नुपर्ने आदेश दिइयो। त्यसपछि मोहन शमशेर आफ्नै महाराजगञ्जस्थित लक्ष्मी निवासमा फिर्ता गए। त्यतिबेलादेखि सिंहदरबार श्री ५ को सरकारको सचिवालयमा परिणत भयो।<ref>http://archive.setopati.com/sahityapati/28179/</ref>
२००७ सालमा [[राणा शासन]]को अन्त्य भए पछि
== सिंहदरबार विद्रोह ==
Line ११४ ⟶ ११२:
==सुरक्षा व्यवस्था==
[[File:Simha_Durbar_Gate.jpg|thumb|right|200px|
यो नेपालको सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालय भएकाले यसको सुक्षामा [[नेपाली सेना]]को एक गण खटाईएको छ।
==सम्बन्धित लेखहरू==
* [[लाल दरबार|
*[[फोहोरा दरबार|
*[[बाग दरबार|
* [[केशरमहल]]
* [[बबरमहल]]
Line १२८ ⟶ १२६:
{{काठमाडौंका दर्शनीय स्थल}}
{{ढाँचा:राणाकालिन
{{Commonscat|Singha Durbar, Kathmandu}}
|