"अनमिन" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''अनमिन''' नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन हो । == स्थापना == स...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
== घटनाक्रम ==
सन् २००६ अगस्त ९ : सात पार्टि गठबन्धनको सरकार तथा युध्दरत नेकपा (माओवादि) को संयुक्त राष्ट्रसंघका महासचिव कोफि अन्नानलाई अनुरोध पत्र लेखेका । पत्रअनुसार नेपालमा संविधानसभा निर्वाचन तथा दिगो शान्ति स्थापनार्थ गर्न नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन, अनमिनको स्थापना भएको ।
 
सन् २००७ जनवरी २३ : [[संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्]] प्रस्ताव नं १७४० अनुसार अनमिनको स्थापना ।
 
सन् २००८ जनवरी २३ : [[संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्]] प्रस्ताव नं १७९६ अनुसार अनमिनको म्याद ६ महिना थप ।
 
सन् २००८ जुलाई २३ : [[संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्]] प्रस्ताव नं १८२५ अनुसार अनमिनको म्याद ६ महिना थप ।
 
सन् २००९ जनवरी २३ : [[संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्]] प्रस्ताव नं १८६४ अनुसार अनमिनको म्याद ६ महिना थप ।
 
सन् २००९ जुलाई २३ : [[संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्]] प्रस्ताव नं १८७९ अनुसार अनमिनको म्याद ६ महिना थप ।
 
सन् २०१० जनवरी २१ : [[संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्]] प्रस्ताव नं १९०९ अनुसार अनमिनको म्याद ६ महिना थप ।
 
सन् २०१० मे १५ : [[संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्]] प्रस्ताव नं १९२१ अनुसार अनमिनको म्याद ६ महिना थप ।
 
सन् २०१० सेप्टेम्बर १५ : [[संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्]] प्रस्ताव नं १९३९ अनुसार अनमिनको म्याद ६ महिना थप ।
 
सन् २०११ जनवरी १५ : नेपालबाट अनमिन फर्कने ।
"https://ne.wikipedia.org/wiki/अनमिन" बाट अनुप्रेषित