"विकिपिडिया:प्रबन्धकहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
{{Main|विकिपिडिया:प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू}}
 
* प्रबन्धकलाई विशेष प्राविधिक टुल्सहरूकोउपकरणहरूको प्रयोग गर्ने अनुमति प्राप्त हुने हुँदा सो टुल्सहरूकोउपकरणहरूको प्रयोग दायित्वकासही साथतरिकाले गर्ने विश्वास समुदायलाई अग्रिम रूपमा गराउनुपर्नेछ।
* विकिपिडियाको चौतारी, लेख वार्ता, मुख्य पृष्ठसँग सम्बन्धित खण्डहरूको वार्ता (प्रमुख लेख, प्रमुख चित्र, प्रमुख समाचार आदि) तथा अन्य कुनै पनि सामुदायिक वार्ताहरूमा प्रयोगकर्ताद्वारा देखाइएको चासो तथा सहभागितालाई प्राथमिकता दिइनेछ।
* निषेधित प्रयोगकर्ताले प्रबन्धक अधिकारको लागि निषेधमुक्त भएको १ वर्षपछि मात्रै निवेदन दिन पाउनेछ।
* विकिपिडियाको पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, श्रेणीकरण, ढाँचाहरूको सुधार/अनुवाद/उद्यतन, मोड्युलहरूको सुधार/अनुवाद, स्रोत विहीन लेखहरूमा सन्दर्भ स्रोत, उद्दरण थपेको अनुभवको व्यहोरा समुदायलाई जानकारी हुनुपर्नेछ।
* न्यूनतम ६ महिनाको अनुभवसँगै मुख्य नामपदमा कम्तीमा १००० (स्वत: सम्पादन गनिने छैन) सम्पादन गर्नुका साथै लेख बनाउने नीति, दिशानिर्देशको बारेमा जानकारी हुनुपर्नेछ।
* मिडियाविकि एक्सटेन्सन, उपकरण, टुल्सउपकरण कोडहरूको प्रयोग तथा जानकारी हुनुका साथै फ्याब्रिकेटर सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।
* प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको दोषी प्रयोगकर्तालाई समुदायले विरोध गर्ने भएको हुँदा यस किसिमको उल्लङ्घनबाट आफुलाईआफूलाई मुक्त राख्नुपर्नेछ।
* प्रबन्धक बन्न उमेरको कुनै हदबन्दीहद नभएतापनिनभए आफुलाईतापनि आफूलाई समुदाय समक्ष अनुभवी भएको प्रमाण आफ्नो कार्यबाट दिएर विश्वस्त पार्नुपर्नेछ।
* प्रबन्धक पदको लागि उम्मेदवारी दिएको प्रयोगकर्ताले यस विकिपिडियामा रहेको विभिन्न अधिकार समूहहरू मध्ये रोलब्याकर र स्वगस्तीगर्नेस्वगस्ती गर्ने प्रयोगकर्तामा हुनुपर्नेछ र त्यसका साथै आयात सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।<br/>
 
— यस बाहेक ध्यानदिनुपर्ने केही महत्त्वपूर्ण बुँदाहरू-<br/>
पङ्क्ति ४३:
* आफ्नो वार्तालाप पृष्ठलाई पटक पटक नमेट्ने।
* आफ्नो प्रयोगकर्ता पृष्ठमा राजनीति, धर्म र लिङ्गसम्बन्धी अनैतिक विचारधारा वा प्रचार नराख्ने।
* आफूलाई सम्पादनभुक्तानबाटसम्पादन भुक्तानबाट टाढा राख्ने।
* कसैमाथि व्यक्तिगत आक्रमण नगर्ने।
* समकक्षी तथा नयाँ प्रयोगकर्ताहरूलाई सक्दो सहयोग गर्ने।
 
== कृपया सावधानी अपनाउनु होलापर्ने विषय ==
यदि तपाईँकोही प्रबन्धक बन्न सफल हुनुभयो भनेभएमा, तपाईँलाईउसलाई प्राप्त भएका अधिकारहरू उपयोग गर्नमा र दायित्व पुरा गर्नमा विशेष ध्यान दिनुपर्छ। खासगरिखासगरी लेख र पृष्ठहरूलाई मेटाउन सक्नुका साथै बर्बरताविकिको मापदण्ड उल्लङ्घन गरेका आइपी ठेगाना तथा सदस्यहरूलाई प्रतिबन्ध लगाउने तपाईँको नयाँ दायित्वहरू हुन्।थपिएको हुन्छ। तपाईँलाईउसलाई आफ्ना यी नयाँ दायित्वहरू कसरी पुरा गर्ने, अथवा के गर्ने, के नगर्ने आदिको लागि यो निर्देशन हेर्नुहोलाहेर्नुपर्नेछ अथवा पुराना प्रबन्धक सदस्यहरूसँग सल्लाह लिनुहोला।लिनु पर्नेछ।
 
विकिपिडियाको नीति तथा दिशानिर्देशको पालना गर्दै तपाईँउसले स्वतन्त्ररूपले प्रबन्धकका अधिकारहरूलाई प्रयोग गर्न सक्नुहुन्छसक्छ तर यो सिक्न, बुझ्नमा केही समय लाग्न सक्छ। उदाहरणको लागि पृष्ठ र लेखहरूलाई सुरक्षित गर्न या कुनै प्रयोगकर्तालाई
कसरी प्रतिबन्धित गर्न।गर्ने नयाँभन्ने प्रबन्धकहरूलाईसिक्न सल्लाहसमय दिइन्छलाग्न किसक्छ। यसका लागि नयाँ प्रबन्धकहरूले प्राप्त अधिकारहरूको प्रयोग हतार नगरी विस्तारै सिक्दै गर्नुहोला।गर्नु पर्नेछ।
 
प्रबन्धकले आफ्नो खाताको सुरक्षामा विशेष ध्यान पुर्‍याउनुपर्छपुर्‍याउनुपर्नेछ जस्तै आफ्नो खाताको पासवर्डसँगै आफ्नो खातासँग जोडिएको इमेल ठेगानाको सुरक्षा पनि बलियो पार्नुपर्छ।
 
== प्रबन्धकले कुन काममा मद्दत गर्न सक्छन् ==
Line ५८ ⟶ ५९:
प्रबन्धकको अधिकारहरूलाई विकिपिडियाको यी कामहरूलाई गर्नाका लागि विशेष रूपमा प्रयोग गर्न सकिने छ।
 
* जुन घटनाहरूमा प्रबन्धकहरूको ध्यान चाहियोआवश्यक हुन्छ
* तीनपटक लेख पूर्वत नियम तथा सम्पादन युद्ध
* बर्बरता विरोध
* प्रतिलिपीप्रतिलिपि अधिकार समस्या
* छिटै मेट्न योग्य लेख
 
== प्रबन्धकको आचरण ==
 
प्रबन्धकहरू बाट यो आशा गरिन्छ कि, उनीहरू सबैको लागि एक उदहारण प्रस्तुत गरून् र हमेसासधैँ अरूसँग वार्तालाप गर्ने बेलामा नैतिकता र सहनशीलता अपनाऊन्। प्रबन्धकहरू बाट यो पनि आशा गरिन्छ कि, उनीहरू विकिपिडियाका नियम मानून् र आफ्ना कामहरूलाई उत्तम तरीकासँग सम्पन्न गरून्। कहिलेकाहीँ कुनै गल्ती हुन सक्छ, आखिर प्रबन्धक पनि मान्छे नै हुन् अथवा कहिलेकहीं गरेका गल्तीहरूलाई नकार्नक्षमा गर्न सकिन्छ। तर पनि विकिपिडियालाई धेरै नोक्सान पुर्‍याउने खालका गल्तीहरू अथवा लगातार गलत निर्णय या कार्य गरेमा उनलाईउसलाई यसउक्त पदबाट हटाउन पनि सकिने छ। प्रबन्धकहरूलाईप्रबन्धकहरूको अरू पुराना अनुभवी लेखकहरूसँग यस्तो व्यवहार गर्नुपर्छ जुन अन्य सदस्यहरूको लागि कोशेढुङ्गा सावितमानक होस्।बनोस्।
 
प्रबन्धकहरूले यो ध्यान राख्नु पर्छ कि, विकिपिडियामा भइरहेको विकासको तीब्र यात्रामा उनको साथ यहाँ अरू पनि धेरै प्रबन्धक साथी छन् । यदि कुनै पनि विषयमा उनलाई लाग्छ कि उनीआफूले सही अथवा न्यायपूर्ण निर्णय लिन सकिरहेका छैनन् भने उनले अन्य साथीहरूसँग
प्रबन्धकहरूसँग सहायता माग्नु पर्छ । अनि यस विषयमा चौतारी र समाजमा चर्चा गराउनु पर्छ ।
 
=== जिम्मेवारी ===
 
प्रबन्धक आफूद्वारा गरिएका प्रवन्धन कार्यहरूको लागि पुरा जिम्मेवार व्यक्ति हो । जस्तैजस्तो कि उनलाई दिइएका अधिकारहरू र उपकरणहरूको उपयोग, जसबाट उनले अन्य सम्पादनहरूलाई ठेस वा हानी पुर्‍याउन सक्छ, जुन व्यक्तिसँग उनको जति अधिकार छैन। कुनै पनि सम्पादक अथवा प्रयोगकर्तालाई कुनै प्रबन्धकद्वारा गरिएको कामको सम्मानजनक तरिकाले, अनुशासनको दायरामा रहेर र द्वेषको भावनारहित भएर आलोचना गर्ने पुरा हक पनि छ। प्रबन्धकहरू बाट यो आशा गरिन्छ कि, अरूहरूले गरेको यस्तो आलोचनालाई गलतभावमा नलिएर उनले पूरा जिम्मेवारी र अनुशासनको साथ जवाबजवाफ दिऊन् र यदि कुनै गल्ती भए, उनले भित्री मनले स्वीकार गरिहालून्।
 
यस्तो प्रबन्धक जसले समाजले आफूमाथि गरेको बिश्वासको घात गर्छ र जसले पटकपटक गल्तीहरूले भरिएकोगलत व्यवहार गर्छ, उनलाई यस पदबाट हटाउन सकिने छ। यी त्यही कारणहरू हुन्, जसले गर्दा विकिपिडियामा कुनै प्रबन्धकलाई हटाउन सकिनेछसकिने निम्नलिखित कारणहरू छन्:-
 
* पटकपटक गल्तीहरूलाई दोहोर्‍याउने र गलत निर्णय लिने,
* विकिपिडियाका नियमहरूलाई तोड्नु,तोड्ने
* अन्य सदस्यहरूसँग वार्तालापकोवार्तालाप अभावनगर्ने अथवा उनीहरूसँग राम्रो तरिकाले सम्मानजनक व्यवहार नगर्ने,
* नराम्रो मनले द्वेषमा कार्य गर्ने,
* अन्य कयौँ यस्ता कार्य गर्ने जसले विकिपिडिया प्रबन्धनमा बाधा पार्न सक्छ।
Line ८४ ⟶ ८६:
== प्रयोगकर्ताहरू द्वारा रिपोर्ट ( "प्रबन्धक अधिकारहरूको दुरूपयोग") ==
 
यदि कुनै सदस्यलाई कुनै प्रबन्धकले उसको बिरुद्ध गलत निर्णय लिएको छ भन्ने लागेमा उसले उक्त प्रबन्धकसँग सिधा यस विषयमा शिष्टसँग कुरा गर्नु पर्छगर्नुपर्छ र यस विषयलाई सुलझाउनाको कोसिस गर्नु पर्छ। द्वेषमा अथवा गलत शब्दहरूको प्रयोग गर्नुबाट सदैव बच्नु पर्छ। यदि दुवै पक्षमा यो विषयको समाधान भएन भने यसलाई [[विकिपिडिया:चौतारी|चोतारी]]मा उठाउन सकिन्छ या अन्य प्रबन्धकहरूसँग यस बारेमा कुरा गर्नु पर्छ।गर्नुपर्छ। उनले उक्त प्रबन्धकलाई सिधै ईमेल पनि पठाउन सक्नेछ। (अन्य प्रबन्धकहरूको सूची तल हेर्नुहोस्)
 
== प्रबन्धक उपकरण/अधिकारहरूको दुरूप्रयोग ==
 
आफ्नो प्रबन्धक उपकरण अथवा अधिकारहरूको दुरूप्रयोग एक गंभीरगम्भी विषय हो र विकिपिडियाको नियमहरू उल्लङ्घनको विरुद्ध हो। यो सबै अधिकार कुनै सदस्यहरूलाई विकिपिडिया सिस्टमका केही महत्त्वपूर्ण काम गर्नाको लागि दिइन्छ। यिनलाई कुनै पनि अर्थमा दुरूपयोग गर्नु हुदैन। जहिले पनि यसलाई सोचेर, बुझेर मात्र उपयोग गर्नुपर्छ, गलत उपयोगको भएमा यो फिर्ता पनि लिन सकिने छ।
 
आमनिम्न स्थितिहरूस्थितिहरूमा जहाँप्रबन्धक आफ्नो प्रबन्धक अधिकारहरूको प्रयोग गर्नबाट बच्नु पर्छ :-
 
* जहाँ आफैँ यस्तो छलफल अथवा प्रतिवेदनको हिस्सेदार भएमा।
प्रबन्धकहरू यस्तो विषयमा आफ्नो अधिकारहरूका उपयोगबाट बच्नु पर्छ जसमा आफैँ संलग्न छन्, यस्तो भएमा उनीहरूलाई आफ्नो अधिकारहरूको फाइदा उठाएको आरोप लाग्न सक्छ। यस्तो अवस्थामा निर्णय अरूलाई लिन अरूलाई दिनुपर्छ।
* नियमहरूको विरुद्ध अधिकारहरूको उपयोग नगरौँनगर्ने
प्रबन्धकहरूले आफ्नो अधिकार वा उपकरणहरू व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्नु हुँदैन। यदि कुनै विषयमा अपवादका रूपमा प्रयोग गर्नु नै पर्‍यो भने पनि त्यसमा बलियो कारण हुनुपर्छ र त्यो अधिकार प्रयोग गर्नु पूर्व चौतारीको वार्तालाप पृष्ठमा वार्ता गर्नु उपयुक्त हुन्छ।
* अन्य प्रबन्धकहरूका कार्यहरूका विरुद्ध कार्य