"वार्तालाप:सर्वाधिक हेरिएका युट्युब भिडियोहरूको सूची" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १९:
: '''श्रव्यदृश्य''' र '''भिडियो''' फरक शब्द हुन्, सबै भिडियो श्रव्यदृश्य हुन तर सबै श्रव्यदृश्य भिडियो होइनन्। नेपाली बृहत शब्दकोश अनुसार '''भिडिओ''' हुन्छ तर '''भिडियो''' शब्द धेरै प्रचलनमा रहेकोले सोही लेख्नु उचित हुन्छ। -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०८:३४, ७ अगस्त २०२० (नेपाली समय)
:: सुरुमा भिडियो लेखे पनि नेपाली बृहत् शब्दकोश हेरेर सच्याएको हुँ। जिन्दगीभर भिडियो लेखेर बिताइयो, प्रचलनको आधारमा यही ठीक होला। -<b>[[File:Krish Signature.png|50px|link=User:Krish Dulal]][[User:Krish Dulal|<font color="#0000FF">'''DU'''</font>]][[User:Krish Dulal|<font color="#FF0000">'''LAL'''</font>]] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]])</b> ०८:४२, ७ अगस्त २०२० (नेपाली समय)
* '''भिडियो राख्नुपर्छ भन्ने प्रयोगकर्ताहरूले सबैभन्दा पहिला [https://ne.m.wikipedia.org/wiki/%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%AA:%E0%A4%AC%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A4%B2%E0%A4%BE%E0%A4%A6%E0%A5%87%E0%A4%B6 यो] हेर्नुहोस्। नेपालमा बङ्लादेश, बङ्गलादेश, बाङ्लादेश यी तीनवटै शब्दहरू अतिप्रचलित हुन् तर हामी सामान्यतया भन्दा खेरी बङ्गलादेश नभनि बङ्गलादेश भन्छौँ। यस शीर्षक बारे नेपाली सञ्चार माध्यम लेख्न शैली फरकफरक भएपनि अन्तिममा गएर '''बङ्गलादेश'''लाई नै मानक शीर्षक नाइएको थियो (यो निर्णय पश्चात् मैले बाङ्लादेश प्रयोग गरिरहेका कारण मेरो ढाँचा सम्पादक अधिकार पनि खोसिएको थियो)। यस्तै विषयहरूको शीर्षक चाँही अब जतिसुकै प्रचलित भएपनि फेरिन्छ (तुर्की, पुर्तुगाल, बर्मा आदि)। पहिला शब्दकोश अनुसार बाङ्लादेशलाई गलत साबित गरियो अनि अहिलेकहाँ हरायो त शब्दकोश? हामी श्रव्यदृश्य पढ्छौँ त्यही लेख्छौँ[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) ०९:५१, ७ अगस्त २०२० (नेपाली समय)
"सर्वाधिक हेरिएका युट्युब भिडियोहरूको सूची" पृष्ठमा फर्कनुहोस्।