"वार्तालाप:सर्वाधिक हेरिएका युट्युब भिडियोहरूको सूची" का संशोधनहरू बिचको अन्तर

Comment
पङ्क्ति १७:
* म तपाईसँग वार्ता गर्न इच्छुक छैन। अर्काले के गर्छन् त्यसको खुट्टा तान्ने पछाडि नलाग्नुस्, तपाई कसलाई नजान्ने भन्नुभको?[[User:हिमाल सुबेदी|हिमाल सुबेदी]] ([[User talk:हिमाल सुबेदी|कुरा गर्ने]]) ०७:५२, ७ अगस्त २०२० (नेपाली समय)
* हालको शीर्षक लेखसँग सम्बन्धित नरहेकाले श्रव्य दृश्यको ठाउँमा भिडिओ (मराठी शब्द) भन्दा पनि भिडियो राख्दा उचित रहनेछ।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) ०८:०५, ७ अगस्त २०२० (नेपाली समय)
: '''श्रव्यदृश्य''' र '''भिडियो''' फरक शब्द हुन्, सबै भिडियो श्रव्यदृश्य हुन तर सबै श्रव्यदृश्य भिडियो होइनन्। नेपाली बृहत शब्दकोश अनुसार '''भिडिओ''' हुन्छ तर '''भिडियो''' शब्द धेरै प्रचलनमा रहेकोले सोही लेख्नु उचित हुन्छ। -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०८:३४, ७ अगस्त २०२० (नेपाली समय)
"सर्वाधिक हेरिएका युट्युब भिडियोहरूको सूची" पृष्ठमा फर्कनुहोस्।