"भँगेरी दरबार" का संशोधनहरू बिचको अन्तर

सा सुधार
पङ्क्ति १७:
| main_contractor =
}}
'''भँगेरी दरबार''' [[भक्तपुर जिल्ला]]को [[नगरकोट]]मा अवस्थित [[राणाकालीन दरबारहरू|राणाकालीन दरबार]] हो। यो दरबार भएको स्थानमा हाल [[नेपाली सेना]]को शिक्षालय रहेको छ।<ref>{{Cite web |url=https://nagarikkhabar.com/2019/11/16076 |title=पर्यटकीय क्षेत्र नगरकोट : आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र |website=नागरिक खबर |language=नेपाली |accessdate=2020-08-13}}</ref>तत्कालीन [[नेपाली सेना]]का [[नेपालका प्रधान सेनापतिहरू|प्रधान सेनापति]] [[बबर शम्शेर जङ्गबहादुर राणा]]ले नगरकोट क्षेत्रभित्र प्राचीन नेपाली वास्तुकला अनुसारशैलीमा यो दरबारको निर्माण गराएका थिए।<ref>{{Cite web |url=https://bishalnepal.com/%e0%a4%ad%e0%a4%97%e0%a4%b5%e0%a4%be%e0%a4%a8-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b5-%e0%a4%b0-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%95%e0%a5%8b%e0%a4%9f-%e0%a4%a1%e0%a4%be%e0%a4%81/ |title=भगवान महादेव र नगरकोट डाँडाको वास्तविकता |website=बिशाल नेपाल |language=नेपाली |accessdate=2020-08-13}}</ref>
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/भँगेरी_दरबार" बाट अनुप्रेषित