"विकिपिडिया:प्रबन्धकहरू" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३९:
* प्रबन्धक पदको लागि उम्मेदवारी दिएको प्रयोगकर्ताले यस विकिपिडियामा रहेको विभिन्न अधिकार समूहहरू मध्ये रोलब्याकर र स्वगस्तीगर्ने प्रयोगकर्तामा हुनुपर्नेछ र त्यसका साथै आयात सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।<br/>
 
— यस वाहेकबाहेक ध्यानदिनुपर्ने केही महत्वपूर्णमहत्त्वपूर्ण बुँदाहरू-<br/>
* आफ्नो प्रयोगकर्ता नाम साधारण राख्ने।
* आफ्नो वार्तालाप पृष्ठलाई पटक पटक नमेट्ने।
* आफ्नो प्रयोगकर्ता पृष्ठमा राजनीति, धर्म र लिङ्गसम्बन्धी अनैतिक विचारधारा वा प्रचार नराख्ने।
* आफुलाईआफूलाई सम्पादनभुक्तानबाट टाढा राख्ने।
* कसैमाथि व्यक्तिगत आक्रमण नगर्ने।
* समकक्षी तथा नयाँ प्रयोगकर्ताहरूलाई सक्दो सहयोग गर्ने।
 
== कृपया सावधानी अपनाउनु होला ==
यदि तपाईँ प्रबन्धक बन्न सफल हुनुभयो भने, तपाईँलाई प्राप्त भएका अधिकारहरू उपयोग गर्नमा र दायित्व पुरा गर्नमा विशेष ध्यान दिनुपर्छ। खासगरि लेख र पृष्ठहरूलाई मेटाउन सक्नुका साथै बर्बरता गरेका आइपी ठेगाना तथा सदस्यहरूलाई प्रतिबन्ध लगाउने तपाईँको नयाँ दायित्वहरुदायित्वहरू हुन्। तपाईँलाई आफ्ना यी नयाँ दायित्वहरुदायित्वहरू कसरी पुरा गर्ने, अथवा के गर्ने, के नगर्ने आदीकोआदिको लागीलागि यो निर्देशन हेर्नुहोला अथवा पुराना प्रबन्धक सदस्यहरूसँग सल्लाह लिनुहोला।
 
विकिपिडियाको नीति तथा दिशानिर्देशको पालना गर्दै तपाईँ स्वतन्त्र रूपलेस्वतन्त्ररूपले प्रबन्धकका अधिकारहरूलाई प्रयोग गर्न सक्नुहुन्छ तर यो सिक्न, बुझ्नमा केही समय लाग्न सक्छ। उदाहरणको लागि पृष्ठ र लेखहरूलाई सुरक्षित गर्न या कुनै प्रयोगकर्तालाई प्रतिबन्धित गर्न। नयाँ प्रबन्धकहरूलाई सल्लाह दिइन्छ कि प्राप्त अधिकारहरूको प्रयोग हतार नगरी विस्तारै सिक्दै गर्नुहोला।
 
प्रबन्धकले आफ्नो खाताको सुरक्षामा विशेष ध्यान पुर्‍याउनुपर्छ जस्तै आफ्नो खाताको पासवर्डसँगै आफ्नो खातासँग जोडिएको इमेल ठेगानाको सुरक्षा पनि बलियो पार्नुपर्छ।
पङ्क्ति ५६:
== प्रबन्धकले कुन काममा मद्दत गर्न सक्छन् ==
 
प्रबन्धकको अधिकारहरूलाई विकिपिडियाको यियी कामहरूलाई गर्नाका लागि विशेष रूपमा प्रयोग गर्न सकिने छ।
 
* जुन घटनाहरूमा प्रबन्धकहरूको ध्यान चाहियो
* तीन पटकतीनपटक लेख पूर्वत नियम तथा सम्पादन युद्घयुद्ध
* बर्बरता विरोध
* प्रतिलिपी अधिकार समस्या