"कार्की" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
"खपतरी कार्की": सूत्र हटाउने काम पूर्ण भयो। कारण: मेटाइएको पृष्ठको सूत्र हटाउँदै खपतरी कार्की। (ट्विङ्कल)
पङ्क्ति १२:
'''कार्की''' पुरातन वर्गीकरण अनुसार [[क्षेत्री/क्षत्रीय,पहाडी राजपुत]] जातमा पर्ने थर हो। प्राचिन [[खस राज्य]]मा उनीहरूलाई कर अधिकृतको पद दिइएको प्रा. सूर्यमणि अधिकारी बताउँछन्। कार्की थरको नामाङ्कन ''कर अधिकृत'' भइ कर उठाउने व्यक्तिलाई कार्की भनिएको हो।तर उहाँको कुरा निराधार हुन जान्छ। कार्की भनेको कर अधिकृत नभएर। पाखुरामा अधम्य साहस भएको भन्ने बुझिन्छ। प्राचीन खस भाषामा कर को अर्थ पाखुरा(बाहु)र कि भन्नाले साहस भन्ने बुझिन्छ। तसर्थ कार्कीको अर्थ पाखुरामा अधम्य साहस भएको(बाहुबली) भन्ने बुझिन्छ। अर्को अर्थमा कर को अर्थ सुुुर्य,चन्द्र आदिको किरण भन्ने हुन्छ र यी किरण युक्त व्यक्तीलाई करकी भन्ने गरिन्थ्यो। समय अनुसार बदलाव हुँदै कार्की रहन गएको हुुुन सक्छ।
कुमाउमा पनि कार्कीको निकै बाक्लो बस्ती रहेको छ। कुमाउको इतिहास अनुसार कार्की कोंकण राज्यका सासक (राजा )थिए। बाह्रौं शताब्दीतिर कार्कीहरू नेपाल गएका थिए। भारतको कुमाउॅमा कार्की हरूको आदि पुरुष को रुपमा विर संग्राम सिंह कार्कीलाई चिनिन्छ।
फोरबियर्सका अनुसार सन् २०१४ मा कार्की नेपालको छैटौं ठूलो थर थियो।<ref>http://forebears.io/nepal</ref> यस थरका व्यक्तिहरू नेपालभर पाइने हुनाले यिनीहरू एक सत्तारुढ जाति हुन्। कार्की थर भित्र पनि विभिन्न उपसमुहहरू रहेको पाइन्छ। ``[[रिखले कार्की ]]´´,''[[लामा कार्की|लामा (कार्की)]]'', ''[[सुतार कार्की]]'', ''[[मुडुला कार्की]]'', ''[[खुलाल कार्की]]'', ''[[खपतरी कार्की]]'', [[रुमे कार्की]], सिंजापति कार्की, गोदार कार्की, आदि कार्कीहरूको कुलघरान हुन्।<ref>http://www.karma99.com/2013/01/chettri-surnames.html?m=1</ref>
 
==मुडुला कार्की==
"https://ne.wikipedia.org/wiki/कार्की" बाट अनुप्रेषित