"वार्तालाप:सर्वाधिक हेरिएका युट्युब भिडियोहरूको सूची" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
HE HE
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १४:
:: नेपाली वृहत् शब्दकोशमा भिडिओ नामक शब्द छ। स्नातक प्रथम वर्षको नेपाली नाटक तथा एकाङ्की नामक पुस्तकका लेखकलाई हामी मान्दैनौँ। भाइलाई श्रव्यदृश्य भन्ने संस्कृत शब्दको अर्थ हेर्नेसुन्ने भन्ने हुन्छ भन्ने थाह छ कि छैन? त्यस अर्थमा POWER POINT PRESENTATION पनि श्रव्यदृश्य हो। धेरै जिद्दि नगर नेपाली सिक पहिला। नेपाली र संस्कृत फरक फरक भाषा हुन्।-<b>[[File:Krish Signature.png|50px|link=User:Krish Dulal]][[User:Krish Dulal|<font color="#0000FF">'''DU'''</font>]][[User:Krish Dulal|<font color="#FF0000">'''LAL'''</font>]] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]])</b> ०९:०७, ५ अगस्त २०२० (नेपाली समय)
* कयौँ नेपाली शब्दहरू संस्कृत भाषाबाट आएका छन् जसलाई नेपालीमा जस्ताको तस्तै लेखिन्छ (उदाहरण: सामरिक, नेत्र, वाहिनी)। सर्वप्रथम त तपाई स्वयम् दुविधामा हुनुहुन्छ यो होकी यो हो भनेर। यहाँ माथि पृष्ठ सार्नेमा यो छ तर तल ओ छ। तपाई जे कुरालाई पनि अङ्ग्रेजीको उदाहरण दिई किन हेर्नुहुन्छ? (बेलाबेलामा अङ्ग्रेजी शब्द मिसाई उदाहरण दिने काम) जो रत्तिपनि आवश्यक छैन। नेपालमा प्रचलनको हिसाबको कुरा गर्ने हो भने कयौँ शब्दहरू (हिन्दी, अङ्ग्रेजी, उर्दू, बाङ्ला) यी भाषाहरूको अनुसर बोलिन्छ तर यसको मतलब यी नेपाली भाषा हुन् भन्ने हैन। मलाई अचम्म लागेको कुरा, तपाई अलिअस्ति रेकर्ड शब्द कायम गर्नु भयो, कहिले टेलिभिजन कहिले के कहिले के। म मान्छुकी केही आयतित शब्द पनि हुन्छन् तर।हरेक शब्दको अङ्ग्रेजी अनुवाद गरि त्यसको अर्थ गलत लाउनुको कारण मैले बुझेको छैन। श्रव्यदृश्य पढाइ हुन्छ म अरु लेख्न सक्दिनँ (संयुक्त राज्य अमेरिको को बीचको (को) छैन नेपालीमा, दुरुस्त अनुवाद गर्ने हो भने (को) पनि राख्नु पर्छ)। अर्कालाई बिना कारण (जान्नि नपल्टिउ, बेकारको कुविचार लेखेर नबस्, भाषा सिक, जिद्दी नगर भन्नुको तात्पर्य र कारण के हो) तर म यसलाई व्यक्तिगत रूपमा र आक्षेपको रूपमा नलिने भएर मात्रै हो अरू प्रयोगकर्ता भएको भए म भन्न सक्दिनँ के हुन्थ्यो भनेर। [[प्रयोगकर्ता:हिमाल सुबेदी|হিমাল সুবেদী]] ([[प्रयोगकर्ता वार्ता:हिमाल सुबेदी|চল কথা বলি]]) ০৯:৪৬, ২১ সাউন ২০৭৭ (নেপালি সময়)
::हिमाल ज्यू नजान्ने मान्छेलाई सिक भन्दा व्यक्तिगत आक्षेप हुने भए माफ पाउँ। तपाईँ महान्, तपाईँ विद्वान, तपाईँ पण्डित... विकी पनि हजुरको बिर्ता। तर United States of America - भनेको अमेरिकाका संयुक्त राज्यहरू होला त्यहि लेख्नुस्। -<b>[[File:Krish Signature.png|50px|link=User:Krish Dulal]][[User:Krish Dulal|<font color="#0000FF">'''DU'''</font>]][[User:Krish Dulal|<font color="#FF0000">'''LAL'''</font>]] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]])</b> ०५:५३, ७ अगस्त २०२० (नेपाली समय)
"सर्वाधिक हेरिएका युट्युब भिडियोहरूको सूची" पृष्ठमा फर्कनुहोस्।