"विकिपिडिया:प्रबन्धकहरू" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४७:
* समकक्षी तथा नयाँ प्रयोगकर्ताहरूलाई सक्दो सहयोग गर्ने।
 
== कृप्याकृपया सावधानी अपनाउनु होला ==
यदि तपाईँ प्रबन्धक बन्न सफल हुनुभयो भने, तपाईँलाई प्राप्त भएका अधिकारहरूकोअधिकारहरू उपयोग गर्नमा र दायित्व पुरा गर्नमा विशेष सावधानीध्यान अपनाउनुपर्छ।दिनुपर्छ। खासगरि लेख र पृष्ठहरूलाई मेट्नमेटाउन सक्नुका साथै बर्बरता गरेका आइपी ठेगाना तथा सदस्यहरूलाई प्रतिबन्ध लगाउने तपाईँको नयाँ अधिकारहरूदायित्वहरु हुन्। तपाईँलाई आफ्ना यी नयाँ अधिकाहरूलाईदायित्वहरु कसरी प्रयोगपुरा गर्ने, अथवा के गर्ने, के नगर्ने आदीको लागी यो निर्देशन हेर्नुहोला अथवा पुराना प्रबन्धक सदस्यहरूसँग सल्लाह लिनुहोला।
 
विकिपिडियाको नीति तथा दिशानिर्देशको पालना गर्दै तपाईँ स्वतन्त्र रूपले प्रबन्धकका अधिकारहरूलाई प्रयोग गर्न सक्नुहुन्छ तर यो सिख्नसिक्न, बुझ्नमा केही समय लाग्न सक्छ। उदाहरणको लागि पृष्ठ र लेखहरूलाई सुरक्षित गर्न या कुनै प्रयोगकर्तालाई प्रतिबन्धित गर्न। नयाँ प्रबन्धकहरूलाई सल्लाह दिइन्छ कि प्राप्त अधिकारहरूको प्रयोग हतार नगरिनगरी विस्तारै सिक्दै गर्नुहोला।
 
प्रबन्धकले आफ्नो खाताको सुरक्षामा विशेष ध्यान पुर्‍याउनुपर्छ जस्तै आफ्नो खाताको पासवर्डसँगै आफ्नो खातासँग जोडिएको इमेल ठेगानाको सुरक्षा पनि बलियो पार्नुपर्छ।