"विकिपिडिया:प्रबन्धकहरू" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
== प्रबन्धकहरूको योग्यता ==
प्रबन्धकहरूलाई निम्नलिखित कार्य गर्नका लागि प्राविधिक अनुमति रहेको हुन्छ:
* प्रयोगकर्ता खाता तथा आइपी ठेगाना प्रतिबन्ध गर्न तथा प्रतिबन्ध फुकुवा गर्न सक्ने,
* कुनै पनि विकी पृष्ठको सुरक्षा स्तरसुरक्षास्तर परिवर्तन गर्न सक्ने,
* ५,००० भन्दा कम संसोधनसंशोधन भएको पृष्ठ मेट्न सक्ने,<ref>५,००० भन्दा बढी संसोधनसंशोधन भएका पृष्ठहरूलाई [[:en:WP:STEW|स्टेवार्ड]]ले मात्र मेट्न सक्ने ।</ref>
* अन्य विकिपिडियाहरूबाट ढाँचा, मोड्युल अथवा पृष्ठहरू आयात गर्न सक्ने,
* विकी प्रयोगकर्ताहरूको प्रयोगकर्ता समूह परिवर्तन गर्न सक्ने <ref>प्रबन्धकले [[वि:स्वगस्तीगर्ने प्रयोगकर्ता|स्वगस्तीगर्ने प्रयोगकर्ता]], [[वि:पूर्वरुपमा फर्काउने प्रयोगकर्ता|पूर्वरुपमा फर्काउने प्रयोगकर्ता]], [[वि:समीक्षकहरू|समीक्षकहरू]], [[वि:दुरुपयोग छनौट सम्पादक|दुरुपयोग छनौट सम्पादक]], [[वि:फाइल सार्नेहरू|फाइल सार्नेहरू]], [[वि:आयातकर्ताहरू|आयातकर्ताहरू]] र [[वि:आईपी रोक माफी|आईपी रोक माफी]] अधिकार दिन वा खोस्न सक्छन् ।</ref>
* मेटिएको पृष्ठहरूलाई हेर्न तथा पुनर्स्थापित गर्न सक्ने,
* पृष्ठको संसोधनसंशोधन इतिहासलाई मेट्न तथा लुकाउन सक्ने,
* पूर्ण सुरक्षित पृष्ठहरूलाई सम्पादन गर्न सक्ने,
* सुरक्षित शीर्षक सूची अधिलेखन गर्न सक्ने,
* इच्छाएको शीर्षकमा कुनै पृष्ठलाई सार्न सक्ने,
* यस वाहेकबाहेक [[विकिपिडिया:प्रयोगकर्ता अधिकार स्तरहरू|प्रयोगकर्ता अधिकार स्तर]]मा उल्लेखित अन्य विशेष कार्य गर्न सक्ने।
 
== इतिहास ==
पङ्क्ति २४:
निरन्तर रूपले सम्पादन गर्दै आएका केही सक्रिय प्रयोगकर्तालाई प्रबन्धक नियुक्त गर्ने मेरो मान्यता हो । प्रबन्धक शब्दलाई वृहत बनाएर प्रस्तुत गर्नुपूर्व यो केही प्रमुख प्राविधिक कार्य गर्न सक्षम रहेको प्रयोगकर्तालाई सामुदायिक सहमति अनुसार चयन गरिएको हो भन्ने बुझ्नुपर्छ । एउटा सक्रिय प्रयोगकर्ता समेत विकीका प्राविधिक कार्य गरेर प्रबन्धकलाई सघाउन सक्छन् ।|author=[[जिम्मी वेल्स]]|title=प्रबन्धक सम्बन्धमा|source=विकिपिडिया अर्ग}}
 
यस कथनबाट यो अर्थ प्रस्ट्याउनप्रष्ट्याउन सकिन्छ कि, प्राविधिक कार्यहरूलाई जिम्मेवारीपूर्वक वहन गर्ने प्रयोगकर्ता मात्रै प्रबन्धक मात्र नभई सक्रिय प्रयोगकर्ता पनि हुन् ।
 
== प्रबन्धक बन्न के गर्नु पर्छ ==