"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

Grammar correction and support
पङ्क्ति १६७:
# नेपाली चलनचल्तीमा पहिलदेखि नै प्रयोगमा रहेका विदेशी नाम तथा शब्दहरूलाई प्राथमिकता दिनुपर्नेछ।
# नेपाली भाषाको मौलिकतालाई मध्यनजर गर्दै नेपाली लवज अनुसार विदेशी नाम तथा शब्दहरूलाई सरलीकरण गरेर शीर्षक तय गर्नुपर्नेछ।
# नेपालको सरकारी वेबसाइट, सरकारी लिखत, अधिकारिक भाषिक, प्राज्ञिक निकायबाट प्रकाशित कागजातहरू, शोधपत्रहरूमा प्रयोग गरिएका विदेशी नाम तथा शब्दहरूलाई प्राथमिकता दिनुपर्नेछ।
# एकै किसिमको विदेशी नाम तथा शब्दहरूलाई नेपालीमा कुन रूपमा प्रयोग गरिएको छ सोहीअनुसार एकरूपता कायम गरिगरी लेख शीर्षक निर्धारण गर्नुपर्नेछ।
# संस्कृत भाषामा उक्त शब्दलाई कुन रूपमा प्रचलनमा रहेको त्यसलाई आधार मानेर शीर्षक तय गर्नुपर्नेछ।
# अप्रचलित विदेशी भाषाका नाम तथा शब्दलाई अङ्ग्रेजी आइपिए अनुसार नेपालीकरण गरिगरी लेख्नुपर्नेछ।
# अति अप्रचलित विदेशी भाषाका नाम तथा शब्दलाई मूल आइपिए अनुसार नेपालीकरण गरिगरी निर्धारण गर्नुपर्नेछ।
 
'''नोट''': यदि भविष्यमा नेपाली भाषामा विदेशी नाम लेखन र मानक सम्बन्धी कुनै सरकारी निर्णय भएको अवस्थामा सोही आधारमा यस नीतिलाई परिवर्तन गर्न प्रस्ताव गर्न सकिनेछ। धन्यवाद--[[User:Biplab Anand|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:Biplab Anand|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] २०:५८, ५ अगस्त २०२० (नेपाली समय)
पङ्क्ति १७७:
===समर्थन/विरोध===
* {{समर्थन}}--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) २१:०६, ५ अगस्त २०२० (नेपाली समय)
* {{Support}} -- [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०८:१४, ७ अगस्त २०२० (नेपाली समय)
 
===छलफल आवश्यक प्रस्ताव===
Line १८५ ⟶ १८६:
 
===छलफल===
* यो नियम त नेपाली भाषामा पहिले देखिनै रहेकोले सोही अनुसार गर्नु उचित हुन्छ। चिनियाँ भाषाका शब्दहरूमा 'ङ्ग' प्रयोग नगरी 'ङ' को प्रयोग गर्नु पर्नेछ। --[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०८:१४, ७ अगस्त २०२० (नेपाली समय)
 
 
==[[विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार|शीघ्र मेट्नुपर्ने आधार]] र [[विकिपिडिया:जीवित मानिसहरूको जीवनी|जीवित मानिसहरूको जीवनी]] नीति सम्बन्धमा==