"रागिनी उपाध्याय" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
भ्रामक जानकारी हटाइँदै चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा व्यक्तिगत जीवनसम्म समीक्षा सम्पन्न, स्रोत थप, मूल अनुसन्धान गरिएको सामग्री हटाइयो/लुकाइयो |
||
पङ्क्ति १:
{{Infobox person
| honorific_prefix =
| name =
| honorific_suffix =
| native_name =
| native_name_lang
| image =
| caption = रागिनी उपाध्याय
| birth_name =
| birth_date
| birth_place = [[काठमाडौँ]], [[नेपाल]]
| death_date =
पङ्क्ति १४:
| death_cause =
| resting_place =
| resting_place_coordinates = <!-- {{Coord|LAT|LONG|type:landmark|display=inline}} -->
| monuments =
| residence =
| nationality = {{
| other_names =
| ethnicity = <!-- Ethnicity should be supported with a citation from a reliable source -->
| citizenship =
| education = [[स्नातकोत्तर]] ([[ललितकला]])
| alma_mater =
| occupation = [[ललितकला]], [[गीतकार]], [[साहित्य]]
| years_active = सन् १९७९ देखि वर्तमान
| employer =
| organization =
| agent =
| known_for = [[चित्रकला]], [[गीतकार]],
| notable_works = 'सुँगुरको मुखमा स्याउ', 'भ्रष्टाचारको साङ्लो', 'देवी र महिला', 'पौराणिक र वस्तविकता', 'प्रकृति आफैँ बोल्छ', 'गाईजात्रा', 'रङ्ग रागिनी'
| style =
| influences =
पङ्क्ति ३६:
| salary =
| height =
| weight = <!-- {{convert|weight in kg|kg|lb}} -->
| television =
| title =
| term =
| religion = <!-- Religion should be supported with a citation from a reliable source -->
| spouse =
| partner =
| children =
| parents =
| relatives =
| callsign =
| awards =
| signature =
| signature_alt =
पङ्क्ति ५५:
}}
'''रागिनी उपाध्याय''' (जन्म: सन् १९५९ नोभेम्बर ९) [[नेपाल]]की चर्चित<ref>{{Cite web |url=https://screennepal.com/2016/12/13/12322/ |title=अब पुस्तकमा कलाकार रागिनी |website=स्क्रिन नेपाल |language=नेपाली |accessdate=2020-08-11}}</ref> र स्थापित [[चित्रकार]], [[गीतकार]] र [[सामाजिक कार्यकर्ता|समाजसेवी]] हुन्।<ref name="रागिनी">{{Cite web |url=https://nagariknews.nagariknetwork.com/others/128169-1503825120.html |title=रागिनीका रङहरु |last=कोइराला |first=अच्युत |website=नागरिक दैनिक |language=नेपाली |accessdate=2020-08-11}}</ref>[[काठमाडौँ]]को [[ब्राह्मण]] परिवारमा बुवा कान्तप्रसाद उपाध्याय र आमा सुशीला उपाध्यायकी पाँचौँ सन्तानका रूपमा जन्मिएकी उनी कान्छी छोरी हुन्।<ref name="ग्रेला">{{Cite web |url=https://narimag.com.np/news/2012-07-19/1108.html |title=रागिनी उपाध्याय ग्रेला |website=नारी पत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref> पौराणिक पात्रलाई आधुनिकतासँग जोडेर समयचेत बोल्ने उनको चित्रकलामा परम्परा र आधुनिकताको 'फ्युजन' पाइन्छ। <ref>{{Cite web |url=https://hangamatoday.com/?p=1723 |title=पृथ्वीका सम्पुर्ण आमा र छोरीहरुलाई समर्पित गरेर चित्रकला प्रदर्शनी |date=2019-03-13 |website=हङ्गगामा टुडे |language=नेपाली |accessdate=2020-08-11}}</ref>सन् १९७९ मा पहिलोपटक एकल [[चित्रकला]]मार्फत् नेपाली कला आकाशमा उदाएकी रागिनीको जीवनको 'टर्निङ् पोइन्ट' भने सन् १९८६ मा तत्कालीन [[राजा बीरेन्द्र]]को जन्मोत्सवको अवसरमा तत्कालीन महारानी [[ऐश्वर्य शाह]]द्वारा उद्घाटन गरिएको चित्रकला प्रदर्शनी रहेको थियो।<ref>{{Cite web |url=https://narimag.com.np/news/2011-08-18/746.html |title=१०१ प्रभावशाली महिला |website=नारी पत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref>
रागिनीले बुबाको सहयोग र प्रेरणाबाट<ref name="प्रेरणा">{{Cite web |url=http://annapurnapost.com/news/60838 |title=रागिनी रङ |website=अन्नपूर्ण पोस्ट |language=नेपाली |accessdate=2020-08-11}}</ref> आफूँलाई चित्रकलाको क्षेत्रमा स्थापित गर्न सकिन्। उनले विश्वका दुई दर्जनभन्दा बढी देशमा ६५ वटा भन्दा बढी एकल तथा दर्जनौँ संयुक्त कला प्रदर्शनी गरिसकेकी छिन्।<ref>{{Cite web |url=https://gorkhapatraonline.com/arts/2020-04-03-11580 |title=पीडा भुल्दै, घर भित्रै सृजना फुलाउँदै कलाकार |website=गोरखापत्र |language=नेपाली |accessdate=2020-08-11}}</ref> उनको कलाको प्रसंशा [[बालकृष्ण सम]], [[बीपी कोइराला]]देखि [[अभि सुवेदी]]सम्मले गरिसकेका छन्।<ref name="प्रशंसा">{{Cite web |url=https://ekantipur.com/literature/2014/04/10/387252.html?author=1 |title=बीपीले नारीभाव सजिलै बुझ्नुभयो |website=कान्तिपुर |language=नेपाली |accessdate=2020-08-11}}</ref>
प्रतीकात्मक कलाकार भएको कारणले उनी निधारमा कहिले [[नाग|सर्प]] अङ्कित, कहिले [[त्रिशूल]] अङ्कित त कहिले उदाउँदो [[सूर्य]] अङ्कित टीका लगाउने गरेकी छिन्।<ref>{{Cite web |url=https://www.nayapatrikadaily.com/news-details/21450/2019-08-01 |title=टीकामा सर्प र त्रिशूलपछि उदाउँदो सूर्य लगाउँछु : रागिनी उपाध्याय |website=नयाँ पत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref>नेपालमा एउटा आधुनिक र सुविधा सम्पन्न ललितकला सङ्ग्राहलय स्थापना गर्ने<ref>{{Cite web |url=https://ekantipur.com/author/author-9426 |title=रागिनी उपाध्याय |website=कान्तिपुर |language=नेपाली |accessdate=2020-08-11}}</ref>उद्देश्यका साथ उनी<ref>{{Cite web |url=http://archive.himalkhabar.com/96966 |title= 'लीडर' महिला |website=हिमाल खबरपत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref> [[नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान]]को पहिलो महिला कुलपति बनेकी थिइन्।<ref>{{Cite web |url=http://annapurnapost.com/news/99947 |title=बजेटले नदेखेको कला संघर्ष |website=अन्नपूर्ण पोस्ट |language=नेपाली |accessdate=2020-08-11}}</ref>
एकै विषयलाई आधार मानेर चित्र कोर्ने प्रयोगलाई स्थापित<ref>{{Cite web |url=https://saptahik.com.np/travelling/2018/12/15/20181214132314 |title=कथा कला र कलाकारको |website=साप्ताहिक |language=नेपाली |accessdate=2020-08-11}}</ref> गर्न सफल रागिनीले [[कला]]को क्षेत्रमा आफ्नो योगदानको कारण उनले विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरिसकेकी छिन्। उनी महिला कलाकार समूहकी संस्थापक अध्यक्ष<ref>{{Cite web |url=http://nepalihimal.com/article/429 |title=पेन्टिङमा महिला |website=हिमाल खबरपत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref>, विपी कोइराला फाउन्डेसन र बार्वारा पिस फाउन्डेसनको कार्यसमिति सदस्य तथा शिवाता लभ फाउन्डेसनकी अध्यक्षसमेत हुन्।<ref>{{Cite web |url=http://www.shivata-love.org/ |title=Shivata Love Foundation – Love is our key to prevent humanity's collapse |language=अङ्ग्रेजी |accessdate=2020-08-11}}</ref>स्थायी कलाकर्मीको रूपमा पहिचान बनाइसकेकी रागिनीले छोरीका लागि शिक्षा कार्यक्रमबाट सामाजिक क्षेत्रमा हात हाल्नुका साथै <ref>{{Cite web |url=https://www.nayabishwo.com/2018/05/26/17926 |title=‘अभावमा बाँचेका’ छोरीलाई सहयोग गर्न वरिष्ठ भारतीय कलाकारद्वारा ‘चित्र प्रदर्शनी’ |date=2018-05-26 |website=नयाँविश्व |language=नेपाली |accessdate=2020-08-11}}</ref><ref>{{Cite web |url=https://www.sbs.com.au/language/nepali/audio/ragini-upadhyay-is-remembering-her-late-daughter-by-promoting-local-art |title=रागिनी उपाध्यायकी छोरीको सम्झना लोक कला प्रवर्धनका लागी |website=SBS Your Language |language=ne |accessdate=2020-08-11}}</ref> 'रङ रागिनी' नामक गीती एल्बम<ref>{{Cite web |url=http://annapurnapost.com/news/60838 |title=रागिनी रङ |website=अन्नपूर्ण पोस्ट |language=नेपाली |accessdate=2020-08-11}}</ref><ref>{{Cite web |url=https://www.samachardainik.com/news-details/12382/2019-02-07 |title=रागिनीको ‘धर्ती’ सार्वजनिक |website=सामचार दैनिक |language=नेपाली |accessdate=2020-08-11}}</ref> जारी गरिसकेकी छिन्। यस वाहेक उनले नेपालको विभिन्न राष्ट्रिय पत्रपत्रिकाको लागि समय समयमा लेखहरू लेख्दै आएकी छिन्।<ref>{{Cite web |url=https://ekantipur.com/author/author-9426 |title=रागिनी उपाध्याय |website=कान्तिपुर दैनिक |language=नेपाली |accessdate=2020-08-11}}</ref>
==प्रारम्भिक जीवन==
रागिनी उपाध्यायको जन्म बुबा
==शिक्षा==
==
===विद्यार्थी जीवन===
सानै उमेरदेखि चित्रकलामा रुचि राख्ने रागिनीको बुबाले उनलाई जन्मदिनको अवसरमा रङ्गहरू उपहारमा दिने गर्दथे। [[इलाहाबाद]]स्थित क्रस्थवेट गर्ल्स इन्टर कलेजमा अध्ययन गर्दै गर्दा २५ वटा विद्यालयहरू सहभागी भएको चित्रकला प्रतियोगितामा प्रथम भएर शिल्ड ल्याएपछि विद्यालय प्रशासन र विद्यार्थीको नजरमा परिन्।<ref name="रागिनी"/>सोही कलेजमा पढाउने एक जना कपुर भन्ने शिक्षिकाले रागिनीको कलाप्रतिको झुकाव बुझेर उनलाई ललित कला पढ्न सल्लाह दिएकी थिइन्।<ref name="रागिनी"/>
चित्रकलाप्रतिको मोहकै कारण परिवारसँग सङ्घर्ष गरि परिवारलाई मनाएर ललित कला विषयमा स्नातक अध्ययन गर्न उनी लखनउ गएकी थिइन्। उनले आफ्नो चित्रकलाको शीपलाई थप नयाँपन र स्तरीय बनाउनको लागि मुद्रणकला विषयको अध्ययन गरिन्।
===कलाकारको रूपमा===
नेपाल फर्केपछि उनले आफ्नो बुवाको आर्थिक सहयोगमा थापाथलीमा स्टुडियो खोलिन्। कामको लागि उनले तत्कालीन [[रानी ऐश्वर्य]]लाई पत्र लेखेकी थिइन्। उनकै सिफारिसमा रागिनीलाई [[नेपाल प्रज्ञा प्रतिष्ठान]]को कुलपति [[लैनसिंह बाङ्देल]]ले बोलाएर नाफामा प्रदर्शनीका लागि तयारी गर्न भनेका थिए।<ref name="नेपाल">{{Cite web |url=https://nepalmag.com.np/literature/2018/05/09/20180509151116 |title=रागिनीले रोजेका तीन किताब |website=नेपाल म्याग |language=नेपाली |accessdate=2020-08-11}}</ref> सन् १९८६ डिसेम्बर २८ मा तत्कालीन राजा बीरेन्द्रको जन्मोत्सवको उपलक्ष्यमा उनको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)मा ४९ वटा तैलचित्र (ओइल पेन्टिङ) प्रदर्शन गरिएको थियो। तत्कालीन रानीद्वारा प्रदर्शनी उद्घाटन हुने सूचना एक हप्ताअघिदेखि [[रेडियो नेपाल]]बाट प्रसारण गरिएको थियो।<ref name="नेपाल"/> १५ दिनसम्म चलेको उक्त प्रदर्शनीमा उनको सबै चित्रहरू बिक्री भयो भने यो प्रदर्शनी रागिनीको लागि कोशेढुङ्गा सावित भएको थियो। उक्त प्रदर्शनीमा सबैजसो देशका नेपालस्थित राजदूतहरूहरूको उपस्थिति रहेको थियो।<!-- (सामग्री प्रमाणित गर्न स्रोत आवश्यक) ब्रिटिश काउन्सिल<ref>[https://www.britishcouncil.org.np/ ब्रिटिस काउन्सिल नेपाल]</ref>का डाइरेक्टर पिटर मोस आएर उनलाई 'रागिनी मेरी श्रीमतीले मलाई हिजोदेखि ब्रेकफास्ट पनि खुवाएकी छैन। तिमीलाई ब्रिटेन नपठाउँदासम्म मैले खान पाउदिनँ। डाक्टर, इन्जिनियरिङ्का लागि छात्रवृत्ति दिने भए पनि प्रिन्ट मेकिङ् पनि टेक्निकल विषय भएकोले पहिलोपटक चित्रकलाका लागि पठाउँदैछु। बरू तिम्रो परिवारले पठाउने हो कि हैन' भनेर सोधे। सन् १९८६ को नोभेम्बरमा उनी ६ महिना अवर्टन, स्कटल्याण्डको 'पिकक प्रिन्टमेकर' र ६ महिना 'अक्सफोर्ड प्रिन्टमेकर्स', इङ्गल्याण्डमा पढिन्। त्यहाँ उनको चित्रकला पर्दर्शनी भयो र थुप्रै चित्रहरू बेचिन्। त्यही पैसाले उनले बालकोटमा जग्गा पनि किनिन्। उनले पहिलो आर्ट ग्यालरी व्लु स्टार होटल<ref>[http://bluestar.hotels-in-kathmandu.com/en/ व्लुस्टार होटल]</ref>मा खोलिन्। त्यसको लागि '''श्रीधर राणा'''ले सहयोग गरे। नेपालीमा भन्दा विदेशीमा आर्टको मोह हुने भएकोले त्यहाँ विदेशीहरू बढी आउथे। [[जर्मनी]]को राजदूत महामहिम कुम्फ हरेक शुक्रबार उनको स्टुडियोमा आउथे। कफी खाँदै उनको चित्रहरू हेरेर मोहित हुन्थे। एकदिन अकस्मात उनले 'रागिनी म जर्मनी फर्कंदैछु। मैले तिम्रो कफी धेरै खाएँ म तिमीलाई केही गर्न चाहन्छु के गरौँ' भनेर सोधे। उनले भनिन् 'मलाई अरू केही चाहिँदैन, म प्रिन्ट मेकिङ्मा अझै केही सिक्न चाहन्छु, सक्नुहुन्छ भने मलाई जर्मनीमा स्कलरसीप मिलाइदिनुस्।' अर्को हप्ता नै उनले एउटा खाम थमाउँदै 'जर्मनी जान तयारी गर' भने। यो उनको जीवनको अर्को कोशेढुङ्गा थियो। उनी सन् १९८९ मा जर्मनी गइन्। तर त्यहाँ उनलाई भाषाको समस्या भयो। उनी बिचमै नेपाल फर्कन चाहन्थिन् तर त्यहाँ गोथे इन्स्टिच्युट<ref>[https://www.goethe-kathmandu.edu.np/ गोथे इन्सटिच्युट]</ref>को डाइरेक्टरले सहयोग गरे। उनले महिला साथीहरूसँग भेट गराए, त्यसले उनको भाषाको समस्या समाधान भयो। उनी त्यहाँ एक वर्ष बसिन्। त्यहाँ उनको ३ वटा पर्दर्शनी भयो। धेरै चित्रहरू बिके। त्यही पैसाले उनले [[बालकोट]],[[भक्तपुर]]मा घर बनाइन्। जर्मनीबाट सन् १९९० मा फर्किएपछि आफ्नो ग्यालेरीलाई व्लु वर्ड<ref>[http://www.bluebirdmart.com.np/ ब्लुवर्डमार्ट]</ref>मा सारिन्। त्यहाँ उनको ग्यालरी राम्रोसँग चल्यो।-->
==व्यक्तिगत जीवन==
रागिनीको
==टीकाको रहस्य==
प्रतिकात्मक कलाकी पर्याय रागिनीले लगाउने टीकाले पनि प्रतिकात्मक अर्थ बोक्छ। उनले सबैभन्दा सुरूमा लगाउने सर्पको टीकाले जीवनको लालशालाई प्रतिबिम्बित गर्दछ। सर्प जीवनका इच्छाहरूका प्रतिबिम्बहरू हुन्। जन्मदेखि मृत्युसम्म मानिसको इच्छाको यात्रा कहिल्यै रोकिन्न। इच्छाहरू पछि जीवनका सपनाहरूसँग पनि जोडिने गर्छ। जीवन भनेको नै जन्म र मृत्युसम्म इच्छारूपी नागहरूले घेरिएको युद्धयात्रा हो। केही कुरा जान्ने इच्छा, पढाइको इच्छा, सम्पत्तिको इच्छा, नामको इच्छा, पदको इच्छा, सफलताको इच्छा एकपछि अर्को गर्दै आउने इच्छाधारी सर्पहरू हुन्। मान्छे ती सपनामा लोभिएका हुन्छन् र तिनलाई सन्तुलन गर्न सक्यो भने मात्र जीवन सफल हुन्छ। भगवान [[शिव]]ले सन्तुलन गर्न सकेका हुनाले सर्पको माला लगाए पनि उनलाई कुनै डर हुँदैन। [[विष्णु]]ले आफ्ना इच्छाहरू (नाग)लाई दबाएर सुतेका हुन्छन्। सर्पमा विष हुन्छ र त्यसलाई उपयोग गर्न सक्यो भने औषधी पनि बनाउन सकिन्छ। यसरी इच्छाहरूले भरिएको मस्तिष्कलाई सन्तुलन बनाउन सक्यो भन्यो मात्र जीवन सुन्दर बन्छ भन्ने सन्देशात्मक प्रतीकका रूपमा उनी सर्पको टीका लगाउँथिन्।
जीवन सङ्घर्षले भरिपूर्ण छ। आफ्नो घरदेखि समाजसम्म, देशदेखि विदेशसम्म सबैतिर सङ्घर्ष गरेकी उनको जीवन पनि सङ्घर्षपूर्ण छ। बिद्रोही स्वभावकी रागिनीले पहिलो बिद्रोह घरबाटै गरिन्। पढ्नका लागि सङ्घर्ष गरिन्, चित्रकला विषय रोज्न सङ्घर्ष गरिन्, विवाहका लागि सङ्घर्ष गरिन्। पितृसत्तात्मक समाजमा जन्मेकी उनी महिला हुनुले पनि धेरै सङ्घर्ष गर्नुपरेको छ। वंश कर्मले चल्छ जन्मले चल्दैन भन्ने सोचकी उनी समानताका लागि शिक्षा अनिवार्य हुन्छ भन्छिन्। शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ भन्ने मान्यताकी उनी सरस्वती भएपछि लक्ष्मी आफैँ आउने बताउँछिन्।<ref>[https://ekantipur.com/opinion/2014/03/08/385343.html?author=1 सोचमा परिवर्तन गरौं-इकान्तिपुर डटकम]</ref> महिलाहरूले गर्नुपरेको सङ्घर्ष उनीहरूमाथिको विभेदका विरूद्धमा उनले प्रतिकात्मक रूपमा त्रिशूलको टीका लगाइन्। त्रिशूल न्यायको प्रतिक, सङ्घर्षको प्रतिक अन्यायको विरोधमा [[दुर्गा]] र शिवजीको त्रिशूल महिला शक्तिको प्रतीकका रूपमा उनले त्रिशूल अङ्कित टीका लगाइन्।<ref>[https://www.nayapatrikadaily.com/news-details/21450/2019-08-01 टीकामा सर्प र त्रिशूलपछि उदाउँदो सूर्य लगाउँछु : रागिनी उपाध्याय-नयाँपत्रिकाडेली डटकम]</ref>
सङ्घर्षपूर्ण उनको जीवनमा एउटा यस्तो दूर्घटना भयो जसले उनको जीवनलाई नै परिवर्तन गरिदियो। उनको सोच र जीवन जिउने तरिकालाई नै बदलिदियो। उनले अत्यन्तै माया गर्ने आफ्नो छायाको रूपमा ग्रहण गरेकी छोरी शिवताको अचानक मृत्यु भयो। उनले काम गर्न छाडिन्। उनले जीवन भनेको के हो भन्ने बुझ्ने प्रयास गरिन्। उनले निश्कर्ष निकालिन्- ज्ञानको ज्योति नै जीवनको पर्याय रहेछ। जीवन भनेको अनन्तसम्मको सिकाइ रहेछ। यसैको प्रतिकात्मक अर्थमा उदाउँदो सूर्यको टीका लगाउन थालिन्। सूर्य भनेको प्रकाश हो, ज्ञान हो, शिक्षा हो र आत्मसचेतना हो।<ref>[https://ekantipur.com/ampnews/2017-04-23/20170423090444.html छोरी सम्झिँदै रागिनी-इकान्तिपुर डटकम]</ref>
==रागिनीको सङ्घर्ष==
सन् १९७८ मा ललितकला पढ्न [[लखनऊ]] गएदेखि नै रागिनीको जीवनमा सङ्घर्षको दिन सुरू भयो। भारतको इलाहाबादको गर्ल्स स्कुलको स्वतन्त्रतामा रमाएकी उनलाई लखनऊ साँघुरो लाग्न थाल्यो। उनी आम केटीजस्तै शिर निहुराएर हिँड्ने खालकी थिइनन्, आँटिली थिइन्, परिस्थितिसँग जुधिन्, सङ्घर्ष गरिन्, प्रतिवाद गरिन् र पटकपटक क्याम्पस प्रमुखसँग गुनासो गरिन्। क्याम्पस प्रमुखले चूप लागेर बस्न दिएको सल्लाह उनलाई मन परेन र त्यसलाई चित्रमा उतारिन्- 'बाकसभित्र बन्दी महिला र बाहिर फणा उठाइरहेका काला सर्पहरू'। छोरीलाई पढाउन हुन्न भन्ने बेलामा पनि उनको बुबाले उनलाई इलाहाबादको गर्ल्स होस्टलमा राखिदिए। तर उनी पढ्नमा कमजोर थिइन्। उनलाई गणित, अर्थशास्त्र केही आउँदैन थियो र बुबालाई प्रिन्सिपलले गुनासो गर्थे 'तिम्रो छोरीले पढेर खाँदैन।' त्यहीबेला उनले ९ कक्षा पढ्दा जिल्लास्तरीय चित्रकला प्रतियोगितामा प्रथम भएर स्कुललाई शिल्ड ल्याएपछि बल्ल उनको प्रतिभालाई चिन्न थाले शिक्षकहरूले। कला शिक्षिकाले उनको प्रतिभा चिनेर 'फाइन आर्ट पढ्ने किरा' उनको दिमागमा हालिदिइन्। त्यही किरा निकाल्न लखनउ जान घरपरिवारमा सङ्घर्ष गर्नुपर्यो।<ref>[https://nagariknews.nagariknetwork.com/others/128169-1503825120.html?click_from=category रागिनीका रङहरु-नागरिक न्युज डटकम]</ref> उनी हार मान्ने खालकी थिइनन् र जितिन् त्यो सङ्घर्ष पनि। छोरीलाई पढाउन हुँदैन, पढाएपछि अनुहारमा कालो पोतिदिन्छ भन्ने समाजको कुरा सुनेर रूँदै बुबासँग आउने उनलाई बुबाले 'मान्छे हात्तीजस्तो हुनुपर्छ, स्याल, फ्याउराहरूले टाढै बसेर भुक्छन्। हामी वास्तै नगरी अगाडि बढ्नुपर्छ' भनेका उक्तिलाई पछ्याउँदै, कुनै कुराको प्रवाह नगरी हात्तीजस्तै अगाडि बढिरहिन्। बुवाको देहावसानपछि उनले नारी शरीर र हात्तीको मिश्रण गरिएको, हात्ती लम्किरहेको, स्याल, फ्याउराहरू भुकिरहेको, डाहले जल्नेहरू आगो ओकलिरहेको चित्र बनाइन् र बुबालाई भन्न चाहिन् 'बुबा म तपाईंले भनेजस्तै हात्ती भएँ।'<ref>[http://annapurnapost.com/news/60838 रागिनी रङ-अन्नपूर्णपोष्ट डटकम]</ref>
==कलायात्राको कोशेढुङ्गा==
सन् १९७९ मा नाफामा भएको प्रदर्शनीमा उनको चित्र हेर्न [[विश्वेश्वरप्रसाद कोइराला]] र [[बालकृष्ण सम]] आएका थिए। त्यसले उनको चित्रकलाको यात्रालाई थप हौसला थप्यो।<ref>[https://ekantipur.com/literature/2014/04/10/387252.html?author=1 बीपीले नारीभाव सजिलै बुझ्नुभयो- इकान्तिपुर डटकम]</ref> त्यो घटना उनी जीवनमा कहिल्यै बिर्सिनन्। सन् १९८६ मा तत्कालीन राजा बीरेन्द्रको जन्मोत्सवमा भएको प्रदर्शनीमा रानी ऐश्वर्याले उद्घाटन गर्नु र त्यसैको प्रभावले उनले इङ्ग्ल्याण्डको छात्रवृत्ति पाउनु पनि उनको चित्रकला यात्राको सम्झनलायक मोड हुन्।<ref>[https://sahityasangraha.com/2015/11/06/%E0%A4%AC%E0%A5%87%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A4%BE-%E0%A4%A6%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A4%95%E0%A4%BE-%E0%A4%95%E0%A4%B2%E0%A4%BE%E0%A4%95%E0%A5%83%E0%A4%A4%E0%A4%BF/ बेपत्ताः दरबारका कलाकृति-साहित्यसङ्ग्रह डटकम]</ref> उनको कलायात्रालाई विवाहले पनि सकारात्मक मोड दियो। उनको श्रीमान्बाट यो क्षेत्रमा लाग्न थप उत्प्रेरणा र साथ पाइन्। उनको जीवनमा हृदयविदारक एउटा दूर्घटनाले पनि परिवर्तनको अर्को मोडमा पुर्या यो। त्यो कारूणिक घटना थियो उनको छोरीको असामयिक देहावसान। त्यस दुःखद क्षणले उनको चित्रकलाको पाटो नै परिवर्तन गरिदियो। छोरीको चित्रकलाबाट प्रभावित भएर उनी शिव रागिनी बनिन् र छोरीबाट धेरै प्रेरणा लिइन्।
==साहित्यमा रागिनी==
Line १४१ ⟶ १६२:
==बाह्य सूत्रहरू==
* [https://www.dawn.com/news/241259/karachi-ragini?fbclid=IwAR04zGkDiSjfA9o9zgBymInIe-moVfsVs0Hf5SUwc7ND2w0Gu_y8KvaTJW4 KARACHI: Ragini’s canvas demands emotional outlets-www.dawn.com]
* [https://tribune.com.pk/story/123087/ragini-sings-through-her-art&fbclid=IwAR2U55Meyw1sjf7rnlb66I7upS1myIGF0PrcFNJcyOMdFFe20CdjOeRxoSg Ragini sings through her art-tribune.com.pk]
* [https://www.youtube.com/watch?v=pHQGVkrAVAYSamaya रागिनी उपाध्याय- हिमालयन टिभी अन्तर्वार्ता]▼
* [https://www.gabrielekoehler.net/2013/09/26/ragini-upadhyay-aus-kathmandu-zu-gast-bei-alex-saemmer-teppicharchitektur-im-lehel/?fbclid=IwAR106wwQpAUm8ODQvb-5SZaFIoDpHb_al8U8Gjg-eh4YxkEBlriX8kdidus Ragini Upadhyay aus Kathmandu zu Gast bei Alex Saemmer, Teppicharchitektur im Lehel-www.gabrielekoehler.net]
* [https://www.youtube.com/watch?v=eAD7rtDA75w Time Series - Slideshow by Ragini Upadhyay Grela]
▲* [https://www.youtube.com/watch?v=pHQGVkrAVAYSamaya
* [https://www.youtube.com/watch?v=p77qolA1xLc चित्र बनाएरै काठमाडौंमा करोडौंको घर, घरमा पुग्दा यस्ता–यस्ता चित्र भेटिए, अचम्म-आर्टिस्ट खबर]
* [https://www.youtube.com/watch?v=oXqDok2vLGM अन्तर्वार्ता आर्टलाइन टिभी]
* [http://baoquangninh.com.vn/van-hoa/201911/doi-thoai-voi-ve-dep-my-thuat-chau-a-2460083/index.htm?fbclid=IwAR19jg8xM_UxhPeGMwVm-RTz8vXn5gspaqoYgE70EhpBXwUNliMugUR6E1A baoquangninh.com]
* [https://www.youtube.com/watch?v=xFr5zAD2H6I Let Them Bark Ragini documentary-2007]
* [https://www.youtube.com/watch?v=z4tlZSV4SZ4 सशक्ति-एभिन्युज टिभि]
* [https://www.youtube.com/watch?v=RKd9IN2N-Ow&list=PL3E6AD5E8E0ED5B95 Love bells a remake-Documentary-Albert Grela]
* [https://www.youtube.com/watch?v=QJvP-mppkfc Shrasta Ra Sirjana : Ragini Upadyaya-Bodhi TV]
[[श्रेणी:जीवनी]]
|