"रागिनी उपाध्याय" का संशोधनहरू बिचको अन्तर

सा व्यक्तिगत जीवनसम्म समीक्षा सम्पन्न, स्रोत थप, मूल अनुसन्धान गरिएको सामग्री हटाइयो/लुकाइयो
Too much
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५५:
}}
 
'''रागिनी उपाध्याय''' (जन्म: सन् १९५९ नोभेम्बर ९) [[नेपाल]]की चर्चित<ref>{{Cite web |url=https://screennepal.com/2016/12/13/12322/ |title=अब पुस्तकमा कलाकार रागिनी |website=स्क्रिन नेपाल |language=नेपाली |accessdate=2020-08-11}}</ref> र स्थापित [[चित्रकार]], [[गीतकार]] र [[सामाजिक कार्यकर्ता|समाजसेवी]] हुन्।<ref name="रागिनी">{{Cite web |url=https://nagariknews.nagariknetwork.com/others/128169-1503825120.html |title=रागिनीका रङहरु |last=कोइराला |first=अच्युत |website=नागरिक दैनिक |language=नेपाली |accessdate=2020-08-11}}</ref>[[काठमाडौँ]]को [[ब्राह्मण]] परिवारमा बुवा कान्तप्रसाद उपाध्याय र आमा सुशीला उपाध्यायकी पाँचौँ सन्तानका रूपमा जन्मिएकी उनी कान्छी छोरी हुन्।<ref name="ग्रेला">{{Cite web |url=https://narimag.com.np/news/2012-07-19/1108.html |title=रागिनी उपाध्याय ग्रेला |website=नारी पत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref> पौराणिक पात्रलाई आधुनिकतासँग जोडेर समयचेत बोल्ने उनको चित्रकलामा परम्परा र आधुनिकताको 'फ्युजन' पाइन्छ। <ref>{{Cite web |url=https://hangamatoday.com/?p=1723 |title=पृथ्वीका सम्पुर्ण आमा र छोरीहरुलाई समर्पित गरेर चित्रकला प्रदर्शनी |date=2019-03-13 |website=हङ्गगामा टुडे |language=नेपाली |accessdate=2020-08-11}}</ref>सन् १९७९ मा पहिलोपटक एकल [[चित्रकला]]मार्फत् नेपाली कला आकाशमा उदाएकी रागिनीको जीवनको 'टर्निङ् पोइन्ट' भने सन् १९८६ मा तत्कालीन [[राजा बीरेन्द्र]]को जन्मोत्सवको अवसरमा तत्कालीन महारानी [[ऐश्वर्य शाह]]द्वारा उद्घाटन गरिएको चित्रकला प्रदर्शनी रहेको थियो।<ref>{{Cite web |url=https://narimag.com.np/news/2011-08-18/746.html |title=१०१ प्रभावशाली महिला |website=नारी पत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref>
 
रागिनीले बुबाको सहयोग र प्रेरणाबाट<ref name="प्रेरणा">{{Cite web |url=http://annapurnapost.com/news/60838 |title=रागिनी रङ |website=अन्नपूर्ण पोस्ट |language=नेपाली |accessdate=2020-08-11}}</ref> आफूँलाई चित्रकलाको क्षेत्रमा स्थापित गर्न सकिन्। उनले विश्वका दुई दर्जनभन्दा बढी देशमा ६५ वटा भन्दा बढी एकल तथा दर्जनौँ संयुक्त कला प्रदर्शनी गरिसकेकी छिन्।<ref>{{Cite web |url=https://gorkhapatraonline.com/arts/2020-04-03-11580 |title=पीडा भुल्दै, घर भित्रै सृजना फुलाउँदै कलाकार |website=गोरखापत्र |language=नेपाली |accessdate=2020-08-11}}</ref> उनको कलाको प्रसंशा [[बालकृष्ण सम]], [[बीपी कोइराला]]देखि [[अभि सुवेदी]]सम्मले गरिसकेका छन्।<ref name="प्रशंसा">{{Cite web |url=https://ekantipur.com/literature/2014/04/10/387252.html?author=1 |title=बीपीले नारीभाव सजिलै बुझ्नुभयो |website=कान्तिपुर |language=नेपाली |accessdate=2020-08-11}}</ref>