"विकिपिडिया:प्रबन्धकहरू" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १८:
 
== इतिहास ==
विकिपिडियाको प्रारम्भिक दिनमा [[बोमिस]]का कर्मचारीहरू मात्र प्रबन्धक थिए, किनभने कुनै पनि प्रशासनिक परिवर्तनका लागि सर्भर पासवर्डको आवश्यकता हुन्थ्यो । मिडियाविकिको पहिलो संस्करणको विकास सँगै सन् २००१ मा अङ्ग्रेजी विकिपिडियामा प्रबन्धक नियुक्त गर्नुपर्ने विचार प्रस्तावित गरिएको थियो । [[जिम्मी वेल्स]] स्वयंले सन् २००२ फेब्रुअरीमा पहिलो प्रबन्धक नियुक्त गरेका थिए ।
 
विकिपिडियाका संस्थापक जिम्मी वेल्सका अनुसार:
{{Quote|text=म यो भन्न चाहन्छु कि सिसप बन्नु कुनै धेरै ठुलो कुरा हैन ।
निरन्तर रूपले सम्पादन गर्दै आएका केही सक्रिय प्रयोगकर्तालाई प्रबन्धक नियुक्त गर्ने मेरो मान्यता हो । प्रबन्धक शब्दलाई वृहत बनाएर प्रस्तुत गर्नु पूर्वगर्नुपूर्व यो केही प्रमुख प्राविधिक कार्य गर्न सक्षम रहेको प्रयोगकर्तालाई सामुदायिक सहमति अनुसार चयन गरिएको हो भन्ने बुझ्नुपर्छ । एउटा सक्रिय प्रयोगकर्ता समेत विकीका प्राविधिक कार्य गरेर प्रबन्धकलाई सघाउन सक्छन् ।|author=[[जिम्मी वेल्स]]|title=प्रबन्धक सम्बन्धमा|source=विकिपिडिया अर्ग}}
 
यस कथनबाट यो अर्थ प्रस्ट्याउन सकिन्छ कि, प्राविधिक कार्यहरूलाई जिम्मेवारीपूर्वक वहन गर्ने प्रयोगकर्ता मात्रै प्रबन्धक मात्र नभई सक्रिय प्रयोगकर्ता पनि हुन् ।
 
== प्रबन्धक बन्न के गर्नु पर्छ ==