"विराटनगर महानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा Pitambar Bhattarai द्वारा बिराटनगर महानगरपालिका पृष्ठलाई विराटनगर महानगरपालिका मा सारियो: आधिकारिक नाम
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८५:
|footnotes = बडाहाकिम कर्णेल [[जीत बहादुर खत्री]]ले विराटनगरलाई सदरमुकाम बनाउनुभएको थियो।
}}
'''बिराटनगर महानगरपालिका''' [[नेपाल]]को चौथो ठुलो सहरशहर हो, जुन साविक[[कोशी अञ्चल]] अन्तर्गतको [[मोरङ जिल्ला]]को दक्षिण भागमा अवस्थित छ । हाल याे प्रदेश नम्बर १ काे राजधानी पनि हाे । यो नेपालको सबैभन्दा ठूलो औद्योगिक नगर पनि हो । यो नगर तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा कलकारखाना, उद्योग तथा व्यवसायहरू रहेका छन् । बिराटनगर एक पारवहन तथा वाणिज्य केन्द्र पनि हो । यहाँबाट भारत तथा तेस्रो मुलुकसँग ब्यापारिक बस्तुहरू आयात निर्यात गर्ने गरिन्छ ।
 
== नामाकरण ==
यो शहरमा पौराणिक कालका [[विराट राजाको दरवार|बिराटविराट राजा]]को दरवार भएको विश्वास गरिन्छ। बिराट राजाको नामबाट नै विराटनगर रहेको विश्वास गरिएको छ । बिराटनगरबाट [[काठमाडौं]] तथा नेपालका अन्य शहरहरू हवाई तथा सडक यातायातबाट जोडिएको छ। [[विराटनगर विमानस्थल]]बाट पूर्वी नेपालका धेरै पहाडी दुर्गम स्थानहरू सम्म हवाई सम्पर्क छ । वि.सं. १९७० सम्म यस ठाउँलाई गोग्राहा भनिन्थ्यो । [[केशर सम्शेर राणा|केशर शम्सेर ज.ब.रा.]]ले आफ्नो मोरङ दौडाहाको समयमा भेडियारीमा पाईएकोपाइएको विराट राजाको दरवारका भग्नावशेषलाई दृष्टिगत गरी गोग्राहाबाट वि सं १९७६ मा विराटनगर नामाकरण गरेका हुन् । बडाहाकिम [[जीत बहादुर खत्री]]ले
सम्बत १९७१ मा [[रंगेली नगरपालिका|रंगेली]] बाट विराटनगरमा जिल्ला सदरमुकाम (तत्कालिन गौडा) सारेपछि विराटनगरले शहरको रूप लिन थालेको हो। यसलाई विकसित पार्न [[शिवप्रताप शम्शेर थापा]]ले पनि भूमिका निर्वाह गर्नुभएको थियो। <ref>[http://nagariknews.com/feature-article/story/11076 सय वर्षसम्म सहर उस्तै] नागरिक </ref> वि.सं. १९६८ मा विराटनगरको दक्षिणी सिमाना [[जोगबनी|जोगवनी]]सम्म भारतीय रेल्वे सेवा संचालन हुन थाल्यो । त्यसपछि [[कृष्णप्रसाद कोइराला|कृष्ण प्रसाद कोईराला]], सुब्बा गुन्जमान, डिट्ठठा कृष्णराज, हनुमानदास, सुब्बा कालिदास, सुबेदार अनन्तरामको विशेष योगदानले १९७२ मा सदरमुकाम बिराटनगरविराटनगर सरेको हो । स्थानीय तह निर्वाचन २०७४ अनुसार २०७४ आषाढ १४ गते सम्पन्न निर्वाचनबाट नगर कार्य समिति गठन भएको छ ।
 
=== '''''विराटनगरकाे इतिहास''''' ===
पङ्क्ति ९७:
 
==राजनीतिक विभाजन==
[[बिराटनगर महानगरपालिका|बिराटनगरविराटनगर]]मा राजनीतिक क्षेत्रको लामो इतिहास छ । बिराटनगरले नेपाललाई ४ प्रधानमन्त्री दिएको छ । नेपाली कांग्रेसको निकै लामो इतिहास छ । बिपी कोइराला देखि गिर्जा प्रसादगिरिजाप्रसाद कोइराला सबैले आफ्नो राजनीतिक दौड यही देखि प्रारम्भ गरेका थिए । अहिले पनि बिराटनगरमा नेपाली कांग्रेसकै सरकारले छ र बलियो पकड छ। अन्य पार्टीहरु पनि यहाँ छन् जस्तै राप्रपा नेकपा, एमालेराप्रपा, जसपा आदि।
 
==जनसङ्ख्या==
नेपालको सम्बत २०६८ को जनगणना अनुसार बिराटनगरको जनसङ्ख्या २,६१,१२५ रहेको छ ।<ref name="National Population Census 2011">{{cite web | url=http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf | title=नेपाल जनगणना बि.स.२०६८ | accessdate= November 2012}}</ref> जसमा पुरुष ५३% र महिला ४७% छन् । यस शहरमा नेपालका प्राय: सबै जातजातिका मानिसहरू बसोबास गर्दछन् । तर विराटनगरकाे पहिलाे जातिकाे रुपमा [[विराट राजवंशी]] जातिलाई चिनिन्छ । बि.सं.२०५८ को जनसङ्ख्या अनुसार बिराटनगरको जनसङ्ख्या करीब २ लाख देखाइएको छ । नेपालमा भौगोलिक रूपमा बिराटनगर तराईको गर्मी क्षेत्र भएपनि जनघनत्व तीब्र रहेको छ । यो नेपालको चौथो ठूलो शहर पनि हो ।
 
==शैक्षिक केन्द्र==