"विकिपिडिया:प्रबन्धकहरू" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६६:
== प्रबन्धकको आचरण ==
 
प्रबन्धकहरू बाट यो आशा गरिन्छ कीकि, उनिहरूउनीहरू सबैको लागी एक उदहारण प्रस्तुत गरुन् र हमेशा अरुसँग वार्तालाप गर्ने बेलामा नैतीकतानैतिकतासहनसिलतासहनशिलता अपनाउन्। प्रबन्धकहरू बाट यो पनि आशा गरिन्छ कीकि, उनीहरू विकिपिडियाका नियम मानुन् र आफ्ना कामहरूलाई उत्तम तरीकासँग गरुन्।सम्पन्न कहिलेगरुन्। कहिँकहिलेकाहीँ कुनै गल्ती हुन सक्छ, आखिर प्रबन्धक पनि मान्छे नै हुन् अथवा कहिले कहिँकहिलेकहीं गरेका गल्तिहरूलाई नकार्न सकिन्छ। हालांकितरपनि विकिपिडियालाई भारीधेरै नोक्सान पुगाउनेपुर्याउने खालका गलतिहरूमागल्तीहरू अथवा लगातार गलत निर्णय या कार्य गरेमा उनलाई यस पदबाट हटाउन पनि सकिने छ। प्रबन्धकहरूलाई अरु पुराना अनुभवी लेखकहरूसँग यस्तो व्यवहार गर्नु पर्छ जो कीजुन अन्य सदस्यहरूको लागी मिसालकोशेढुङ्गा बनोस्।सावित होवोस्।
प्रबन्धकहरूलाई यो ध्यान राख्नु पर्छ कीकि, विकिपिडियामा भइ रहेको विकासको यस तिब्रतीब्र यात्रामा उनको साथ यहाँ अरु पनि धेरै प्रबन्धक साथी छन् । यदीयदि कुनै पनि विषयमा उनलाई लाग्छ की उनी सही अथवा न्यायपूर्ण निर्णय लिन सकिरहेका छैनन् भने उनलाई अन्य साथिहरूसँगसाथीहरूसँग सहायता माग्नु पर्छ अनि।अनि उस विषयमा चौतारी र समाजमा चर्चा गराउनु पर्छ ।
 
=== जिम्मेवारी ===
 
प्रबन्धक आफु द्वाराआफुद्वारा गरिएका प्रवन्धन कार्यहरूको लागी पुरा पुरा जिम्मेवार व्यक्ति हो । जस्तै कीकि उनलाईउसलाई दिइएका अधिकारहरू र उपकरणहरूको उपयोग, जसबाट उनलेउसले अन्य सम्पादनहरूलाई ठेस वा हानी पुर्याउन सक्छ, जुन व्यक्तिसँग उनकोउसको जत्रो अधिकार छैन। कुनै पनि सम्पादक अथवा प्रयोगकर्तालाई कुनै प्रबन्धकद्वारा गरिएको कामको आलोचना गर्ने पूरा हक पनि, जब सम्म की यो सम्मानजनक तरीकालेतरिकाले, अनुशासनको दायरामा र द्वेषको भावनाको तहतरहित गरिदैनव्यवहार गरिँदैन । प्रबन्धकहरू बाट यो आशा गरिन्छ कीकि, उनलेउसले गरेको यस्तो आलोचनालाई गलत भावमा न लिएरनलिएर उनकोउसको पूरा जिम्मेवारी र अनुशासनको साथ जवाब दिउन् र यदीयदि कुनै गल्ती भए, उसलाई भित्री मनले स्विकार गरिहाल्ने।गरिहालुन्।
 
यस्तो प्रबन्धक जसले समाजले आफु माथी गरेको विश्वासबिश्वासको घात गर्छ र जसको द्वाराजसले पटक पटक गल्तिहरूले भरिएको व्यवहार हुन्छगर्छ, उनलाईउसलाई यस पदबाट हटाउन सकिने छ। योयि त्यही कारणकारणहरू होहुन्, जोजसले कि पूर्वमा अन्य भाषाकोगर्दा विकिपिडियामा कुनै प्रबन्धकलाई हटाइएको छहटाउन सकिनेछ:-
 
 
* पटक पटक गल्तिहरूलाई दोहराउने र गलत निर्णय लिने ,
* विकिपिडियाका नियमहरूलाई तोड्नु,
* अन्य सदस्यहरूसँग वार्तालापको अभाव अथवा उनसँग राम्रो तरीकाले सम्मानजनक रूपको व्यवहार न गर्ने,
* नराम्रो मनले द्वेषमा कार्य गर्ने,
* अन्य कयौँ यस्ता कार्य गर्ने जो कीजसले विकिपिडिया प्रबंधनमा बाधा पार्न सक्छ।
 
== प्रयोगकर्ताहरू द्वारा रिपोर्ट ( "प्रबन्धक अधिकारहरूको दुरूपयोग") ==