सा +fix
पङ्क्ति ६६७:

'''नमस्ते !''' हजुरले [[मीडियाविकि:Deletereason-dropdown]]मा [[Special:diff/668505|गर्नु भएको सम्पादन]]मा अन्य कारणहरूमा '''** विकिपीडियालाई आफ्नो विज्ञापनको लागि प्रयोग गरेको''' जोड्नु भएको छ । मेरो विचारमा '''[[वि:शिमे#सा११|सा११]]: अनावश्यक प्रचारबाजी वा प्रसार'''ले त्यो कुरालाई जनाईएको छ । हजुरको सम्पादनलाई पूर्ववत् गर्नु भन्दा पहिले हजुरको विचार वा सुझाव जान्नु राम्रो ठानेर हजुरको वार्ता पृष्ठमा यो सन्देश राखेको छु । '''धन्यवाद !''' — [[User:Tulsi Bhagat|'''तुल्सी भगत''']] ([[User_talk:Tulsi Bhagat|वार्तालाप]]) १४:४८, ८ अगस्त २०१८ (युटिसी(UTC))
:{{[[User:Tulsi Bhagat}}]] त्यहाँ भएको '''विकिपीडियालाई आफ्नो विज्ञापनको लागि प्रयोग गरेको'''ले व्यक्ति आफैले स्वयम् गरेकोमा जोड दिइएको छ भने '''[[वि:शिमे#सा११|सा११]]: अनावश्यक प्रचारबाजी वा प्रसार''' भन्नाले जो सुकैले गरेको हुन सक्छ, अनि त्यसमा अन्य कारणहरूमा थप कारणहरू भएर केही नराम्रो हुन्छ र ? अनि तपाइले हटाउनु भएको '''व्याकरणीय अशुद्धता'''लाई चाही के ले जनाएको छ ? मेरो विचारमा अन्य कारणहरूमा थप त्यस्ता कुनै कारणहरू रहन दिँदा विकिपिडियामा केही नकारात्मक असर पर्छ जस्तो लाग्दैन । - [[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] [[User Talk:Nirmal Dulal|(कुरा गर्नुहोस)]] १६:१७, ८ अगस्त २०१८ (युटिसी(UTC))
::हजुरको पनि कुरा ठीकै हो, '''व्याकरणीय अशुद्धता'''लाई '''[[विकिपिडिया:शिघ्र_मेट्नुपर्ने_आधार#अ३|अ३]]: लेखन् त्रुटि'''ले जनाएको छ । '''धन्यवाद !''' — [[User:Tulsi Bhagat|'''तुल्सी भगत''']] ([[User_talk:Tulsi Bhagat|वार्तालाप]]) १६:२५, ८ अगस्त २०१८ (युटिसी(UTC))
:{{[[User:Tulsi Bhagat}}]] - जानकारीको लागि '''[[विकिपिडिया:शिघ्र_मेट्नुपर्ने_आधार#अ३|अ३]]: लेखन् त्रुटि'''ले अनुप्रेषण मेट्ने कारणमा प्रयोग भएको छ पृष्ठ वा लेखको लागि हैन । - [[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] [[User Talk:Nirmal Dulal|(कुरा गर्नुहोस)]] १६:४४, ८ अगस्त २०१८ (युटिसी(UTC))
::मेरो विचारमा '''व्याकरणीय अशुद्धता''' शब्दले पूर्णता देखाएको छैन् जस्तो लाग्छ । त्योभन्दा केही राम्रो विवरण जाहेर गरेको शब्द वा वाक्य राख्नु राम्रो हुन्छ । त्यो हटाउनुको एउटा यो पनि कारण थियो । '''धन्यवाद !''' — [[User:Tulsi Bhagat|'''तुल्सी भगत''']] ([[User_talk:Tulsi Bhagat|वार्तालाप]]) १६:५५, ८ अगस्त २०१८ (युटिसी(UTC))
:{{[[User:Tulsi Bhagat}}]] - तपाइँ आफैमा एक विकिपिडियन हुनुहुन्छ, त्यो अपुरो थियो भने त्यसलाई हटाउनु भन्दा पूर्णता दिन तिर लागेको भए राम्रो हुने थियो । त्यो कारण ('''व्याकरणीय अशुद्धता''') भन्दा राम्रो कुनै कारण छ भने लेख्नु होला मलाई कुनै आपत्ति छैन । कृपया यो सानो कुरामा धेरै छलफल गर्नु म आवश्यक ठान्दिन । - [[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] [[User Talk:Nirmal Dulal|(कुरा गर्नुहोस)]] १७:०६, ८ अगस्त २०१८ (युटिसी(UTC))

== पेज मेटाउने ==